नया शक्ती पार्टी र समाजबादी पार्टी नेपालको प्रबास संगठनहरु बीच एकता ।

राजनीति    विदेश

नया शक्ती पार्टी  र समाजबादी पार्टी नेपालको प्रबास संगठनहरु बीच एकता ।
जुन १८ तेल अभीव :-नेपालमा नया शक्ती पार्टी र उपेन्द्र यादबको समाजबादी पार्टी नेपाल बीच भएको एकता पछि इजरायलमा पनि प्रवास संगठनहरु  बीच एकता भएका छन । नयाँ शक्ति नेपालको अन्तर्राष्ट्रिय नेपाली समाज र संघीय फोरम नेपालको नेपाली संघीय समाज बीच गत शुक्रबार एक कार्यक्रमको बीच सुन्दर सिहं लामा तामाङको नेतृत्वमा “नेपाली समाज इजरायल” कमिटि गठन गरिएको छ ।यस एकतालाई समाजबादी पार्टी नेपालको सिद्धान्त र बिधान अनुसार गठन गरिएको हो । उक्त कार्यक्रममा इजरायलमा रहेका बिभिन्न राजनैतिक ,सामाजिक , धार्मिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले नया नेतृत्वलाई बधाई र सफलताको शुभकामना दिएका थिए ।

नया गठित “नेपाली समाज इजरायल”का नया कार्यसमिती यस प्रकार छन -

अध्यक्ष :-सुन्दर सिङ्ग तामांग सह -अध्यक्ष:- तेज वहादुर श्रेष्ठ बरिष्ट उपाध्यक्ष:- फुर्वा शेर्पा , उपाध्यक्ष:- कुमार पौडेल , उपाध्यक्ष:- छोंग्बा शेर्पा , उपाध्यक्ष:- शार्किनी होल्मो , उपाध्यक्ष:- दिपक शाह ठकुरी , महासचिव: – अनिला मोक्तान तामांग सचिव :– तारा ढकाल , सचिव :– आन्गछीरिंग शेर्पा सचिव: -पेम्बा ह्याल्मो , सचिव :– शंकर गोले तामांग , प्रबक्ता ;– समिर स्याङवा , कोषाध्यक्ष:- अनिता राइ , सह-कोषाध्यक्ष:-सुनिता मोक्तान तामांग प्रमुख सल्लाहकार:- पासाङ नुर्बु शेर्पा सल्लाहकारहरु :– बाल कुमार राई , कल्पना मोक्तान तामांग , सावित्री आधिकारी , सदस्यहरु :- दोर्जे शेर्पा , रुक्सा भट्टराई , अनुराज मोक्तान तामांग , सोनाम ह्याल्मो , उर्गेन शेर्पा , छ्योकी डुमजन तामांग , गोमा पोख्रेल , दुर्गा आङम्बे , दिनेश मोक्तान तामांग , नरेश कुमार श्रेष्ठ , पासांग शेर्पा , दावा थोकर तामांग  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...