विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
कास्की आदर्श सेवा समाज युएईले नया बर्ष २०७६ को अवसरमा भब्य सांस्कृतिक कार्यक्रम गर्ने ।
मार्च १७ युएई :- कास्की आदर्श सेवा समाज युएईको आयोजनामा नयाँ वर्ष २०७६ को पावन अवसर पारेर भव्य साँस्कृतिक कार्यक्रम हुने भएको छ । युएईको नेपाली सामाजिक गतिविधिमा सक्रिय जिल्ला स्तरीय समाज कास्की आदर्शले यस कार्यक्रमबाट प्राप्त मुनाफा आपद विपदमा परेका युएईमा कार्यरत कस्केलीहरुको उद्दार तथा सहयोगका लागि “आपतकालीन कोष” स्थापना गर्ने जनाएको छ । […]
1,336 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु प्ये ल्हु संघ युएईको चौथो अधिवेशन तथा सातौं बार्षिकोत्सव सम्पन्न।
मार्च १७ मान सिङ तमु (मानु कोन्मे)युएई :- तमु समुदायको भाषा, धर्म, संस्कृति, परम्परा, भेषभुषाको संरक्षण, सम्वर्धन र विकासमा प्रवासबाट पनि योगदान दिने उद्देश्यले २०१२ मा स्थापित तमु प्ये ल्हु संघ युएईले यहि २०१९ मार्च १५ तारीख शुक्रवार (०७५ चैत्र १ गते) रैन ट्री होटल नसा दोहोरी सांझ रेष्टुरेन्ट वर दुबई युएईमा चौथो अधिवेशन तथा […]
1,948 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
इजरायलका लागी नेपाली राजदुत ड़ा अन्जान शाक्यको स्वागत तथा अन्तरक्रिया कार्यक्रमको तयारी पुरा।
फागुन २९ इजरायल :-इजरायलमा नव नियुक्त इजरायलका लागी नेपाली राजदुत डा अन्जान शाक्यलाई भब्य स्वागत गरिने भएको छ ।राजदुत शाक्यलाई इजरायलमा स्थापित राजनैतिक ,सामाजिक, धार्मिक ,आदिबासी तथा साहित्यिक संघ सस्थाहरुले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी स्वागत गर्ने भएको छ ।तेल अभिव स्थित तखाना मर्कजीको एभेरेस्टडिस्को हलमा शुक्रबार मार्च १५ गते हुने सो स्वागत कार्यक्रममा […]
2,859 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलमा १०९ औ अन्तराष्ट्रिय नारी दिवस भब्य रुपले सम्पन्न।
फागुन २५ इजरायल:- नेपाली नारिहरुको संगठन नेपाली नारी आवाज इजरायलले १०९ औ अन्तराष्ट्रिय नारी दिवस तथा अन्तराष्ट्रीय नेपाली नारी आवाज इन इजरायलको १२ औँ बार्षिक उत्सव भब्य रुपले मनाएको छ ।”नारी हिँसा बिरुद्द राज्यको दायित्व र प्रवासमा नारी ”भन्ने नाराका साथ मार्च ८ शुक्रबार २०१९ मा सम्पन्न भएको सो कायक्रम अन्तरराष्ट्रीय नेपाली नारी आवाज इजरायलकी […]
2,296 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलमा १०९ औ अन्तराष्ट्रिय नारी दिवस मनाउने ।
फागुन २२ इजरायल:- नेपाली नारिहरुको संगठन नेपाली नारी आवाज इजरायलले १०९ औ अन्तराष्ट्रिय नारी दिवस मनाउने भएको छ | ”नारी हिँसा बिरुद्द राज्यको दायित्व र प्रवासमा नारी ”भन्ने नाराका साथ मार्च ८ शुक्रबार २०१९ अन्तराष्ट्रिय नारी दिवस तेल अभिव स्थित साई सेन्टरमा मनाउने तयारी गरेको अन्तरराष्ट्रीय नेपाली नारी आवाज इजरायलकी अध्यक्ष नेहा गुरुङले जानकारी दिनु […]
2,650 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
राष्ट्रिय अविस्कार केन्द्रको सहयोगार्थ इजरायलमा ”नया बर्ष २०७६ सांगीतिक धमाका ”अन्तराष्ट्रिय कलाकार मंच इजरायलले आयोजना गर्ने ।
फागुन १५ तेल अभिव :-इजरायलमा नया बर्ष २०७६ भब्य रुपले मनाउने भएको छ ।सो ”नया बर्ष सांगीतिक धमाका २०७६ ” कार्यक्रमको आयोजना अन्तराष्ट्रिय कलाकार मंच इजरायल ( शाखा )द्वारा गरिने भएको छ । नयाँ बर्ष २०७६ सालको पावन अवसरमा नयाँ बर्षको शुभकामना आदन प्रदानसंगै, नेपालबाट आमन्त्रित ख्याती प्राप्त राष्ट्रिय गायकहरु राजेश पायल राई र कुशल […]
2,990 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु (गुरुङ) समाज कतार द्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न ।
