विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा ”बलिहाङ कप २०१९ ”हुने ।
सेप्टेम्बर ९ फिष्टेल न्युज तेल अविव :-”एकता र मित्रताको लागि फुटबल ”भन्ने नाराका साथ किराँत याक्थुङ चुम्लुङ इजरायलको भब्य आयोजनामा ”बलिहाङ कप”को तयारी गरिरहेको छ । बलिहाङ तङनाम (शुभ दिपावली) को सुखद अवसरमा हुन गईरहेको “बलिहाङ कप” फूटबल प्रतियोगिता यस बर्ष चौथो पटक हुनगईरहेको छ । बिगत ३ वर्ष देखि निरन्तर आयोजन गर्दै आएको फूटबल […]
1,329 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद युएईको अध्यक्षमा प्रकाश कोईराला निर्बिरोध निर्बाचित ।
अगस्ट २४ मान सिङ गुरुङ /युएई :-गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद युएईको २०१९ – २०२१ कार्यकालको लागी आह्वान गरिएको प्रतिनिधि छनौटका लागी उपाध्यक्षमा पाँच जानका उम्मेदवारी मनोनयन दर्ता परेको थियो भने मनोनयन दर्ता गर्नु भएको उपाध्यक्षका उम्मेदवारले प्रतिनिधि छनौटका लागी मनोनयन उम्मेदवारी फिर्ता नलिए पछि प्रतिनिधि छनौटका लागी सहमतिको आधारमा उपाध्यक्ष छनौट भएको थियो। […]
1,427 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
दोहा कतारबाट बोन म्यारो पिडितलाई आर्थिक सहयोग हस्तान्तरण ।
अगस्ट १७ दोहा :- बिगत एक वर्ष देखि लगातार बोनम्यारो रोगबाट पिडित कस्केली चेली सुनिता गुरुंङलाई कास्की आदर्श सेवा समाज,कतारले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सेवानै धर्म हो भनेझै पीडितलाइ उपचार क्रममा थप सहयोग होस भन्ने हेतुले सस्थाकै आजिबन सदस्य जित बहादुर गुरुङ(अन्जिब) बाट पिडितको आर्थिक स्थिति पनि कमजोर भएको हुनाले उक्त रोगको लागि […]
1,594 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा २५ औं बिश्व आदिवासी दिवस भव्यता साथ मनाए ।
अगस्ट १२ मान सिङ गुरुङ / युएई :- “अधिकार,प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान,पहिचान सहितको संघीयताको लागि संबिधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नारा सहित नेपाल आदिवासी जनजाति महासंघ युएई र महासंघमा आबद्ध ११ जातिय संघसस्थाहरु तमु समाज युएई, नेपाल मगर संघ शाखा युएई, तामाङ समाज युएई, किराँत राई यायोक्खा शाखा युएई, किराँत […]
1,833 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
देश बिदेशमा २५ औ बिस्व आदिबासी दिवस आन्दोलन कै रुपमा मनाए ,इजरायलमा अगस्ट १६ मा भब्य रुपले मनाउने ।
अगस्ट १० तेलअविव – विश्वभर मनाईने विश्व आदिवासी दिवस नेपालमा पनि विविध कार्यक्रमहरू गरि देशभर दुखको कुरा हर्षोल्लास र उत्सवपूर्ण रूपमा मनाउनु पर्ने यो दिवस नेपाल सरकारको नश्लिय एकात्मकवादी चिन्तन र व्यावहार, विभेदकारी नीति, विविधतालाई संवोधन गर्न नचाहाने प्रतिगामी एकल जातिवादीहरूको कारण यस दिवसलाई बाध्यतावश सडक आन्दोलनको रूपमा भव्यताको साथ मनाएको छ । काठमाण्डौं लगायत […]
1,797 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कास्की आदर्स सेवा समाज कतारको १७ औ स्थापना दिवस सम्पन्न ।
अगस्ट ९ दोहा :- कास्की आदर्श सेवा समाज कतारको १७ औ स्थापना दिवस साथै बिबिध सास्कृतिक कार्यक्रम अगस्ट २ तारिख शुक्रबारका दिनमा दोहा सनैया-वाइट हाउस रेस्टुरेन्टको सभाहलमा संस्थाका केन्द्रीय अध्यक्ष श्री बिस्वबन्धु थापाज्युको सभापतित्व र संस्थाको संरक्षक सदस्य श्री बलराम सापकोटा ज्युको प्रमुख अतिथित्यमा सब्य भब्य संग सम्पन्न भयो। उक्त कार्यक्रममा संस्थाको संरक्षक सयोजक हंशराज […]
