विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
नौ बर्ष देखि रोजगारको शिलशिलामा कुवेतमा रहेका एक नेपालीको मृत्यु |
मंसीर २२ कुवेत:-बैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक नेपालीको शुक्रबार मृत्यु भएको छ। राप्ती नगरपालिका-८ चितवन घर भई कुवेतमा कार्यरत ईन्द्रमणी देबकोटाको कुवेतको फर्वानिया अस्पातलमा मृत्यु भएको हो। उच्च रक्तचाप र हात-खुट्टा सुन्निएर केही दिन देखी अस्पातल भर्ना भई उपचार गराइरहेका देबकोटाको शुक्रबार बिहान मृत्यु भएको कुवेत स्थित नेपाली दूतावासले जानकारी दिएको छ। उच्च रक्तचाप […]
1,614 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
“तमु ल्होसार कप २०१८” फुटबल प्रतियोगितामा तमु समाज युएई आबुधाबी क्षेत्रीय समिति टिम विजय |
मंसीर १६ मान सिंग गुरुङ फिष्टेल न्युज सम्बतदाता दुबई :- तमु समाज युएई दुबई क्षेत्रीय समितिको संयोजकत्वमा आयोजना गरेको ऐतिहासिक खुल्ला आमन्त्रण “तमु ल्होसार कप – २०१८” फुटबल प्रतियोगिताको उपाधी तमु समाज युएई आबुधाबी क्षेत्रीय समिति टिमले जितेको छ।यहि डिसेम्बर ०२ तारिख युएईको National day को दिन सम्पन्न भएको खुल्ला आमन्त्रण “तमु ल्होसार कप – […]
1,426 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मलेसियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु |
मंसिर १७ मलेसिया :-बैदेशीक रोजगारको क्रममा मलेसिया पुगेका एक नेपाली मलेसियामा सडक दुर्घटनामा परि मृत्यु भएको छ । मलेसियाको पेनाङ राज्यस्थित कुलिममा करले ठक्कर दिँदा बर्दियाका सुरेश केसीको मृत्यु भएको हो । आइतबार राती बजारबाट कोठा फर्किंदै गर्दा उनलाई ठक्कर दिएको थियो । शव स्थानीय अस्पतालमा राखिएको छ । केसी १४ वर्ष देखि मलेसियामा कार्यरत […]
1,588 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कुवेतमा एक नेपाली महिलाको मृत्यु |
मंसीर १६ कुवेत:-घरेलु कामदारका रूपमा कुवेतमा कार्यरत एक नेपाली महिलाको आइतबार मृत्यु भएको छ।गौरादह-५, झापा घर भई कुवेतमा बिगत लामो समय देखि कार्यरत ३८ बर्षिया रमा श्रेष्ठको आइतबार बिहान निधन भएको कुवेत स्थित नेपाली दूतावासले जानकारी दिएको छ। श्रेष्ठको मृत्यु बारे प्रारम्भिक जानकारी आए पनि मृत्युको कारण,पूर्ण बिबरण र प्रहरी रिपोर्ट आउन बाँकी रहेको हुँदा […]
2,539 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अमेरिकी पुर्व राष्ट्रपती बुशको निधन प्रति दुख ब्यक्त |
मंसीर १५ काठमाडौँ :- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अमेरिकाका पूर्वराष्ट्रपतिको जर्ज डब्लु बुशको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।पार्टी सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गरी अमेरिकाका ४१औँ राष्ट्रपति बुशको ९४ वर्षको उमेरमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । “पूर्वराष्ट्रपति बुशको निधनको खबरबाट म र मेरो पार्टी नेपाली काङ्ग्रेसलाई […]
1,823 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तिहारमा देउसी(भैलो)खेली मृगौला पिडितलाई आर्थिक सहयोग हस्तान्तरण |
मंसीर १५ दोहा :-तमु (गुरुङ )समाज ,कतारको संरक्षकत्वमा स्थापित महिला बिभागकी संयोजक श्रीमती दिल कुमारी गुरुङ जन्म घर कोल्मा पोखरीछाप, स्याङ्जा भइ कर्मघर पर्बत आर्थर डाडा पुगि हाल लेखनाथ भण्डारिढक निबासी हुनुहुन्छ । साथै अहिले वैदेशिक रोजगारीको सिलसिलामा दोहामा कार्यरत हुनुहुन्छ । वहाकै नेतृत्वमा यसपालिको सुभ दिपावलीको पावन अबसरमा देउसी भैलो कार्यक्रम आयोजना गर्नु भइ […]
1,918 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज साईप्रसको आयोजनामा ”फो ल्होसार २०१८ ”भब्य रुपले मनाउने |
