श्रीमानको कुटाईबाट घाइते श्रीमतीको उपचारको क्रममा मृत्यु ।

अन्य

श्रीमानको कुटाईबाट घाइते  श्रीमतीको उपचारको क्रममा मृत्यु ।
मार्च २९ बिरगंज :- चिकित्सक श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी महिलाको उपचारका क्रममा निधन भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं २० स्थित हरपतगञ्जकी ४५ बर्षीया सुनीता यादवको शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो । सुनीता नारायाणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. सचितानन्द यादवको जेठी श्रीमती हुन् । उनलाई यादवले निर्घात कुटपीट गरेको आरोप माइती पक्षको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...