अहीले सम्म ३२८ क्षेत्रको नतीजा घोषणा ,बाम गठबन्धन दुइ तिहाई नजिक ।

अन्य    राजनीति

अहीले सम्म ३२८ क्षेत्रको नतीजा  घोषणा ,बाम गठबन्धन दुइ तिहाई नजिक ।

डिसेम्बर १० काठमाडौँ :-गएको मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ र प्रदेशसभाको प्रत्यक्ष ३३० क्षेत्रको निर्वाचनका मतपरिणाम अहिले धमाधम आइरहेको छ ।

आइतबार साँझसम्म प्रतिनिधिसभा तर्फ ११२ स्थानको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमाले सबै भन्दा धेरै ६३ स्थानमा विजयी भएको । नेकपा माओवादी २५ सिटसहित दोस्रो स्थानमा छ भने संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १३ स्थानमा सिमित भएको छ । संघीय समाजवादी फोरम ५, राजपा ४, राप्रपा १, नयाँशक्ति १ र स्वतन्त्र १ स्थानमा विजयी भएका छन् ।त्यस्तै प्रदेशसभातर्फ एमाले १११, माओवादी ५५, कांग्रेस २९ प्रदेशसभातर्फ विजयी भएका छन् । फोरम १२, राजपाले ३ राजमो २ नयाँ शक्तिले २ र स्वतन्त्र २ स्थानमा विजयी भएका छन् ।

