तमु प्ये ल्हु संघ चितवन महिला समिति गठन |
मूलबासि /भूमिपुत्र
चितवन महिला समितिको कार्य सफलताका लागि तमु प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी टु तमु,केन्द्रिय पच्यु अध्यक्ष कुलप्रसाद क्रोम्छे तमु,केन्द्रिय क्ल्हेप्री अध्यक्ष लोकबहादुर टु तमु,केन्द्रिय बोन्पो लम अध्यक्ष गङ्गबहादुर लम तमु लगायतले शुभकामना दिनुभएको थियोे । 
