नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्दा।

अन्य

नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्दा।
जुलाई ९ काठमाडौँ :-नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरिएको छ । नेपालको बारेमा गलत समाचार लगातार प्रशारण गरेपछि प्रसारण बन्द गरिएको मेगा म्याक्स टीभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटरहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकिएको हाे ।डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामूहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...