बाढीपहिरो र डुबानका कारण ज्यान गुमाउनेहरुको संख्या ६७ ।

अन्य

बाढीपहिरो र डुबानका कारण ज्यान गुमाउनेहरुको संख्या ६७ ।
जुलाई १५ काठमाडौँ :--चार दिन देखिको आएको अविरल वर्षापछि बाढीपहिरो र डुबानका कारण अहिलेसम्म देशभर ६७ जनाले ज्यान गुमाएका छन्। आइतबार प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार बाढ्री र पहिरोमा परेर २६ महिला र ४१ पुरूषको मृत्यु भएको हो।बाढीपहिरोमा परी ४३ जना घाइते छन् भने ३० जना बेपत्ता छन्। बाढी र पहिरोबाट एक हजार चार सय १४४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ। बाढी पहिरो र डुबानका कारण विशेषगरी तराई मधेसको जनजीवन अत्याधिक प्रभावित भएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...