प्रत्यक्षमा एमालेका विजयी हुने उम्मेदवारहरू

नवलपरासी १:हृदयेश त्रिपाठी(३८५९२) झापा, क्षेत्र नम्बर ५- केपी ओली- ५७१३९ काठमाडौं , क्षेत्र नं. ७- रामबीर मानन्धर- १८१०२ मत काठमाडौं , क्षेत्र नं. ८ – जीवनराम श्रेष्‍ठ १३३९७ मत काठमाडौं , कृष्णगोपाल श्रेष्ठ- क्षेत्र नं. ९ २२८५२ मत काठमाडौं , क्षेत्र नं. २ माधवकुमार नेपाल- २७३६६ मत काठमाडौं , क्षेत्र नं. ३ कृष्‍णबहादुर राई- १९१६९ मत काठमाडौं , क्षेत्र नं. ५ ईश्वर पोखरेल -२३०२९ मत भक्तपुर , क्षेत्र नं. २ महेश बस्नेत- ३६४१२ मत ललितपुर , क्षेत्र नं. २ कृष्णलाल महर्जन-२७७१३ मत ललितपुर , क्षेत्र नं. १ नवराज सिलवाल- २६९५१ मत दोलखा , क्षेत्र नं. १ पार्वत गुरुङ-५५९५४ मत सिन्धुली , क्षेत्र नं. १ गणेशकुमार पहाडी- ३२५२९ मत सिन्धुपाल्चोक , क्षेत्र नं. २ शेरबहादुर तामाङ- ३८४०१ मत नुवाकोट , क्षेत्र नं. २ नारायणप्रसाद खतिवडा- ३६८९२ मत धादिङ , क्षेत्र नं. १ – भुमिप्रसाद त्रिपाठी- ४९१२१ मत धादिङ , क्षेत्र नं. २ खेमप्रसाद लोहनी- ३६२५३ मत मकवानपुर , क्षेत्र नं. १ कृष्‍णप्रसाद दहाल- ४०६३१ मत मकवानपुर , क्षेत्र नं. २ विरोध खतिवडा- ४६४८१ मत तनहुँ , क्षेत्र नं. २ केदार सिग्देल- ३२९२४ मत कास्की , क्षेत्र नं. ३- जगतबहादुर सुनार (विश्वकर्मा) – ३२६९० मत कास्की , क्षेत्र नं. १ खगराज अधिकारी – ३९२४२ मत कास्की , क्षेत्र नं. २ रविन्द्रप्रसाद अधिकारी – २७२०७ मत मनाङ , क्षेत्र नं. १ पोल्देन छोपाङ गुरुङ्ग- २३०० मत मुस्ताङ , क्षेत्र नं. १ प्रेमप्रसाद तुलाचन- ३५४४ मत पर्वत , क्षेत्र नं. १ पदम गिरी- ३९२७५ मत म्याग्दी , क्षेत्र नं. १ भुपेन्द्रबहादुर थापा- २३३०८ मत वाग्लुङ , क्षेत्र नं. १- सुर्यप्रसाद पाठक- ३३६५७ मत डोल्पा , क्षेत्र नं. १ धनबहादुर बुढा-११७६१ मत मुगु , क्षेत्र नं. १ गोपालबहादुर बम – १३०३४ मत दैलेख , क्षेत्र नं. २ राजबहादुर बुढाक्षेत्री – २३३२३ मत दैलेख , क्षेत्र नं. १ रविन्द्र राज शर्मा- २३७७३ मत सुर्खेत , क्षेत्र नं. १ ध्रुवकुमार शाही- ३६७५९ मत इलाम , क्षेत्र नं. २ सुवासचन्द्र नेम्वाङ्ग – ३६५१४ मत इलाम , क्षेत्र नं. १ झलनाथ खनाल- ३६८०७ मत ओखलढुङ्गा , क्षेत्र नं. १ यज्ञराज सुनुवार- ३२५८० मत खोटाङ , क्षेत्र नं. १ विशाल भट्टराई- ३५३७७ मत झापा , क्षेत्र नं. ४ लालप्रसाद साँवा लिम्बू- ४३५१५ मत ताप्लेजुङ , क्षेत्र नं. १ योगेशकुमार भट्टराई- २९४७९ मत धनकुटा , क्षेत्र नं. १ राजेन्द्रकुमार राई- ३७३३३ मत पाँचथर , क्षेत्र नं. १ वसन्तकुमार नेम्वाङ्ग- ३८६४१ मत मोरङ , क्षेत्र नं. ६ लालबाबु पंण्डित- ३३९४१ मत मोरङ , क्षेत्र नं. १ घनश्याम खतीवडा- ३७५२४ मत मोरङ , क्षेत्र नं. ३ भानुभक्त ढकाल- ४२४१३ मत कपिलवस्तु , क्षेत्र नं. २- बृजेशकुमार गुप्‍ता- ३५१४७ मत गुल्मी , क्षेत्र नं. २- गोकर्णराज विष्‍ट- ३४६१८ मत गुल्मी , क्षेत्र नं. १- प्रदिपकुमार ज्ञवाली- ३७५५५ मत दाङ , क्षेत्र नं. १ मेटमणि चौधरी- ३७९०८ मत दाङ , क्षेत्र नं. ३ हिराचन्द्र के.सी.- ४०२८७ मत पाल्पा , क्षेत्र नं. २- सोमप्रसाद पाण्डेय- ३४८९९ मत पाल्पा , क्षेत्र नं. १ दलबहादुर राना- ३२५४९ मत बाँके , क्षेत्र नं. ३- ३१५१७ मत रुपन्देही , क्षेत्र नं. २- विष्‍णुप्रसाद पौडेल- ४४००३ मत रुपन्देही , क्षेत्र नं. ३- घनश्याम भुसाल- ३२८६६ मत कैलाली , क्षेत्र नं. ५- नारदमुनि राना- २७२०२ मत दार्चुला , क्षेत्र नं. १ गणेशसिंह ठगुन्ना- २८९९८ मत भैरवबहादुर सिंह-बझाङ , क्षेत्र नं. १- ३४६१२ मत बाजुरा , क्षेत्र नं. १- लालबहादुर थापा- २८०६५ मत बैतडी , क्षेत्र नं. १ दामोदर भण्डारी- ३९५२४ मत सिरहा ३:लिलानाथ श्रेष्ठ(२३३७२)

