राजनीति
राजनीति विषय अन्तर्गतका लेखहरु
नेपाली कांग्रेसको विवाद चुलिंदै ,केन्द्रिय तहका नेताहरु सार्बजनिक अभिब्र्यक्ति दिंदै |
डिसेम्बर २२ काठमाडौँ :- नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन माग गरेका छन् ।विराटनगरको कोइराला निवासमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्न र आगामी दिनमा महासमितिको बैठक बसाउनका लागि सो बैठक आवश्यक रहेको स्पष्ट पारे । अहिले पार्टीको संरचनालाई बलियो बनाउनका […]
1,616 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रतिनिधि सभाका १६५ वाटै क्षेत्रको परिणाम घोषणा ,५ पार्टी राष्ट्रिय पार्टी बन्ने |
डिसेम्बर १२ काठमाडौँ :- मंसिर १० र २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गतको प्रत्यक्षतर्फका १६५ वटै क्षेत्रको परिणाम आएको निर्वाचन आयोगले जनाएको छ।सुनसरी क्षेत्र नम्बर ३ को बुधवार बिहान मतपरिणाम आएसँगै प्रत्यक्षतर्फका मत गणना सकिएको हो । सुुनसरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार झिनो मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित […]
1,977 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
स्यांग्जाबाट बाम उम्मेदवार दिपक चर्ती मगर बिजयी ।
डिसेम्बर १२ स्यांग्जा :-स्याङ्जा क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट दीपक चर्तीमगर विजयी हुनुभएको छ ।नेकपा (माओवादी केन्द्र)का उम्मेदवार चर्तीमगरले नेपाली काँग्रेसका जिल्ला सभापति एवं निवर्तमान सांसद कमलप्रसाद पंगेनीलाई दुई हजार ७२६ मतले पछि पार्दै विजयी हुनुभएको हो । यहाँ बदर मत ७०३ संख्या पुगेकोे छ । विजयी चर्तीमगरले कूल १७ हजार […]
2,111 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
चितवनबाट पुष्प कमल दाहाल जितको नजिक |
डिसेम्बर ११ चितवन :-चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगभग जितको नजिक पुगेका छन् ।ताजा मतअनुसार १५ हजार ८ सय ४० मतगणना हुँन बाँकि रहेको चितवन ३ मा प्रचण्ड १० हजार ७ सय ४५ मतले अगाडि छन् । पछिल्लो मतअनुसार प्रचण्डको ४१ हजार ५ सय ७४ मत रहेको छ भने राप्रपाका बिक्रम […]
3,267 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अहीले सम्म ३२८ क्षेत्रको नतीजा घोषणा ,बाम गठबन्धन दुइ तिहाई नजिक ।
डिसेम्बर १० काठमाडौँ :-गएको मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ र प्रदेशसभाको प्रत्यक्ष ३३० क्षेत्रको निर्वाचनका मतपरिणाम अहिले धमाधम आइरहेको छ । आइतबार साँझसम्म प्रतिनिधिसभा तर्फ ११२ स्थानको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमाले सबै भन्दा धेरै ६३ स्थानमा विजयी भएको । नेकपा माओवादी २५ सिटसहित दोस्रो स्थानमा छ भने संसदको सबैभन्दा ठूलो […]
1,925 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भोलि हुने निर्बाचनलाई मध्ये नजर राख्दै ४५ जिल्लामा सवारी साधन नचल्ने ।
डिसेम्बर ०६ काठमाडौँ :- निर्वाचन आयोगले बिहीबार हुने चुनावको सबै तयारी पूरा भएको जनाएको छ । बुधबार बेलुका ५ बजेसम्म सबै मतदान केन्द्र बनाइसक्ने आयोगले जनाएको छ । बिहीबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिन्छ ।आयोगले चुनावको तयारीबारे बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराउँदैछ । दिउँसो साढे २ बजे चुनावको सबै तयारीबारे […]
