जनजाती बिशेस
जनजाती बिशेस विषय अन्तर्गतका लेखहरु
नेपाली राजदुतावास युएईको संयोजकत्वमा मातृभुमीको लागी संयुक्त राहत सहयोग अभियानमा नेफिन युएईद्वारा सहयोग रकम हस्तान्तरण ।
जून २६ मनु कोंमे तमु फिष्टेल न्यूज।नेपाली राजदुतावास अबुधाबी युएईको संयोजकत्वमा युएईमा स्थापित सक्रिय संघ संस्था,नेपाली समाज युएई तथा नेपाली समाजमा आबद्ध संघ संस्था ,बैचारिक संगठन, नेपाली बिजिनेस काउन्सिल, नेफिन युएई , पत्रकार महासंघ,व्यवसायी , सामाजिक व्यक्तित्वहरु लगायत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु एकजुट भएर वर्तमान अवस्थामा विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट कोभिड – १९ को […]
2,911 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल आदिवासी जनजाति महासंघ इजरायलको नवौं वार्षिकोत्सब तथा साधारणसभा तेल अभिवमा सम्पन्न ,मिङमार शेर्पा अध्यक्ष पदमा निर्बिरोध निर्बाचित।
जून २० तेल अभिव फिष्टेल न्यूज। “विश्वका आदिवासी जनजाति एक हौ, आफ्नो भेषभुषा, भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं ” भन्ने मुल नाराका साथ 2012मा स्थापित नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आठौं बार्षिकोत्सव तथा साधारण सभा कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ इजरायलका निबर्तमान अध्यक्ष श्री पेम्बा डोल्मा हल्योमो ज्युको सभापतित्वमा इजरायलको तेल अभिवमा सम्पन्न […]
3,064 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बेलायतमा भिसी तुलबहादुर पुनका नाममा रेल सेवा
एजेन्सी । बेलायतको एक रेल सेवा ग्रेट वेस्टर्न रेलवेले भिक्टोरिया क्रसप्राप्त स्वर्गीय तुलबहादुर पुनको नाममा रेलसेवा नामकरण गर्ने भएको छ । दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्ष पुगेको उपलक्ष्यमा उनको सम्मानस्वरूप नाम उल्लेख गर्ने उक्त रेलसेवाले जानकारी दिएको छ । दोस्रो विश्वयुद्धमा आफ्नो बहादुरी देखाएका पुन भिसी पाउँदा केवल २१ वर्षको रहेका थिए । उक्त रेलसेवाका सञ्चार […]
2,988 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 4.00)
यु.जी.एस. अमेरिकाका अध्यक्ष प्रदिप गुरुङद्वारा ४ लाखको अक्षयकोष स्थापना
मणि गुरुङ /पोखरा | उच्चा शिक्षा हाम्रो लक्ष्य” भन्ने मूल नारा बोकी नेपालका ग्रामिण भेगमा सामुदायिक विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने संस्था तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाई युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष प्रदिप गुरुङ(कोने तमु) उहाँको धर्मपत्नी जमुना गुरुङबाट रु. ४ लाख, १५ हजार विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग […]
1,830 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
आज इन्द्रजात्रा मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा
१६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाको मौलिक सांस्कृतिक पर्व इन्द्रजात्रा आज मनाइँदै छ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ । वर्षा र सहकालका देवता इन्द्र र जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाआरधना गरेर मनाइने यो जात्रा काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने ठूला पर्वहरुमध्ये एक हो । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका […]
2,728 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
आफनो पहिचानको बुलन्द गर्दै उठौं आदिवासी ।
अगस्ट १० तेज प्हच्यु तमु /कतार :- यही राष्ट्रका भूमीपूत्र हौँ तर हामी उपेक्षित आदिवासी कर्तव्यबोध नगरी हुँदैन अधिकार अपेक्षित आदिवासी हाम्रै पौरख र पसिनाले सिंचित यो धर्ती हाम्रै यो माटो हाम्रै आदिम कालखण्डमा पूर्खाले छिचोलेका यी मूलबाटो हाम्रै इतिहास केलाउनु टड्कारो छ कहाँ किन चुक्यौं आदिवासी राष्ट्रिय समुदायमा नै विभेद छ कहिले किन झुक्यौं […]