  प्रदेश सभामा निर्वाचित हुनेहरू चितवन १‘क’:दावा दोर्जे लामा(२३०२३) चितवन २ ‘ख’: विजय सुवेदी (२१५७२) चितवन १‘ख’:कृष्ण प्रसाद शर्मा(२७२३२) तनहुँ १ ‘क’:रामबहादुर गुरुङ(१८२६५) झापा ३क:बसन्तकुमार बानियाँ(२२५५३) झापा २ ‘ख’:बृखहादुर प्रधान(२५४२१) झापा ५‘ख’:अर्जुन राई(३०९७३) तेह्रथुम १ ‘ख’: तेजमान कन्दङवा (१०३०२) तेह्रथुम १‘क’:लछुमन तिवारी (११६२६) मोरङ २‘ख’:लिला बल्लभ अधिकारी(१८३८६) पाल्पा १ ‘ख’: नारायण प्रसाद अाचार्य(१४७६५) अछाम २‘ख’: बलबहादुर सोडारी(१०८१६) कञ्चनपुर १‘क’:तारा लामा तामाङ(२००१५) कैलाली ५‘क’:नेपालु चौधरी (१७३६७) बारा १‘क’: त्रिलोकी प्रसाद(१८४४५) काठमाडौं , क्षेत्र नं. १ (ख) गणेश प्रसाद दुलाल- ४२४२ मत काठमाडौं , क्षेत्र नं. २ (क)- सानु कुमार श्रेष्‍ठ- ८९३६ मत काठमाडौं , क्षेत्र नं. ३ (ख) रामेश्‍वर फुयाँल-१०८८६ मत काठमाडौं , क्षेत्र नं. ४ (ख) कुसुम कुमार कार्की- १२३४७ मत काठमाडौं , क्षेत्र नं. ६ (क) केशव स्थापीत – ८०२२ मत काठमाडौं , क्षेत्र नं. ८ (क) राजेश शाक्य- ७७८० मत काठमाडौं , क्षेत्र नं. ७ (क) वसन्त प्रसाद मानन्धर- ८८०० मत काठमाडौं , क्षेत्र नं. ८ (ख) अष्‍ट लक्ष्‍मी शाक्‍य (वोहरा)- ५१६९ मत काठमाडौं , क्षेत्र नं. ९ (ख) केशव प्रसाद पोखरेल- १२१५६ मत काठमाडौं , क्षेत्र नं. ९ (क) अजय क्रान्‍ती शाक्‍य- ९५३१ मत काठमाडौं , क्षेत्र नं. १० (ख) रमा आले मगर- ९९०३ मत भक्तपुर , क्षेत्र नं. २ (ख) राजेन्द्र मान श्रेष्‍ठ- १४२८८ मत भक्तपुर , क्षेत्र नं. २ (क) शसि जङ्ग थापा- १९५१५ मत ललितपुर , क्षेत्र नं. २ (क) माधव प्रसाद पौडेल- १४५३४ मत ललितपुर , क्षेत्र नं. २ (ख) ज्ञानेन्द्र शाक्य- १२०६३ मत ललितपुर , क्षेत्र नं. १ (ख) चेत नाथ संजेल- १२८६६ मत ललितपुर , क्षेत्र नं. ३ (ख) जीवन खड्का- ११७०१ मत दोलखा , क्षेत्र नं. १ (ख) पशुपति चौलागाई- २३०५८ मत सिन्धुपाल्चोक , क्षेत्र नं. १ (क) अरुण प्रसाद नेपाल- २१७१२ मत सिन्धुपाल्चोक , क्षेत्र नं. १ (ख) सरेश नेपाल- २१८५९ मत नुवाकोट , क्षेत्र नं. २ (क) केशव राज पाण्डे- २०००९ मत नुवाकोट , क्षेत्र नं. १ (ख) बद्री मैनाली – २०५०९ मत धादिङ , क्षेत्र नं. १ (क) राजेन्द्रप्रसाद पाण्डे- २७३३२ मत धादिङ , क्षेत्र नं. २ (क) राम कुमार अधिकारी – २०३६३ मत मकवानपुर , क्षेत्र नं. १ (ख) डोरमणी पौडेल- २०७०३ मत गोरखा , क्षेत्र नं. १ (ख) राम शरण वस्नेत- १६६५६ मत लमजुङ , क्षेत्र नं. १ (क) धनञ्जय दवाडी- २०२६५ मत लमजुङ , क्षेत्र नं. १ (ख) पृथ्‍वी सुव्वा गुरुङ- २३०८८ मत तनहुँ , क्षेत्र नं. २ (ख) किरण गुरुङ – १५६३० मत कास्की , क्षेत्र नं. १ (ख) मनबहादुर गुरुङ्ग- १७२४९ मत कास्की , क्षेत्र नं. २ (क) कृष्णबहादुर थापा- १५३२९ मत कास्की , क्षेत्र नं. ३ (ख) राजिव पहारी- १६१६७ मत मुस्ताङ , क्षेत्र नं. १ (ख) महेन्द्रबहादुर थकाली- २५८४ मत मुस्ताङ , क्षेत्र नं. १ (क) इन्द्र धारा डादु विष्ट- ११६७ मत पर्वत , क्षेत्र नं. १ (ख) विकास लंसाल- १५४३४ मत म्याग्दी , क्षेत्र नं. १ (ख) नरदेवी पुन मगर- ८३५० मत वाग्लुङ , क्षेत्र नं. १ (क) इन्द्र लाल सापकोटा- १७९१५ मत डोल्पा , क्षेत्र नं. १ (क) नन्द सिंह बुढा- ५४९० मत जुम्ला , क्षेत्र नं. १ (ख) पदमबहादुर रोकाया- १०४५८ मत मुगु , क्षेत्र नं. १ (क) दान सिंह परियार- ५६५३ मत मुगु , क्षेत्र नं. १ (ख) चन्द्रबहादुर शाही- ६८४५ मत हुम्ला , क्षेत्र नं. १ (क) दल रावल- ७१५८ मत कालिकोट , क्षेत्र नं. १ (क) कुर्मराज शाही- ११९३५ मत जाजरकोट , क्षेत्र नं. १ (ख) करविर शाही- १५१८५ मत दैलेख , क्षेत्र नं. २ (क)- सुशील कुमार थापा- ११८१९ मत दैलेख , क्षेत्र नं. १ (ख) अम्मरबहादुर थापा – १२५६७ मत दैलेख , क्षेत्र नं. २ (ख) राजबहादुर शाही- ११४४५ मत इलाम , क्षेत्र नं. १ (ख) काजी मान कागते- १७८९६ मत इलाम , क्षेत्र नं. २ (क) रामबहादुर मगर- १९८३८ मत इलाम , क्षेत्र नं. १ (क) खिनु लङवा [लिम्बू]- १८६८६ मत उदयपुर , क्षेत्र नं. २ (ख) कला घले- १३४५९ मत ओखलढुङ्गा , क्षेत्र नं. १ (क) अम्विर बाबु गुरुङ्ग- १८९०८ मत खोटाङ , क्षेत्र नं. १ (क) राजन राई- १८९३३ मत झापा , क्षेत्र नं. १ (ख) गोपालचन्द्र बुढाथोकी- १७८३९ मत झापा , क्षेत्र नं. १ (क) श्रीप्रसाद मैनाली- २२९७२ मत झापा , क्षेत्र नं. ५ (क) हिक्मत कुमार कार्की- २४०९८ मत ताप्लेजुङ , क्षेत्र नं. १ (क) बलबहादुर साम्सोहाङ- १५४१७ मत धनकुटा , क्षेत्र नं. १ (ख) इन्द्र मणी पराजुली- २०६५१ मत धनकुटा , क्षेत्र नं. १ (क) निरन राई- २००८८ मत पाँचथर , क्षेत्र नं. १ (क) गणेश कुमार काम्बाङ्ग- २१०१० मत भोजपुर , क्षेत्र नं. १ (क) राजेन्द्र कुमार राई-१९२९७ मत भोजपुर , क्षेत्र नं. १ (ख) शेरधन राई- २०३३४ मत मोरङ , क्षेत्र नं. ४ (ख)- जिवन घिमीरे- १३८०५ मत मोरङ , क्षेत्र नं. ५ (क) ज्ञानेश्‍वर राजबंशी- १२८६१ मत मोरङ , क्षेत्र नं. १ (ख) उपेन्द्र प्रसाद धिमिरे- १७११७ मत मोरङ , क्षेत्र नं. ३ (ख)- राज कुमार ओझा- २२८२० मत सुनसरी , क्षेत्र नं. १ (क) प्रदीप कुमार भण्डारी- १९२४३ मत सुनसरी , क्षेत्र नं. ४ (क) जगदिश प्रसाद कुसियैत- १६६९० मत सोलुखुम्बु , क्षेत्र नं. १ (ख) बुद्धि कुमार राजभण्डारी-१०३८७ मत सोलुखुम्बु , क्षेत्र नं. १ (क) उत्तम कुमार बस्नेत- १०६६७ मत कपिलवस्तु , क्षेत्र नं. २ (क) द‍ृग नरायण पाण्‍डेय- १९२३४ मत गुल्मी , क्षेत्र नं. २ (क) खडगबहादुर खत्री- १६१६५ मत गुल्मी , क्षेत्र नं. १ (ख) कमलराज श्रेष्‍ठ- १९५९१ मत दाङ , क्षेत्र नं. २ (क)- शंकर पोख्रेल- २०७२३ मत दाङ , क्षेत्र नं. १ (ख)- रेवतीरमण शर्मा- १९३५४ मत दाङ , क्षेत्र नं. ३ (ख) उत्तर कुमार वली- २३९७० मत दाङ , क्षेत्र नं. २ (ख) अमरबहादुर डांगी क्षेत्री- २१४५० मत पाल्पा , क्षेत्र नं. १ (क) युवराज खनाल- १७८५१ मत पाल्पा , क्षेत्र नं. २ (क) पुरन मान बज्राचार्य- १८०४२ मत प्यूठान , क्षेत्र नं. १ (क) हरि प्रसाद रिजाल- २४७३४ मत बर्दिया , क्षेत्र नं. १ (क) कविराम थारु- २३५६० मत बाँके , क्षेत्र नं. ३ (ख) वावु राम गौतम- ११८७७ मत रुपन्देही , क्षेत्र नं. ५ (क) भूमिश्‍वर ढकाल- २२०२५ मत रुपन्देही , क्षेत्र नं. २ (क) लिला गिरी- २१७३४ मत अछाम , क्षेत्र नं. १ (क) हर्कबहादुर कुवँर- १०७१० मत डडेल्धुरा , क्षेत्र नं. १ (क) पठान सिंह बोहरा- १३५६३ मत दार्चुला , क्षेत्र नं. १ (क) गेल्बु सिंह बोहरा-१६०५३ मत बझाङ , क्षेत्र नं. १ (क) अर्जुनबहादुर थापा- १३५११ मत बाजुरा , क्षेत्र नं. १ (ख) प्रकाशबहादुर शाह- १८१८६ मत बाजुरा , क्षेत्र नं. १ (क) बल देव रेग्‍मी- ९८४० मत बैतडी , क्षेत्र नं. १ (ख) लिलाधर भट्ट- २०३१८ मत सप्तरी , क्षेत्र नं. ४ (क) गोविन्द बहादुर न्यौपाने- १५११३ मत सिरहा , क्षेत्र नं. १ (क) लगन लाल चौधरी- ११५४२ मत बारा , क्षेत्र नं. ४ (क) सुन्दरबहादुर विवश्कर्मा- १११९४ मत रौतहट , क्षेत्र नं. ३ (क)- नागेन्द्र राय यादव- १११८२ मत नवलपरासी(पश्चिम ) , क्षेत्र नं. १ (ख) अजय शाही- १९३३३ मत

