राष्ट्रिय अविस्कार केन्द्रको सहयोगार्थ इजरायलमा ”नया बर्ष २०७६ सांगीतिक धमाका ”अन्तराष्ट्रिय कलाकार मंच इजरायलले आयोजना गर्ने ।

विदेश    सिनेमा/मनोरन्जन

राष्ट्रिय अविस्कार केन्द्रको सहयोगार्थ इजरायलमा  ”नया बर्ष २०७६ सांगीतिक धमाका ”अन्तराष्ट्रिय कलाकार मंच इजरायलले आयोजना गर्ने ।
फागुन १५ तेल अभिव :-इजरायलमा नया बर्ष २०७६ भब्य रुपले मनाउने भएको छ ।सो ''नया बर्ष सांगीतिक धमाका २०७६ '' कार्यक्रमको आयोजना अन्तराष्ट्रिय कलाकार मंच इजरायल ( शाखा )द्वारा गरिने भएको छ । नयाँ बर्ष २०७६ सालको पावन अवसरमा नयाँ बर्षको शुभकामना आदन प्रदानसंगै, नेपालबाट आमन्त्रित ख्याती प्राप्त राष्ट्रिय गायकहरु राजेश पायल राई र कुशल थालुङको प्रस्तुती मुख्य रहने भएको छ । साथै कार्यक्रममा अन्तराष्ट्रिय कलाकार मंच इजरायल ( शाखा )का कलाकारहरुको बेजोड प्रस्तुती पनि रहनेछ । साथै यस नयाँ बर्ष सांगितिक धमाका २०७६ कार्यक्रमको प्रमुख उद्देश्य ड़ा महाबिर पुन द्वारा संचालित राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गर्ने भएको आयोजकले जनाएको छ ।यस अवसरलाई मनोरनात्मक हिसावले शुभकामना आदानप्रदान गर्दै कार्यक्रम सफल बनाई दिनु हुन सम्पूर्ण इजरायलमा संचालित संघ,संस्था, संगठन मिडियाकर्मी तथा सम्पूर्ण इजरायलबासीहरुमा हार्दिक अनुरोध गरिएको छ ।

''नया बर्ष सांगीतिक धमाका २०७६ '' मिती :- १२ अप्रिल, २०१८ (शुक्रबार ) समय :- ७ बजे साँझ प्रवेश शुल्क : १०० निश स्थान :- तेलअभिव स्थित हगना - १३५ बेतबारबर हलमा

लेबेन्सकी पार्क देखि कार्यक्रम स्थल सम्म निशुल्क बसको सुविधा । बस छुट्ने समय : ०६:३० बजे साँझ सम्पर्क नम्बर :- पेमा लामा : 0537192886 कादम्बरी दाना श्रेष्ठ : 0549405431 कुमार आन्देम्बे ( अबि ) : 0543462324 युनिका गुरुङ : 0586919576 राज लिम्बु : 0545246860 अनिल सिंह राजपुत : 0584218777 पदमा गुरुङ : 0543601160 सुर्य राणा ; 0532358829


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...