1,657 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सुकुम्बासीले लालपुर्जा नपाए सम्म सुखको स्वास फेर्दिन |
डिसेम्बर २ पोखरा :-कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का बाम गठबन्धनका साझा उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले कस्केली सुकुम्बासीहरुलाई चुनावको बेला प्रलोभन देखाउनेहरुबाट सचेत रहन आग्रह गरेका छन् । पोखराको पुरानो बसपार्कमा आयोजित चुनावी कोण सभामा बोल्दै उनले बिगतमा भुमी खोस्न खोज्ने सामन्तीहरु अहिले चिप्ला÷मीठा कुरा गरेर भोट माग्न आउने भएकाले उनीहरुप्रति सचेत रहन […]
1,861 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
हस्ताक्षर गरिएका ५० मतपत्र झोलामा बोकेर हिड्ने अधिकृत ,बस्नेत ।
नोवेम्बर २७ नुवाकोट :-नुवाकोट- नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश ख अन्तरगत तारकेश्वर गाउपालिका वडा नम्बर २ स्थित श्री कृष्ण मा वि तारुका मतदान केन्द्रमा मतदान अधिकृतद्वारा हस्ताक्षर गरिएका ५० मतपत्र उनकै झोलामा भेटिएको छ । वाम गठबन्धनतर्फबाट सो केन्द्रमा प्रतिनिधि बनेका भरत सिग्देलका अनुसार प्रदेश सभा तर्फका ५० मतपत्र अधिकृत अर्जुन बहादुर बस्नेतको […]
1,691 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
रुकुममा नेपाली कांग्रेस कार्यकर्ताले महिला कुटे ।
नोवेम्बर २४ रुकुम :-नेपाली काँग्रेस रुकुमका कार्यकर्ताले रुकुम सानीभेरी गाउँपालिकामा एक महिलालाई गम्भीर घाईते हुनेगरि कुटपिट गरेका छन । कुटपिटबाट गम्भीर घाईते हुनेमा वडा नम्बर ७ की कल्पना बुढा रहेकी छिन । उनी सानीभेरी गाँउपालिका वडा नं. ७ का वडा अध्यक्ष कुलवहादुर वुढाकी श्रीमती समेत हुन ।बिहिबार सदरमुकाममा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सहभागीतामा […]
1,568 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
वाम गठबन्धनको बृहद चुनावीसभा मंशिर ९ मा पोखरामा हुने ।
नोवेम्बर २१ पोखरा :-वाम गठवन्धन निर्वाचन जिल्ला संयोजन समिति कास्कीको आयोजनामा मंसिर ९ गते शनिवार पोखरामा वृहत चुनावीसभा हुने भएको छ ।अमरसिंहचौरको मैदानमा हुने जिल्लास्तरीय सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले सम्वोधन गर्ने वाम गठवन्धन निर्वाचन जिल्ला संयोजन समिति कास्कीले मंगलवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । […]
1,481 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रधान मन्त्रि तथा एमाले अध्यक्ष ओली समबेदना दिन लाजिम्पाटमा ।
नोवेम्बर २० काठमाडौँ :- नेकपा माओवादी केन्द्रका अध्यक्षको परिवारमा परेको पुत्र शोकमा समवेदना दिन प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाजिम्पाट निवास पुगेको छ । नेताद्वय एयरपोर्टबाट सोझै लाजिम्पाटस्थित अध्यक्ष प्रचण्डको निवासमा पुगेको हो । अध्यक्ष प्रचण्ड तथा पार्टीका सल्लाहकार सीता दाहाललाई समवेदना व्यक्त गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाश दाहालको निधनबाट […]
2,244 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
झापामा ३ जना विप्लप कार्यकर्ता पक्राउ ।
नवेम्बर २० काठमाडौँ :-आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता तथा कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जनाकारी दिनुभयो । प्रहरी उपरीक्षक केसीका अनुसार कनकाई […]
2,774 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)