माओवादीले प्रतिनिधिसभातर्फ जितेका क्षेत्र ललितपुर , क्षेत्र नं. ३- पम्फा भुसाल- २४०३६ मत रामेछाप , क्षेत्र नं. १- श्यामकुमार श्रेष्‍ठ-४२११७ मत सिन्धुली , क्षेत्र नं. २- हरिवोलप्रसाद गजुरेल-३०१७९ मत सिन्धुपाल्चोक , क्षेत्र नं. १- अग्निप्रसाद सापकोटा-४०५०४ मत नुवाकोट , क्षेत्र नं. १- हितबहादुर तामाङ- ३६४७३ मत गोरखा , क्षेत्र नं. १- हरिराज अधिकारी-२९८६० मत लमजुङ , क्षेत्र नं. १ – देवप्रसाद गुरुङ- ३९४६८ मत वाग्लुङ , क्षेत्र नं. २- देवेन्द्र पौडेल- २८८२७ मत रुकुम (पश्चिम) , क्षेत्र नं. १- जनार्दन शर्मा- ३४४०२ मत जुम्ला , क्षेत्र नं. १- गजेन्द्रबहादुर महत-२२१७३ मत कालिकोट , क्षेत्र नं. १- दुर्गबहादुर रावत-२१११२ मत जाजरकोट , क्षेत्र नं. १- शक्तिबहादुर वस्नेत- ३२२८१ मत उदयपुर , क्षेत्र नं. २- सुरेशकुमार राई–२५५५९ मत सुरेन्द्रकुमार कार्की- झापा , क्षेत्र नं. १- ३६१७३ मत भोजपुर , क्षेत्र नं. १- सुदन किराती- ३४३९४ मत मोरङ , क्षेत्र नं. ५- शिवकुमार मंडल (केवट)- २२९४५ मत मोरङ , क्षेत्र नं. ४- अमनलाल मोदी- ३३५२९ मत सोलुखुम्बु , क्षेत्र नं. १- हेमकुमार राई- १४५५८ मत दाङ , क्षेत्र नं. २- कृष्‍णबहादुर महरा-३९९५९ मत बर्दिया , क्षेत्र नं. २- सन्तकुमार थारु-५०५५५ मत रोल्पा , क्षेत्र नं. १- बर्षमान पुन-४०६४७ मत रौतहट , क्षेत्र नं. ३- प्रभु साह -२७७९९ मत रुकुम (पूर्व ) , क्षेत्र नं. १- कमला रोका १०४३४ मत कपिलवस्तु १ :चक्रमणि खनाल(२९७९९)

