नेपालमा कोभिड -१९ संक्रमित बढ्दै ,संक्रमित २७८ ।

स्वास्थ्य

नेपालमा कोभिड -१९ संक्रमित बढ्दै ,संक्रमित २७८ ।
मे १६ काठमाडौँ :- नेपालमा शनिबार दिउसो थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले थप २ जना व्यक्तिमा संक्रमण भएको पुष्टि गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरू मध्ये महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक छन्।यसअघि आज शनिबार नै ९ जना संक्रमित थपिएका थिए।यो सँगै नेपालमा संक्रमितहरूको संख्या २ सय ७८ पुगेको छ। संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...