फागुन १२ दोहा :-तमु (गुरुङ) समाज कतारले चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न गरेको छ । फेब्रुअरी २२ तारिख शुक्रबारका दिन दोहा नज्माको अल नक्यान रेस्टुरेन्टको सभा हलमा एक समारोहका बीच तमु (गुरुङ) समाज कतारले चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम २०१९ सम्पन्न गरेको छ।तमु संस्कारमा आधारित माइती र चेलीको सम्बन्धलाई सुमधुर राख्ने विशेष […]
1,649 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भारतीय कश्मिरमा आतंककारी हमलामा ४० जना सुरक्षाकर्मीको ज्यान गयो ।
फागुन २ नयाँदिल्ली — भारतिय कश्मीरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी विद्राहीहरूले गरेको आक्रमणमा कम्तीमा ४० सुरक्षाकर्मीको ज्यान गएको छ । कश्मीरको प्रमुख शहर श्रीनगरबाट करिब २० किलोमिटर टाढा पुलवामा जिल्लास्थित राजमार्गमा गुडिरहेका सैनिक गाडीहरूलाई लक्षित गरी आक्रमण गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। विशेष प्रहरी अधिकारी मुनिर अहमद खानका अनुसार विद्रोहीहरूले गाडीमा राखिएको विस्फोटक पदार्थ […]
1,629 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलमा नया बर्ष २०७६ सांगीतिक कार्यक्रम सहित भब्य रुपले मनाउने ।
माघ १७ इजरायल :-इजरायलमा नया बिक्रम सम्बत २०७६ बर्ष सांगीतिक कार्यक्रम सहित भब्य रुपले मनाउने भएको छ । एन आर एन ए एनसीसी इजरायलको संरक्षणमा रहेको आपतकालिन अक्षयकोषको रकम बृद्दी गर्ने उद्देश्य राखी यस कार्यक्रमको आयोजना गर्न लागेको हो।”हामी जुटौं हाम्रै लागी”भन्ने मुल उद्देश्य राखी गर्न लागिएको सो कार्यक्रम इजरायलमा बिरामीहरुको संख्या बढ्दो र अक्षयकोषको […]
2,518 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
दुवईमा ”नया बर्ष सांस्कृतिक धमाका २०७६ ”को तयारीमा कास्की आदर्श समाज |
माघ ११ युएई :-कास्की आदर्श समाजले नेपाली नयाँ वर्षमा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।कास्की आदर्श सेवा समाज युएईको आयोजनामा नयाँ वर्ष २०७६ को पावन अवसर पारेर भव्य साँस्कृतिक कार्यक्रम हुने भएको छ । युएईको नेपाली सामाजिक गतिविधिमा सक्रिय जिल्ला स्तरीय समाज कास्की आदर्शले यस कार्यक्रमबाट प्राप्त मुनाफा आपद विपदमा परेका युएईमा कार्यरत कस्केलीहरुको उद्दार […]
2,071 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलमा मगर माघे सक्रान्ति २०७५ भब्य रुपले सम्पन्न |
माघ ६ इजरायल :-“भेषभुषा ,भाषा,धर्म संस्कृतिको संरक्षण एवम विश्वभरिको मगरहरुको एकता अहिलेको आवस्यकता” भन्ने मुल नारा साथ इजरायलमा मगर माघे सक्रान्ति पर्व २०७५ भब्य रुपले सम्पन्न भएको छ |मगर समुदायको“भेषभुषा ,भाषा,धर्म संस्कृतिको संरक्षण एवम सम्बर्दन गर्नको लागि विदेशको भूमिमा स्थापित मगर संघ शाखा इजरायलले हरेक बर्ष जस्तै गरि यस बर्ष पनि मगर माघे सक्रान्ति पर्व २०७५ […]
2,827 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
थारु कल्याणकारिणी सभाको आयोजनामा यु,ए,ईमा माघि उत्सब भब्य रुपले सम्पन्न |
पुस २९ दुबाई:- थारु समुदायले बिदेशी भूमिमा पनि ठाउँ समुदायको राष्ट्रिय पर्व माघी गत बर्ष झै यस बर्ष पनि भब्य रुपले सम्पन्न गरेको छ | थारु कल्याणकारिणी सभा यु,ए,ईको आयोजनामा सम्पन्न माघी पर्व २०७५ को अवसरमा सातौ बार्षिक भेला पनि सम्पन्न गरेको छ।रुपेश चौधरीको अध्यक्षता, नेफिन यु,ए,ईका अध्यक्ष पासाङ्ग शेर्पा ज्यु को प्रमुख आतिथ्यमा सम्पन्न […]
2,080 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 4.00)