एमाले अध्यक्ष ओली आज प्रधान मन्त्रिको शपथ ग्रहण गर्ने |

अन्य

एमाले अध्यक्ष ओली आज प्रधान मन्त्रिको  शपथ ग्रहण गर्ने |

फेब्रअरी १५ काठमाडौँ :-राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । ओली प्रधानमन्त्री नियुक्त भए लगत्तै आजै ४ बजे शीतल निवासमा सपथग्रहण हुनेछ ।वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भएलगत्तै प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न बहुमतको दाबीसहित एमाले र माओवादीका शीर्ष नेता शीतल निवास पुगेका थिए । ओली प्रधानमन्त्री नियुक्त भए लगत्तै आजै ४ बजे शीतल निवासमा सपथग्रहण हुने भएको छ |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...