प्रदेश सभामा माओवादीले जितेका क्षेत्रहरू उम्मेदवारहरू सुर्खेत १ ‘क’:ठम्मरबहादुर विष्ट(१५३५२) झापा ४‘क’: झलकबहादुर मगर(१७२५६) झापा ३ ‘ख’:पूर्णप्रसाद राजवंशी (२२०६५) अछाम १‘ख’:झपटबहादुर बोहरा(१३९३७) धनुषा १‘ख’:रामचन्द्र मण्डल(१३४६८) ललितपुर , क्षेत्र नं. ३ (क)- राज काजी महर्जन-१४६२४ मत ललितपुर , क्षेत्र नं. १ (क)- लाल कुमारी पुन- १३१८५ मत दोलखा , क्षेत्र नं. १ (क)-विशाल खङ्का- २८३५० मत सिन्धुपाल्चोक , क्षेत्र नं. २ (क)- युवराज दुलाल- २०६८७ मत नुवाकोट , क्षेत्र नं. २ (ख) हिरानाथ खतिवडा- १७०६२ मत नुवाकोट , क्षेत्र नं. १ (क)- राधिका तामाङ- १८१३७ मत धादिङ , क्षेत्र नं. २ (ख)- जगतबहादुर सिंखडा- १७६०५ मत धादिङ , क्षेत्र नं. १ (ख)- शालिक राम जम्कट्टेल- २३३८२ मत मकवानपुर , क्षेत्र नं. २ (क)- कुमारी मुक्तान २७२४३ मत मकवानपुर , क्षेत्र नं. १ (क)- प्रेमबहादुर पुलामी- २१६२९ मत गोरखा , क्षेत्र नं. १ (क)- लेखबहादुर थापा मगर १६५५८ मत कास्की , क्षेत्र नं. ३ (क) रामजी प्रसाद बराल जीवन- १५८२३ मत कास्की , क्षेत्र नं. १ (क)- दिपक कोइराला १८७२७ मत पर्वत , क्षेत्र नं. १ (क)- नेत्रनाथ अधिकारी २१५०८ मत म्याग्दी , क्षेत्र नं. १ (क)- विनोद के.सी १४७०४ मत वाग्लुङ , क्षेत्र नं. २ (क) चन्द्रबहादुर बुढा- १७४१५ मत रुकुम (पश्चिम) , क्षेत्र नं. १ (क)- रातो कामी १६८१० मत रुकुम (पश्चिम) , क्षेत्र नं. १ (ख) गोपाल शर्मा- १८६४० मत डोल्पा , क्षेत्र नं. १ (ख)- बिरबहादुर शाही ६४१४ मत जुम्ला , क्षेत्र नं. १ (क) नरेश भण्‍डारी- १२५७४ मत कालिकोट , क्षेत्र नं. १ (ख) महेन्द्रबहादुर शाही १२१५३ मत जाजरकोट , क्षेत्र नं. १ (क) गणेश प्रसाद सिंह १६९११ मत दैलेख , क्षेत्र नं. १ (क)- धर्म राज रेग्मी १०३६१ मत इलाम , क्षेत्र नं. २ (ख)- धिरेन्द्र शर्मा १३२६४ मत ओखलढुङ्गा , क्षेत्र नं. १ (ख)- मोहन कुमार खड्का १५४८५ मत खोटाङ , क्षेत्र नं. १ (ख)- राम कुमार राई १८३७२ मत ताप्लेजुङ , क्षेत्र नं. १ (ख)- टंक आङवुहाङग लिम्वु १२१९८ मत पाँचथर , क्षेत्र नं. १ (ख) ईन्द्रबहादुर आङवो १६९०८ मत मोरङ , क्षेत्र नं. ४ (क)- विजय कुमार विश्वाश १८२८९ मत मोरङ , क्षेत्र नं. १ (क)- कुल प्रसाद साम्बा १९५५४ मत गुल्मी , क्षेत्र नं. २ (ख)- दिनेश पन्थी- १७६०१ मत गुल्मी , क्षेत्र नं. १ (क)- सुदर्शन वराल १७९१० मत दाङ , क्षेत्र नं. १ (क)- इन्द्रजीत थारु १७२८५ मत पाल्पा , क्षेत्र नं. २ (ख)- तुला राम घर्ति मगर १६४२२ मत प्यूठान , क्षेत्र नं. १ (ख) कृष्‍ण ध्वज खड्का- २७९१० मत बर्दिया , क्षेत्र नं. २ (ख) दिपेश थारु २३६३२ मत बाँके , क्षेत्र नं. ३ (क)- इन्द्र प्रशाद खरेल१६६७५ मत बाँके , क्षेत्र नं. १ (क)- कृष्णा के.सी. १३४३६ मत रोल्पा , क्षेत्र नं. १ (ख)- दिपेन्द्र कुमार पुन मगर २४४९० मत रोल्पा , क्षेत्र नं. १ (क)- कुल प्रसाद के.सी १८५१२ मत अछाम , क्षेत्र नं. २ (क)- अक्कलबहादुर रावल १०९८१ मत दार्चुला , क्षेत्र नं. १ (ख) मानबहादुर धामी १२९५६ मत बझाङ , क्षेत्र नं. १ (ख)- देवकी मल्ल (थापा) १६७४३ मत बैतडी , क्षेत्र नं. १ (क)- प्रेम प्रकाश भट्ट १८०९३ मत सिरहा , क्षेत्र नं. ३ (क)- राम कुमार यादव ११८६६ मत बारा , क्षेत्र नं. ३ (क)- ज्वाला कुमारी साह ११७७१ मत रौतहट , क्षेत्र नं. ३ (ख)- कुन्दन प्रसाद कुशवाहा १४३०२ मत रुकुम (पूर्व ) , क्षेत्र नं. १ (क)- तेजबहादुर वलि ५४२७ मत रुकुम (पूर्व ) , क्षेत्र नं. १ (ख)- पूर्णबहादुर घर्ति मगर ५८१६ मत बर्दिया१ ख :तिलक शर्मा(२३३९२) काभ्रे १ ‘क’:रत्न ढकाल(२५१०६) नेपाली कांग्रेस:-

