विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
स्याङ्जाका खड्ग बहादुर थापाको कोरियामै अन्त्येस्टि।
मे २६ सियोल:-स्याङ्जा किचनासका खड्गबहादुर थापा मगरको शव नेपाल लैजान नसक्दा आइतबार कोरियामै अन्त्येष्टि गरिएको छ ।लकडाउनका कारण हवाई क्षेत्र पनि अवरुद्ध हुँदा ३३ वर्षीय थापाको कोरियाको इन्छन फेमिली पार्कको ह्वाजाङ शवदाहगृहमा विद्युतीय माध्यमद्वारा अन्त्येष्टि गरिएको हो । उनी गत वैशाख ३० गते सुतेकै अवस्थामा मृत भेटिएका थिए । अनुमति रोजगारी प्रणालीमार्फत रोजगारीका सिलसिलामा ख्यङ्जु […]
1,085 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
इजरायलका लागि नेपाली राजदुत डा अञ्जान शाक्य ”एम्बेस्डर अफ दि एयर -२०१९ ”बाट सम्मानित।
मे २४ तेल अभिव :-इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘एम्बेस्डर अफ एयर–२०१९’ बाट सम्मानित भएकी छन् ।एम्बेसडर क्लब अफ इजरायलले महामहिम नेपाली राजदूत शाक्यलाई उत्कृष्ट राजदूतका रुपमा उक्त सम्मान दिने निर्णय गरेको हो । सम्मान इजरायलको स्वतन्त्रता दिवसका अवसर पारेर प्रदान गरिने जनाइएकाे छ ।‘एम्बेसडर क्लब अफ इजरायल’का निर्देशक समितिले इजरायलमा रहेका ९० […]
1,143 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा कोभिड – १९ को नयाँ संक्रमित ९९४,४ जनाको मृत्यु ।
मे २३ मनु कोंमे तमु युएई :- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ५०,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच परिक्षण गरेको परिणाम अनुसार बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड – १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे २२ तारिख शुक्रबार ९९४ जना नयाँ संक्रमितको पुष्टि भएको छ। संक्रमित सबै स्थिर अवस्थमा रहेको छ। […]
1,011 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
नेपालमा कोरोना संक्रमित ५०७ पुग्यो ,३ जनाको मृत्यु।
मे २२ काठमाडौँ :-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरस पुष्टि हुने व्यक्तिको सङ्ख्या ५०७ पुगेको जनाएको छ।शुक्रवार अपराह्ण मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर परीक्षणबाट थप २० व्यक्तिमा कोभिड-१९ देखिएको बताए।यसअघि शुक्रवार बिहान मन्त्रालयले ३० जनामा कोभिड-१९ पुष्टि भएको बताएको थियो। उनका अनुसार बाँकेमा २१ जना कोभिड-१९ मुक्त भएर अस्पतालबाट बिदा भएका छन्। अब निको […]
1,047 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा कोभिड – १९ को नयाँ संक्रमित ८९४, संक्रमित संख्या २६,८९८ र संक्रमित ४ जनाको मृत्यु ।
मे २१ मनु कोंमे तमु युएई :-युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ४२,००० नागरिक र बासिन्दाहरु बिच परिक्षण गरेको परिणाम अनुसार बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड – १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे २१ तारिख बिहीबार ८९४ जना नयाँ संक्रमितको पुष्टि भएको छ। संक्रमित सबै स्थिर अवस्थमा रहेको छ। नयाँ संक्रमित सहित […]
1,027 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
एनआरएनए युएईद्वारा इ एम आर फोर्स गठन ।
मे २१ युएई :-अनगिन्ती इच्छा, चाहना र सपनाको भोक बोकेर घरबाट निस्कनु चराचर जगतको विशेषता हो भन्ने धारणा सहित युएईमा रही त्यही “खोज” को सम्मान र सम्बर्द्धन गर्नु हाम्रो जिम्मेवारी हो भन्ने मुल उद्देश्यको साथ एनआरएनए युएईले कोरोना भाइरसको विषम परिस्थितिलाई मध्यनजर राख्दै EMRF (Expecting Mothers’ Relief Force) गठन गरेका छ। उक्त समितिको BoD coordinator […]
