विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
शेर्पा किदुग युएईले आउदो मार्च ०६ तारिख ग्याल्पो ल्होसार चिवा ल्हो मनाउदै।
जनवरी ३० मनु कोंमे तमु युएई :- शेर्पा किदुग युएईले आउदो ०६ मार्च २०२० शुक्रबार युएईको दुबई स्थित एभरेष्ट क्लब एण्ड रेष्टुरेन्ट वर दुबईमा बौद्ध धर्मावलम्बी शेर्पा हरुको राष्ट्रिय पर्व नयाँ बर्ष ग्याल्पाे ल्होसार २१४७ अाै च्या फाे -चिवा ल्हाे वर्ष को अवसरमा ग्याल्पो ल्होसार सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त सांस्कृतिक कार्यक्रम लाई […]
1,598 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
पर्बत मंच हङकङद्धारा पोखरा महानगरपालिकाका उप-प्रमुख मन्जुदेबी गुरुङलाई स्वागत तथा सम्मान ।
जनवरी २८ हंगकंग :-पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ मिलनको अध्यक्षतामा र पाेखरा महानगरपालिका उप-प्रमुख मन्जु देबी गुरुङको प्रमुख आतिथ्यतामा यही २८ जनवरी २०२० मंगलबार बिहान ८:३० बजे होटेल मडेर जाेर्डनकाे सभा हल हङकङमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बिशेष अतिथिहरुमा चारभङ्ज्याङ तमु समाज हङकङका अध्यक्ष गंगा बहादुर गुरुङ,आर्थर डाँडाखर्क सहयाेग समिति […]
1,318 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
नेपाल मगर संघ शाखा युएईले”माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझं-२०२०” भब्य रुपमा मनायो ।
जनवरी २६ मनु कोंमे तमु युएई :- । नेपाल मगर संघ शाखा युएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक सांझ – २०२० यहि २४ जनवरी २०२० शुक्रबार युएईको दुबई स्थित क्लब एभरेष्ट अस्टेरिया होटल बर दुबईमा भव्यरुपमा सम्पन्न भएको छ। नेपाल मगर संघ शाखा युएईका अध्यक्ष शिला रानामगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि […]
1,034 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेवा:पुच: युएईले दुबईको मुसरिफ पार्कमा ध्य चाकु संलु पिकनिक कार्यक्रम भव्यरुपमा मनायो ।
जनवरी २३ मनु कोंमे तमु युएई :-नेवा: पुच:युएईले “नेपाल भ्रमण बर्ष २०२० सफल बनाऔं” भन्ने संन्देशका साथ यहि १७, जनवरी २०२० शुक्रबार युएई स्थित दुबईको मुसरिफ पार्कमा आफ्नो कला , संस्कृति चाडपर्वहरुको संरक्षण गर्दै उपस्थित नयाँ पुस्ताका सन्ततीहरुले यसको महत्वबारे मनन् गरोस्, नेपाल भ्रमण बर्स २०२० लाई सबै मिलेर सफल बनाऔं भन्ने संन्देश प्रवाह गर्ने […]
2,058 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
इजरायलमा शुक्रबार मनाउने भनिएको सोनाम लोसारको सम्पूर्ण तयारी पुरा ,सहभागिताको लागि ह्योल्मो समाज इजरायलको अनुरोध।
जनवरी २१ तेल अभिव :-ह्योल्मो समुदायले इजरायलमा सोनाम लोसार (मुसा वर्ग )भब्य रुपले मनाउने भएको छ ।नेपाल ह्योल्मो समाज सेवा संघ केन्द्रको प्रवास शाखा ह्योल्मो समाज इजरायलद्वारा आयोजित नेपाली राष्ट्रिय ह्योल्मो समुदायहरुको महान पर्व २१४७ औ ज्यिवा ल्हो अर्थात ( मुसा बर्ग ) सोनाम लोसार गएका बर्षहरुमा झै यस बर्ष पनि जनवरी २४ शुक्रबार याद यारुचिम १५ […]
2,353 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
थारु कल्याणकारिणी सभा यूएईद्वारा आयोजित माघी उत्सव भब्यरुपमा सम्पन्न ।
जनवरी २१ मनु कोंमे तमु युएई :- थारू कल्याणकारी सभा युएईले बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि ८ औ बार्षिक भेला तथा माघी उत्सब २०७६ तथा थारु नयाँ बर्ष २६४३ यहि १७ जनवरी २०२० शुक्रबार युएईको दुबई स्थित काल्टर्न टावर होटल देरा दुबईमा भव्यरुपमा सम्पन्न गरेको छ । थारू ककल्याणकारिणी सभा युएईका अध्यक्ष रुपेश चौधरीको […]