प्रतिनिधसभामा विजयी उम्मेदवारहरु काठमाडौं , क्षेत्र नं. १-प्रकाशमान सिंह-१०९३६ मत काठमाडौं , क्षेत्र नं. १० राजेन्द्रकुमार के.सी.-१९६४५ मत काठमाडौं , क्षेत्र नं. ४-गगनकुमार थापा २१५५८ मत काठमाडौं , क्षेत्र नं. ६-भिमसेन दास प्रधान १६७८५ मत रसुवा , क्षेत्र नं. १ मोहन आचार्य- १४४५३ मत मोरङ , क्षेत्र नं. २- मिनेन्द्रप्रसाद रिजाल २८७६८ मत कपिलवस्तु , क्षेत्र नं. ३- अभिषेकप्रताप शाह १९८६६ मत रुपन्देही , क्षेत्र नं. ५ भरतकुमार शाह- ३३०८८ मत रुपन्देही , क्षेत्र नं. ४- प्रमोदकुमार यादव-३१७१८ मत डडेल्धुरा , क्षेत्र नं. १- शेरबहादुर देउवा- २८०४४ मत रौतहट , क्षेत्र नं. २- मोहम्मद आफताब आलम-१८८३३ मत रौतहट ४:देवप्रसाद तिमिल्सिना(२८२२८) काठमाडौं , क्षेत्र नं. १ (क)- दिपेन्द्र् श्रेष्ठ- ६२३१ मत काठमाडौं , क्षेत्र नं. ३ (क) छिरिङ दोर्जे लामा- ६४४८ मत काठमाडौं , क्षेत्र नं. ४ (क) -नरोत्तम वैद्य-८७१९ मत सिन्धुपाल्चोक , क्षेत्र नं. २ (ख) निमा लामा १८९०७ मत रसुवा , क्षेत्र नं. १ (क) प्रभात तामाङ- ६९७६ मत मकवानपुर , क्षेत्र नं. २ (ख)- ईन्द्रबहादुर बानियाँ १९२४५ मत गोरखा , क्षेत्र नं. २ (ख) प्रकाश चन्‍द्र दवाडी-१५८५३ मत कास्की , क्षेत्र नं. २ (ख) बिन्दु कुमार थापा- १०७२६ मत मनाङ , क्षेत्र नं. १ (क)- चिन्तबहादुर घले ९९८ मत हुम्ला , क्षेत्र नं. १ (ख)- जीवनबहादुर शाही ४५१९ मत मोरङ , क्षेत्र नं. ६ (क)- चुम नारायण तबदार २३५१३ मत मोरङ , क्षेत्र नं. ६ (ख)- केदार कार्की ११२९८ मत मोरङ , क्षेत्र नं. ३ (क)- सुयर्मा राज राई- २०२९९ मत कपिलवस्तु , क्षेत्र नं. ३ (ख)- बीरेन्द्र कुमार कानोडिया ६६८४ मत दाङ , क्षेत्र नं. ३ (क)- डिल्लीबहादुर चौधरी- १७०३५ मत बाँके , क्षेत्र नं. २ (ख)- सुरेन्द्रबहादुर हमाल ९२११ मत रुपन्देही , क्षेत्र नं. ५ (ख)- फखरुद्दीन खान १६६८३ मत डडेल्धुरा , क्षेत्र नं. १ (ख)- कर्णबहादुर मल्ल १३४१३ मत पर्सा , क्षेत्र नं. ४ (क)- शंकर प्रसाद चौधरी- ७४८८ मत पर्सा , क्षेत्र नं. २ (क) राजेश्वर प्रसाद साह- १०२५९ मत रौतहट , क्षेत्र नं. २ (क)- नागेन्द्र प्रसाद सिन्‍हा ११५८१ मत उदयपुर १‘ख’:हिमाल कार्की (१६७९२) डोटी‘क’:भरतबहादुर खडका (१६८८८)

