उपमेयरमा नवनिर्वाचित लक्ष्य गुरुङ तमु धीं लन्डन इकाईद्वारा भव्य स्वागत र सम्मान ।
राजनीति विदेश
उपमेयरमा निर्वा्चित गुरुङ तमु धी लण्डन इकाईले गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उपस्थित सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिंदै तमु धी लण्डन इकाईले गरेको सहयोग प्रति आफू निकै नै खुशी भएको बताएका थिए । निर्वाचित गुरुङ तमु धी लन्डन इकाइका सल्लाहकार तथा बार्नेट काउन्सिलको हेलवार्ड्को काउन्सिलर,बन्टओक नेपाली समाजका पुर्व अध्यक्ष,ताङ्तिङ समाज युकेका अध्यक्ष,क्वोने घोथाने घोण्डे गुरुङ परिवार युकेका सल्लाहकार एवं समाजसेवी हुन। 
