कोभिड भाइरस -१९ ले निम्त्याएको लक डाउनको सदुपयोग गर्दै बिमा कम्पनिहरुको दायित्व ,चुनौती र प्रबाशमा बिमा बजार तथा अपहर्यिताबारे जुम भिडियो कन्फरेन्स।

अन्य

कोभिड भाइरस -१९ ले निम्त्याएको लक डाउनको  सदुपयोग गर्दै बिमा कम्पनिहरुको दायित्व ,चुनौती र  प्रबाशमा बिमा बजार तथा अपहर्यिताबारे जुम भिडियो कन्फरेन्स।
मे १५ पोखरा :-अहिले चीनबाट फैलिएको कोभिड-19 ब्यापी महामारीको कारण उत्पन्न लक डाउन (बन्दाबन्दी) को कारण बढेको जोखिमका कारण नेपालमा जिबन बिमा कम्पनिहरुमा थपिएको दाईत्व तथा चुनौती , साथै प्रवाशमा नेपाली जिबन बिमाको बजार तथा अपहर्यिता सन्दर्भमा नेशनल लाइफ इन्सोरेन्स कम्पनि लेखनाथ शाखाका कार्यालय प्रमुख छबिलाल पौडेल ,अभिकर्ता ( व्यवसाय प्रवन्धक) हिरालाल श्रेष्ठ , हाल दुबई र दिपेन गुरुङ ( दुत ) हाल इजरायलसग अहिलेको बिकसिक प्रबिधीको सदुपयोग गर्दै जुम भिडियो कन्फेरेन्सबाट महत्वपूर्ण बिषय छलफल भयो । महत्वपूर्ण अन्तरंग कुराकानी:-

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading ... Loading ...