संघीय समाजवादी फोरम नेपाल प्रतिनिधि सभा बाँके , क्षेत्र नं. २ मोहम्मद ईश्तियाक राई- २१५२५ मत सप्तरी , क्षेत्र नं. १ डा.सुर्य नारायण यादव-२१७१२ मत सप्तरी , क्षेत्र नं. २ उपेन्द्र यादव- २१६२० मत बारा , क्षेत्र नं. २ रामसहायप्रसाद यादव- २८१८५ मत बारा, क्षेत्र नं ३ रामबाबु यादव २१३३६ प्रदेश सभा मोरङ , क्षेत्र नं. ५ (ख) जयराम यादव- ११२०१ मत बाँके , क्षेत्र नं. २ (क) विजयबहादुर यादव- ११५६७ मत सप्तरी , क्षेत्र नं. ४ (ख) अभिषेक यादव- ९६०५ मत सिरहा , क्षेत्र नं. २ (क) विजय कुमार यादव- ८४२२ मत धनुषा , क्षेत्र नं. २ (क) शैलेन्द्र कुमार यादव- १६५२१ मत बारा , क्षेत्र नं. २ (क) सारदा संकर प्रसाद कलवार- १६६७१ मत पर्सा , क्षेत्र नं. ३ (क) अब्दुल रहिम अंसारी- ७००४ मत पर्सा , क्षेत्र नं. १ (क) जनत अंसारी- ८५९३ मत रौतहट , क्षेत्र नं. १ (ख) योगेन्द्र राय यादव- ८९५७ मत रौतहट , क्षेत्र नं. २ (ख) राम किशोर प्रसाद यादव- ९५२२ मत

