तीन पार्टीको एकता अनिष्टको संकेत ,नेपाली कांग्रेस ।

राजनीति

तीन पार्टीको एकता अनिष्टको संकेत ,नेपाली कांग्रेस ।

अक्टुबर ४ काठमाडौँ ;- नेकपा एमाले, माओवादी र नयाँशक्ति पार्टीबीच चुनावी तालेमल र एकताको सम्बन्धमा छलफल गर्न बालुवाटारमा बसेको कांग्रेस पदाधिकारीकाे आकस्मिक बैठकले बाम गठबन्धन अनिष्ठको संकेत भएको निष्कर्ष निकालेको छ।

प्रमुख विपक्षी एमालेसँग चुनाबी तालमेल र पार्टी एकता घोषणा गरेर आफूलाई माओवादी केन्द्रले ठूलाे धोखा दिएको सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ ।

वाम एकता र तालमेलको बिषयमा आफ्नो धारणा दिन बोलाइएको कांग्रेसको आकस्मिक बैठकले सत्ता साझेदार नेकपा माओवादी केन्द्रले आफुहरुलाई ठूलो धोका दिएको निष्कर्ष निकालेको छ।

माआृवादीलृे घोका दिए पनि राप्रपा र संघीय फोरमको साथ आफूहरुलाई रहेको कांग्रेसले दावी गरेको छ। कांग्रेस बैठकले अब अन्य लोकतान्त्रिक शक्तिहरुसँग चुनावी तालमेल गर्ने भएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...