दैलेखमा सोमबार राती २ पटक भूकम्पको धक्का |

अन्य

दैलेखमा सोमबार राती २ पटक भूकम्पको धक्का |
कात्तिक ६ काठमाडौँ :-दैलेखमा दुई घन्टाको अन्तरमा दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दैलेखमा सोमबार राति १२ः३१ बजे ३।९ म्याग्निच्यूड र मंगलबार बिहान १ः४० बजे ३।८ म्याग्निच्यूडको भूकम्प गएको हो ।यसअघि गत असोज २० गते दैलेख केन्द्रबिन्दु भएर ४।३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...