राष्ट्रिय जनता पार्टी (राजपा) प्रतिनिधि सभा सप्तरी , क्षेत्र नं. ३ चन्द्रकान्त चौधरी- २२८५४ मत धनुषा , क्षेत्र नं. ३ राजेन्द्र महतो- ३०७४२ मत रौतहट , क्षेत्र नं. १- अनिलकुमार झा- २१०८५ मत प्रदेशसभातर्फ विजयी हुने

धनुषा , क्षेत्र नं. ३ (ख) परमेश्‍वर साह सुडी- १५२९३ मत रौतहट , क्षेत्र नं. १ (क) बाबुलाल साह कानु- १०५२४ मत

नयाँ शक्ति पार्टी प्रतिनिध सभातर्फ विजयी हुने गोरखा, क्षेत्र नं. २- डा. बाबुराम भट्टराई- ३१८०७ मत

प्रदेश सभा तर्फ विजयी हुने रसुवा जिल्ला , क्षेत्र नं. १ (ख) प्रेमबहादुर तामाङ- ७०४० मत गोरखा जिल्ला , क्षेत्र नं. २ (क) हरि शरण आचार्य- १५३४३ मत

स्वतन्त्र प्रतिनिधि सभातर्फ विजयी हुने हुम्ला, क्षेत्र नं. १ छक्कबहादुर लामा- ८४९१ मत

प्रदेशसभा तर्फ विजयी हुने मनाङ, क्षेत्र नं. १ (ख) राजिव गुरुङ (दीपक मनाङ्गे)- १४१० मत उदयपुर क्षेत्र नं २ (क) नारायणबहादुर मगर -९८७०

राप्रपा प्रतिनिधि सभा झापा जिल्ला, क्षेत्र नं. ३ राजेन्द्रप्रसाद लिङ्देन- ४४६१४ मत

  राष्ट्रिय जनमोर्चा प्रदेश सभामा विजयी हुने वाग्लुङ जिल्ला, क्षेत्र नं. २ (ख) टेकबहादुर घर्ती- ११८८४ मत वाग्लुङ जिल्ला, क्षेत्र नं. १ (ख) कृष्ण थापा- १५६३६ मत

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...