विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
कोभिड-१९का कारण बिस्वभर ३ लाख ८८ हजार मृत्यु ,६५ लाख भन्दा बढी संक्रमित।
जुन ४ जेनेभा :-कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ७३ हजार ५६८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार बिहीबार बिहानसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३१ लाख ७० हजार […]
1,941 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा कोभिड – १९को नयाँ संक्रमित ५७१ एक जनाको मृत्यु ३६,३५९ संक्रमित।
जुन ४ मनु कोंमे तमु युएई :- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार २०२० जुन ०३ तारिख बुधबार ५७१ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ३६,३५९ जना पुगेको छ। युएईमा कोभिड – १९ कोरोना […]
1,025 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा ५९६ जना नयाँ कोरोना संक्रमित ,३ जनाको मृत्यु ।
जुन २ मनु कोंमे तमु युएई :- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ३५,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच कोभिड – १९ कोरोना भाइरसको परिक्षणको परिणाम अनुसार कोरोना भाइरसको संक्रमण बाट २०२० जुन ०२ तारिख मंगलबार ५९६ जना नयाँ संक्रमितको पुष्टि भएको छ। नयाँ पुष्टि संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने […]
1,025 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै।
मे ३१ मनु कोंमे तमु युएई :-बिश्वब्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरसको कारण युएईमा लकडाउनका कारण पिडामा परेका,रोजगारी गुमाइ बिचल्लीमा परेका नेपाली नागरिकहरु लाई एनआरएनए युएईले दैनिक निरन्तररुप्मा राहत खाद्यान्न बितरण गर्दै आइरहेको छ। एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ शेर्पाको नेतृत्वमा एनआरएनए युएईका पदाधिकारी र अन्य इमिरेट्सका पदाधिकारीहरुको सक्रियतामा राहत खाद्यान्न सहयोग […]
1,067 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईले रोक्न सकेन कोभिड – १९ को महामारीलाई ,नयाँ संक्रमित ७२६, संक्रमित संख्या ३३,८९६ र संक्रमित २ जनाको मृत्यु ।
मे ३१ मनु कोंमे तमु युएई :-युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ४२,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच परिक्षण गरेको परिणाम अनुसार बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड – १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे ३० तारिख शनिबार ७२६ जना नयाँ संक्रमितको पुष्टि भएको छ। नयाँ पुष्टि संक्रमित सहित युएईमा कोभिड- १९ […]
1,236 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६३८, संक्रमित संख्या ३३,१७० र २ जनाको मृत्यु ।
मे २९ मनु कोंमे युएई :- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ३६,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच परिक्षण गरेको परिणाम अनुसार बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड – १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे २९ तारिख शुक्रबार ६३८ जना नयाँ संक्रमितको पुष्टि भएको छ। नयाँ पुष्टि भएका संक्रमित सहित युएईमा कोभिड- […]
906 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पश्चिम रुकुम घटनाको छानबिन र दोषीलाई कार्वाही गर्न बिश्वकर्मा समाज नेपाल युएईद्वारा बिज्ञप्ति ।
मे २९ मनु कोंमे युएई :-पश्चिम रुकुमको चौरजाहारी गाउँमा गत २०७७ जेष्ठ १० गते स्थानीय बासिहरु मिलेर सुनियोजित ढ्ङ्गाले बाटैमा घेराबन्दी गरि नवराज बिश्वकर्मा लगायत उनका साथीहरु लाई निर्घात कुटपिट गरि हत्या गरिएको घटना प्रति बिश्वकर्मा समाज युएईको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको उच्च स्तरीय संसदीय छानबिन समिति गठन गरि घटनाको निष्पक्ष छानबिन होस् र […]
973 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरियामा एक नेपाली चेलीको दुःखद निधन, घटना श्रृंखलाबद्ध बन्दै ।
मे २९ बोम्जन गुरुङ कोरिया :-दक्षिण कोरियाको छुङ्जु शहरस्थित “पोखरेली” नामक इण्डियन नेपाली रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी नेपाली चेली सबिना नौभाग्य भण्डारीको अकल्पनीय निधन भएको छ । हिजो राती करिब ११ बजेतिर खाना खाईसकेर बाथरुम छिरेकी उनी धेरै बेर ननिस्केपछि बाथरुम खोलेर हेर्दा भित्र अचेत भई ढलेको अवस्थामा भेटिएको र तत्काल एम्बुलेन्स मार्फत अस्पताल लैजादै […]
1,152 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली जनसम्पर्क समिति युएईले परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाए ।
मे २९ मनु कोंमे तमु युएई :- कोभिड-१९ का कारण युएई लगायत मध्यपूर्वमा अलपत्र मा परेका नागरिकलाई यथाशीघ्र उद्दार गर्न नेपाली कांग्रेस निकट नेपाली जनसंपर्क समिति यूएईले नेपाल सरकार संग माग गरेको छ। नेपाली जनसंपर्क समिति यूएईका सभापति भुवानी प्रसाद तिमल्सिनाको नेतृत्वमा पररास्ट्र मन्त्री प्रदीप ज्ञवाली लाई उहाँकै कार्यकक्षमा भेटी ज्ञापनपत्र समेत बुझाएको छ। युएई, […]
1,054 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५६३, संक्रमित संख्या ३२,५३२ र ३ जनाको मृत्यु ।
मे २८ मनु कोंमे तमु युएई :-युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ३८,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच परिक्षण गरेको परिणाम अनुसार बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड – १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे २८ तारिख बिहिवार ५६३ जना नयाँ संक्रमितको पुष्टि भएको छ। नयाँ पुष्टि भएका संक्रमित सहित युएईमा कोभिड- […]
1,045 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
परदेशी भुमि युएईको दुबईमा प्रवीणराज घलेको निधन ।
मे २८ मनु कोंमे तमु युएई :-क्व्होलासोंथर गाउँपालिका – ३, घलेगाउँ घर भई भरतपुर चितवनमा बसोबास गर्दै आएका र हाल रोजगारीको शिलशिलामा युएईको दुबईमा कार्यरत रहेका प्रवीणराज घलेको बुधबार निधन भएको छ । निघान भएका घले लमजुङ क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेका दाजु हुन । घले रोजगारीको शिलशिलामा विगत १० बर्ष देखि युएई स्थित दुबईमा […]
1,260 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा कोभिड-१९ को नयाँ संक्रमित ७७९, संक्रमित संख्या ३१,०८७ र संक्रमित ५ जनाको मृत्यु ।
मे २६ मनु कोंमे तमु युएई :-युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका २८,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच परिक्षण गरेको परिणाम अनुसार बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड – १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे २६ तारिख मंगलबार ७७९ जना नयाँ संक्रमितको पुष्टि भएको छ। यस अघि सोमबार ४१,००० भन्दा बढी नागरिकमा […]
1,082 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)