1,396 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कतारमा मुस्लिम धर्माबलम्बीहरुको पर्व ईदको अवसरमा नेपथ्य बेण्ड लाइभ कन्सर्ट हुने ।
अगस्ट ३ दोहा :-कतारमा मुस्लिम धर्माबलम्बीहरुको ठुलो पर्व ईदको अवसरमा नेपथ्य बेण्ड लाइभ कन्सर्टको तयारी गरी रहेको छ । “शान्तिका लागि संगीत”(Music for peace) भन्ने मुल नारा सहित Level FN advertising event समुह, कतार सह-आयोजकमा कास्की आदर्श सेवा समाज कतार र रामनगर – ठीमुरा सेवा समाज कतारको सयुक्त आयोजनमा यो कार्यक्रम हुन लागिएको हो ।नेपाल […]
1,642 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गोर्खा भुपु सैनिक सांझ २०१९ हङकङमा भव्यताका साथ सम्पन्न।
जुलाई ३१ हंगकंग :-नेपालमा रहेका आपाङ्गहरुको सहयोगार्थ भारतीय गाेर्खा भुतपुर्व सैनिक संघ हङकङको अायाेजनामा २८ जुलाई २०१९ मा भएको पाँचौं प्रस्तुति “भारतीय गाेर्खा भुपु साँझ – २०१९” हङकङ मा भव्यता साथ सम्पन्न भएको छ। उद्घाटन कार्यक्रमका अध्यक्षता संघका अध्यक्ष मन प्रसाद गुरूङले गर्नु भएको थियोे भने प्रमुख अतिथि मिलन फाउन्डेसन नेपालका संरक्षक , मिलन डि.जि […]
2,242 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल मगर संघ शाखा युएई क्षेत्रीय समितिको अधिवेशन भव्यताका साथ सम्पन्न ।
जुलाई २८ फलेन्द्र मगर / युएई :-युएईमा नेपाल मगर संघको अल एन क्षेत्रीय समितीको अधिबेशन सम्पन्न भएको छ । नेपाल मगर संघ , शाखा युएई अल ऐन क्षेत्रीय समितिको २०१९-२०२१ को नयाँ कार्यकालको लागी बल बहादुर रजान मगरको नेतृत्व मा २१ सदस्यीय क्षेत्रीय समिति को गठन गरेको छ । नेमस शाखा , युएईका अध्यक्ष टंक […]
1,549 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल मगर संघ शाखा इजरायलले छैठौ बार्षिक उत्सव भब्य रुपले सम्पन्न ।
जुलाई २० तेल अभीव :- नेपाल मगर संघ शाखा इजरायलले छैठौ बार्षिक उत्सव भब्य रुपले मनाएको छ ।मगर समुदायको आफ्नो भेष-भुषा, भाषा, कला, संस्कृतीको संरक्षण, सम्बर्द्धन तथा प्रचार प्रसार गर्न प्रवासी भूमीमा सन् २०१३ मा स्थापना भएको यस मगर संघ इजरायलले नेपाल मगर संघ केन्द्रको निर्देशन तथा मार्ग दर्शनलाई पालना गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै […]
1,318 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 2.00)
युएईमा २५ औं बिश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाति महासंघले भब्य रुपले मनाउने।
जुलाई २० मान सिङ गुरुङ (मानु कोन्मे) / युएई :-“अधिकार,प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान पहिचान सहितको संघीयताका लागी संबिधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ युएईमा २५ औं बिश्व आदिवासी दिवस – २०१९ ( 25 th international day of the w#orld’s indigenous people ) नेपाल आदिवासी जनजाति महासंघ युएई र आबद्ध […]
1,577 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज इजरायलको आठौ महाधिबेशन भब्य रुपले सम्पन्न ,ओम गुरुङको नया नेतृत्वमा नया कार्य समिती घोषणा ।
जुलाई १४ तेल अभीव :-“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु”तमु समाज इजरायलको आठौ अधिबेशन भब्य रुपले सम्पन्न भएको छ ।तमु समाज इजरायलकी अध्यक्ष आश माया तमुस्योको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथी नेपालबाट आमन्त्रित तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम तमु,बिशेस अतिथीहरुमा नेपाल आदीबासी महासंघ […]
1,497 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)