नेपाल आदिवासी जनजाति महासंघ इजरायलको नवौं वार्षिकोत्सब तथा साधारणसभा तेल अभिवमा सम्पन्न ,मिङमार शेर्पा अध्यक्ष पदमा निर्बिरोध निर्बाचित।

जनजाती बिशेस

जून २० तेल अभिव फिष्टेल न्यूज। "विश्वका आदिवासी जनजाति एक हौ, आफ्नो भेषभुषा, भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं " भन्ने मुल नाराका साथ 2012मा स्थापित नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आठौं बार्षिकोत्सव तथा साधारण सभा कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ इजरायलका निबर्तमान अध्यक्ष श्री पेम्बा डोल्मा हल्योमो ज्युको सभापतित्वमा इजरायलको तेल अभिवमा सम्पन्न भएको छ ।

  उक्त कार्यक्रममा प्रमुख अतिथि महामहिम डा. अन्जान शाक्य ज्युलाइ प्रमुख अतिथिको रुपमा आमन्त्रित गरीए पनि कार्यक्रममा उपस्थित हुनु भएन , बिशिष्ट अतिथि तेन्जिङ शेर्पा  ,विशेष अतिथि नेफिन इजरायलका पुर्व अध्यक्ष एवं संरक्षक परिषद सदस्यहरु साथै राजनितिक भात्रृसंगठनका प्रतिनिधिहरु, अतिथिमा नेफिन इजरायलका सल्लाहकारहरु , राष्ट्रिय समुदाय संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु , इजरायलमा क्रियासिल सामाजिक संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु साथै मिडियाकर्मीहरु  उपस्थित सम्पुर्ण नेपाली दाजुभाई, तथा दिदी बैनी हरुको उपस्थिति रहेको थियो।सो अवसरमा आदिबासी महासंघ इजरायलमा अबद्दा जातीय सस्थाहरुको विभिन्न गतिबिधि समेटेर प्रकाशन गरिएको स्मारिकाको बिमोचन  गरिएको थियो।   प्रथम चरणको कार्यक्रमको समापन पछि दोस्रो चरणको कार्यक्रममा निर्वाचन समितिद्वारा अध्यक्ष मिङमार शेर्पाको अध्यक्षतामा १६ सदस्यीय नया  कार्य-समितिको घोषणा गरेका थिए। 
नव निर्वाचित कार्यसमितिको नामवाली:-

अध्यक्ष- श्री मिङमार शेर्पा
वरिष्ठ उपाधक्ष - श्री नानिमाया योन्जन तामाङ
उपाध्यक्ष - कशिस बान्तवा राई
उपाध्यक्ष - आश माया तमुस्यो
उपाध्यक्ष - आइन्द्र योङया लिम्बु
उपाध्यक्ष - सुर्य ब. राना मगर
उपाध्यक्ष - ल्हाक्पा डोल्मा ज्याबा ह्योल्मो
महासचिव - मयजु राजकुमारी श्रेष्ठ
प्रथम सचिब - रेखा तमुस्यो
सचिब - उपेन्द्र राई
सचिब - इन्दु लावती लिम्बू
सचिब - जमुना थापा मगर
सचिब - मयजु ज्योति प्रधान
सचिब - पेमा शेर्पा
कोषाध्याक्ष - मदन निगि तामाङ
सह कोषाध्यक्ष - पासाङ नुर्बु श्याङबा ह्योल्मो

सल्लाहकारहरु :-

पेम्बा डोल्मा श्याङबा ह्योल्मो
डम्बर गुरुङ
मयजु मनु श्रेष्ठले
सिता कुमारी घिसिङ तामाङ
कुमार आङदेम्बे लिम्बू
लिला थापा मगर
चन्द्रकला कोयी राई
ल्हेमी शेर्पा

संरक्षक परिषद सदस्यहरु :-

तेन्जिङ शेर्पा
सुन्दर योञ्जन तामाङ
सुबास राराइ
डोमा शेर्पा
निर्मला गुरुङ नयन इम्सोङ लिम्बु
नरेश कुमार श्रेष्ठ
तारा काउचा मगर


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...