1,826 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
युएईमा नया संक्रमित ८७३ पुष्टि ,संक्रमित संख्या २५०६३ पुग्यो।
युएईमा कोभिड – १९ को नयाँ संक्रमित ८७३, संक्रमित संख्या २५,०६३ र संक्रमित ३ जनाको मृत्यु । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ३८,००० नागरिक र बासिन्दाहरु बिच गरेको परिक्षणको परिणाम अनुसार बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड – १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे १९ तारिख मंगलबार ८७३ जना नयाँ संक्रमित भेटिएको […]
1,040 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
नेपाली राजदुतावास अबुधाबी युएईले एनआरएन युएई र नेपाली समाज युएईको सहयोगमा राहत बितरण थालनी ।
मे १८ मनु कोंमे तमु युएई :-नेपाली राजदूतावास अबुधाबी युएईले १८ मे सोमबार १,००० थान ( एक हजार) थान राहत सामाग्री (Food Kits) युएई स्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) युएई र नेपाली समाजको सहयोगमा वितरण गर्ने कार्यको थालनी गरेको छ । नेपाली राजदुतावास अबुधाबी युएईको सक्रियतामा १,००० थान सामाग्री लुलु ग्रुपले उपलब्ध गराएको थियो । […]
1,500 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा कोभिड – १९को नयाँ संक्रमित ७३१ , ६ जनाको मृत्यु ।
मे १७ युएई मनु कोंमे तमु :- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड – १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे १७ तारिख आइतबार ७३१ जना नयाँ संक्रमित भेटिएको छ। भेटिएका संक्रमित स्थिर अवस्थमा रहेको छ। नयाँ संक्रमित सहित युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या २३,३५८ […]
1,148 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
एनआरएनए युएई क्युआरएफ टिमलाई राहत बितरणको लागी दुबई सरकारको अनुमति ।
मे १७ युएई मनु कोंमे तमु :- बिश्वब्यापी रुपमा महामारी फैलिएको कोभिड – १९ कोरोना भाइरसका कारण युएईमा समस्यमा परेका पीडितहरु लाई युएईमा क्रियाशिल संघसंस्था तथा सामाजिक व्यक्तित्वहरु संग सहकार्य गरि एनआरएनए युएई क्युआरएफ टिमले दैनिक राहत खाद्यान्न सामाग्री युएईको विभिन्न इमिरेट्सहरुमा बितरण गरि रहेको छ।एनआरएनए युएई क्युआरएफ टिमले राहत बितरण अभियान लाई ३८ औं […]
1,077 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
इजरायल स्थित चिनियाँ राजदुत दु वेइ हर्जेलिया स्थित आवास गृहमा मृत भेटिए।
मे १७ तेल अभिव :- इजरायल स्थित चिनियाँ राजदूत दु वेइ राजधानी तेल अभिभको हेर्जलिया उपनगरमा रहेको आफ्नै आवासगृहमा मृत अवस्थामा भेटिएको छ। उनी ५८ वर्षका थिए। उनी आफ्नै ओछ्यानमा मृत भेटिएको तर मृत्युको कारण नखुलेको बताइएको छ।युक्रेनमा चिनियाँ दूतको रूपमा काम गरेका उनी गत फेब्रुअरी महिनामा राजदूत नियुक्त भएका थिए। उनी विवाहित थिए र […]
1,056 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
एनआरएनए साईप्रसको नेतृत्वमा १२ वटा सस्थाको सहयोगमा साईप्रसमा दोस्रो चरणमा राहत वितरण।
मे १७ साईप्रस:- कोरोना भाईरसले प्रभावित साईप्रसमा रहेका नेपाली समुदायहरुलाई साईप्रसमा राहत वितरण गरिएको छ ।नेपाली राजदुताबासको सहकार्य तथा गैरआवासीय नेपाली सघं साईप्रसको नेतृत्वमा साइप्रसमा संचालनमा रहेका १२ वटा सघं–सस्थाहरुको सहभागितामा दोस्रो चरणको राहत वितरण गरिएको एनआरएनए साईप्रसका महासचिव कृप थापाले हामीलाई जानकारी दिनु भएको छ। साईप्रसमा रहेका नेपाली विद्यार्थी एवम् केही कामदार , रिफिउजी […]
1,275 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)