1,725 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
इजरायलमा २६ औ बिस्व आदिबासी दिवस जुम भर्चुअलमा मनाउने तयारी।
जुलाई ३१ तेल अभिव :-”विश्वका आदिवासी जनजाति एक हौं, आफ्नो भेषभुषा, भाषा लीपि, कला, सस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं” नेपाल आदिवासी जनजाति महासंघ इजरायलले २६ औ बिस्व आदिबासी दिवस मनाउने भएको छ। यही आउने अगष्ट ९ तारिख २०२०, आइतबार स्थानीय समय अनुसार ५:३० बजे साँझ जुम भिडियोकलद्वारा विश्व आदिवासी दिवस मनाउँने तयारि गरिरहेको नेपाल आदिबासी […]
1,472 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल मगर संघ शाखा इजरायलको चौथो अधिबेसनबाट मन मास्की मगर अध्यक्षमा निर्बाचित।
जुलाई २० दिपेन गुरुङ इजरायल :-”भेषभुषा,भाषा ,धर्म, संस्कृतीको संरक्षण एवम् बिस्व भरिका मगरहरुको एकता आजको आवस्यकता ” मगर समुदायको भेषभुषा भाषा,धर्म,भेषभुषा,कला संस्कृति,पहिचान र परम्परालाई संरक्षण सम्बर्द्धन जगेर्ना तथा प्रचार प्रसार गर्ने उद्धेश्यले सन् २०१३ मा इजरायलमा स्थापना भएको नेपाल मगर संघ इजरायल शाखाको चौथो अधिबेसन साथै सातौ बार्षिक उत्सव गत शुक्रबार इजरायलको तेलअबिबमा सम्पन्न भएको छ।सम्पूर्ण […]
1,982 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल मगर संघ शाखा इजरायलको सातौ बार्षिक उत्सव तथा चौथो महाधिबेशन जूम भिडियो कल मार्फत गर्ने।
जुलाई १० इजरायल :-”भेषभुषा,भाषा ,धर्म, संस्कृतीको संरक्षण एवम् बिस्व भरिका मगरहरुको एकता आजको आवस्यकता ” मगर समुदायको भाषा,धर्म,भेषभुषा, संस्कृति,पहिचान र परम्परालाई जगेर्ना तथा प्रचार प्रसार गर्ने उद्धेश्यले प्रवासी भुमी इजरायलमा सन् २०१३ मा स्थापना भएको नेपाल मगर संघ शाखा इजरायलको सातौ बार्षिक तथा चौथो महाधिबेशन उत्सब कार्यक्रम मनाउने भएको छ।सम्पूर्ण बिस्व जगत कोभिड-१९ को त्रास […]
1,484 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल आदिबासी जनजाति महासंघ इजरायलको आठौ बार्षिक उत्सव तथा साधारण सभा कार्यक्रम सम्पन्न ,अध्यक्षमा पेम्बा डोल्मो ह्योल्मो निर्बिरोध निर्बाचित।
जुन २१ फिष्टेल न्यूज :-‘विश्वका आदिवासी जनजाति एक होऔं आफ्नो भेषभुषा, भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं ” नेपाल आदिवासी जनजाति महासंघ इजरायलको ८ औ बार्षिकोत्सव तथा साधारण सभा कोरोना भाइरसको बिस्व ब्यापी प्रभाबका कारण zoom online मार्फत र सोसल डिसटेन्सको नियम पालन गर्दै नेपाल आदिवासी जनजाती महसंघ इजरायलका अध्यक्ष तारा काउचा मगरको सभापतित्वमा […]
1,659 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
राष्ट्रीय नेवा: खल: इजरायलको नवौ अधिबेशन अनलाईन मार्फत सम्पन्न ,बिमला श्रेष्ठ अध्यक्षमा निर्बिरोध निर्बाचित।
जुन १२ इजरायल :- राष्ट्रीय नेवा: खल: इजरायलको नवौ अधिबेशन नेपाल सम्बत ११४० तछ्ला २० अर्थात् १० जुन २०२० बेलुका Zoom Online मार्फत सम्पन्न भएको छ। सम्पूर्ण बिस्व कोभिड-१९ को सक्रमण बढ्दै गईरहेको यस कठिन घडीमा लकडाउनको कारण कुनै स्थानमा एक साथ जम्मा भई कार्यक्रम सम्पन्न गर्न असम्भव भएकोले अनलाईन मार्फत गरिएको हो। राष्ट्रीय नेवा: […]
1,626 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल आदिबासी महासंघ इजरायलको आठौ बार्षिक उत्सव तथा साधारण सभा अनलाईन मार्फत गर्ने।
जुन १० तेल अभिव :-”विस्वका आदिबासी जनजाती एक हौ,आफ्नो भेषभुषा,भाषा ,लिपी ,कला, संस्कृतिको सरक्षण र सम्बर्धन गरौ”नेपाल आदिवासी जनजाती महासंघ, इजरायलले आठौ बार्षिक उत्सव तथा साधारण सभा मनाउने भएको छ | इजरायलमा नेपाल आदिवासी जनजाती महासंघ सन २०१२ मा स्थापना भएको थियो।यस बर्ष कोरोन भईरस (कोभिड-१९ )ले बिस्व आक्रान्त बनाई रहेको असामान्य परिस्थितिलाई मध्ये नजर […]
2,436 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)