मंसिर १२ लिमासोल साईप्रस : – ” प्ये म्हस्या छ्या म्हामु, छ्य म्ह्स्या ल्हु म्हामु, ल्हु म्हास्या म्ही म्हामु शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृती हराउछ, सस्कृति हराए मानब अस्तित्व नै हराउछ” भन्ने मूल नाराका साथ तमु सस्कार, सस्कृति र परम्परा झल्किने बृहत सस्कृतिक कार्यक्रम सहीत तमु समाज साईप्रसको आयोजनामा फो ल्हो (मृग वर्ग) […]
1,801 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज युएईको बनभोज कार्यक्रम तथा तमु फो-ल्होसार तयारी बैठक हेरिटेज पार्क,आबुधाबीमा भव्यता साथ सम्पन्न ।
मंसिर १२ युएई मनु कोंमे तमु सम्बतदाता फिष्टेल न्यूज:- तमु समाज युएईको २०१८ नोभेम्बर २३ तारिख शुक्रबार हेरिटेज पार्क,आबुधाबी युएईमा भव्यता साथ बनभोज कार्यक्रम तथा तमु फो-ल्होसार तयारी बैठक सम्पन्न भएको छ।उक्त बनभोज कार्यक्रममा तमु समाज युएईको केन्द्रिय कार्यसमितिका पदाधिकारीहरु,आबुधाबी क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरु,दुबई क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरु,सक्रिय सदस्यहरु , बुद्धिजीवी महानुभाव तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको […]
1,725 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलमा एक नेपालीको मृत्यु ,सामाजीक संजालमा फैलिएको भ्रम चिर्दै एनआर एन इजरायलले प्रेस बिज्ञप्ती जारि |
मंसीर १२ इजरायल :- इजरायल कार्यरत नेपाली भाषी नेपाली जमुना थापाको निधनको भएको छ |वहाको मृत्युको बारेमा सामाजिक संजालहरुमा विभिन्न तथ्यहीन कुराहरु लगातार पोस्ट हुँदै आएकोमा सत्य तथ्यबारे बुझ्नको लागि एनआरएनए इजरायलले कार्यसमितीका पदाधीकारीहरुलाई सम्बन्धीत परिवार तथा ब्यक्तीहरुसंग सम्पर्क गरी ,सो घटनाको बारेमा प्रस्ट पार्दै प्रेस विज्ञप्ति जारी गरेको छ | एनआरएनए इजरायलका कावा अध्यक्ष […]
2,637 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
एन आर एन ए इजरायलको ११ औ बार्षिकोत्सव तथा बिदाई कार्यक्रम आउदो डिसेम्बर १ मा हुने |
मंसीर ११ इजरायल :-गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद इजरायलको बार्षिक उत्सव कार्यक्रम भब्य रुपले मनाउने भएको छ |सो ११ औं बार्षिकोत्सव कार्यक्रम डिसेम्वर १ तारीख शनिवारको दिन बिहान तेल अभीव स्थीत एभरेस्ट डिस्को हलमा भब्य रुपमा मनाउने भएको एन आर एन ए इजरायलका प्रबक्ता डोमा शेर्पाले बताउनु भएको छ | साथै सोही दिन […]
2,072 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पाकिस्तानमा ठुलो बम आक्रमण मर्नेको संख्या २५ पुग्यो |
मंसिर ६ इस्लामाबाद:- पाकिस्तानमा अर्को ठुलो आक्रमण भएको छ । खैबर पख्तुनख्वा प्रान्तको एउटा मदरसा नजिकै शुक्रबार भएको बम आक्रमणमा परी कम्तिमा पनि २५ जनाको ज्यान गएको छ भने ३५ जना जति घाइते भएको समाचार प्राप्त भएको छ । यो घटना कराचीमा शुक्रबार भएको बन्दुक आक्रमणको लगत्तै भएको हो । यो बम आक्रमण औरकजई जिल्लाको […]
1,523 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु राष्ट्रिय पर्व फो ल्हो ल्होसार इजरायलमा पनि भब्य रुपले मनाउने तयारी |
मंसिर ५ तेलअविव – ” प्ये म्हस्या छ्या म्हामु, छ्य म्ह्स्या ल्हु म्हामु, ल्हु म्हास्या म्ही म्हामु ”भन्ने मूल नाराका साथ तमु सस्कार, सस्कृति र परम्परा झल्किने बृहत सस्कृतिक कार्यक्रम सहीत तमु समाज इजरायलको आयोजनामा फो ल्हो (मृग वर्ग) ल्होसार भब्य रुपले मनाउने भएको छ | एक आपसमा शुभकामना आदन-प्रदान, रात्री भोज र डिजेका साथमा […]
1,941 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)