1,971 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
तामाङ समाज युएईको “ल्होछार साँझ-२०२०”कार्यक्रमको तयारी अन्तिम चरणमा ।
जनवरी २० मनु कोंमे तमु युएई :-“तामाङ समाज युएईको शान,तामाङ संस्कृति तामाङ पहिचान ” भन्ने मुल नाराको साथ तामाङ समाज युएईले यहि आउदो ३१ जनवरी २०२० शुक्रवार युएईको दुबई स्थित कार्लटन टावर होटेल देरा दुबईमा तामाङहरुको सांस्कृतिक चाड सोनाम ल्होछार २८५६ जिवा ल्हो (मुसा वर्ग) को अवसरमा सेलो बिशेष ल्होछार सांझ – २०२० सांस्कृतिक कार्यक्रम […]
1,184 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
माघे सक्रान्ती पर्व २०७६एतिहासिक रुपमा सम्पन्न ,५० लाखको गरिब तथा जेहेन्दार बिद्यार्थी अक्षयकोषको लक्ष्य पुरा गर्ने घोषणा।
जनवरी १९ इजरायल :-मगर समुदायको मौलिक पहिचान ,भेषभुषा , भाषा ,धर्म ,संस्कार, कला ,संस्कृति, पराम्परलाई संरक्षण,सम्बर्द्धन,प्रबर्द्धन गर्नको लागी नेपाल मगर संघ शाखा इजरायलले स्थापना भए देखि नै मगरहरुको आफ्नो मौलिक पहिचान बोकेका चाडपर्वहरु प्रत्येक बर्ष भब्य रुपले मनाउंदै आईरहेको छ ।यसै क्रममा यस बर्षको माघे सक्रान्ती पर्व ( माघ्या सकराटी)२०७६ कार्यक्रम भब्य रुपले मनाएको छ […]
1,822 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
दोश्रो न्यु बोइज कप-२०२० हिपात एफ सि दुबाईको पोल्टामा ।
जनवरी १८ मनु कोंमे तमु युएई :- न्यु ब्वाइज फुटबल क्लब दुबई द्वारा आयोजित शुद्ध नेपाली खेलप्रेमी खेलाडीहरुको फुटबल खेलप्रतिको मोहलाई ध्यानमा राखी मनोरञ्जनका साथ खेल मार्फत नेपाली नेपाली बिचको भाइचारा बढाउन र अवाश्यक परेको बेलामा एकजुट गर्न गराउन पनि सजिलो होस भन्ने उद्देश्यका साथ युएईमा स्थापित १७ वटा विभिन्न नेपाली फुटबल क्लबहरुको बिशाल सहभागिता […]
2,230 जनाद्वारा पढिएको
(2 भोटहरु, 5 मध्य औसत: 3.00)
तमु समाज युएईले पनि तमु च्यु ल्होसार भव्यरुपमा मनायो ।
जनवरी १३ मनु कोंमे तमु युएई :-तमु (गुरुङ) समुदायको मौलिक चाड तमु च्यु ल्होसार (मुसा वर्ग ) सांस्कृतिक कार्यक्रम प्रत्येक बर्ष झैं यस बर्ष पनि भव्यता साथ तमु समाज युएईले मलायली समाजम हल मुसाफा आबुधाबी युएईमा तमु समाज युएईका अध्यक्ष उषा तमुस्योको सभापतित्वमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष […]
1,678 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
तमुहरुको महान राष्ट्रिय पर्व च्यु ल्होसार तमु प्ये ल्हु संघ कतार शाखाले दोहामा भब्य रुपले मनाए ।
जनवरी ८ दोहा :-“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु – शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे नै हराउछ” तमु समुदायको आफ्नो मौलिक भेष-भुषा, भाषा, संस्कार, संस्कृति, पहिचान एबं तमु प्ये ताँ ल्हु ताँको संरक्षण, सम्बर्द्धन र प्रबर्धन बिकास गर्ने हेतुले स्थापना भएको तमु प्ये […]
1,247 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज मलेयासियाले आफ्नो संस्कार संस्कृतिमा रही च्यु ल्होसार भब्य रुपले मनाए ।
जनवरी २ मलेसिया:- तमु समाज मलेय्सियाको आयोजनामा तमु च्यु ल्होसार तथा संस्कृतिक कार्यक्रम जनवरी १ को दिन क्वालालम्पुर स्थित एरिना स्टार होटेलमा भब्यरुपमा सम्पन्न भएको छ ।नेपाल तमु समाज मलेसियाका अध्यक्ष सुवास तमुको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावासका राजदुत उदयराज पाण्डे, बिशेष अतिथी वातावरण विद डा. हुम गुरुङ लगाएत मलेसियामा कृयाशिल […]
1,773 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)