इन्डोनेशियामा सुनामीबाट मर्नेको संख्या १२०० पुगेओ |
अन्य
राजधानी जकार्तामा एउटा परोपकारी संस्था सेभ द चिल्ड्रेनका लागि काम गर्ने सेलिना सुम्बुङ भन्छिन्, "तत्कालका लागि सरकारको प्राथमिकता भनेको हवाई, समुद्री र स्थल मार्गबाट पीडितहरूसम्म पुग्न पहुँचको व्यवस्था गर्नु रहेको छ।"
उनका अनुसार त्यस कामको नेतृत्व सेना र सार्वजनिक आवास तथा यातायात मन्त्रालयले गरिरहेको छ।तत्कालका लागि सरकारको प्राथमिकता भनेको हवाई, समुद्री र स्थल मार्गबाट पीडितहरूसम्म पुग्न पहुँचको व्यवस्था गर्नु रहेको छ |शुक्रवारको भूकम्प र त्यसपछि आएको सुनामीले त्यस क्षेत्रमा ठूलो विनाश गरेको छ।
bbc 
