काठमाडौँमा शक्तिशाली भुकम्पको धक्का महसुस |

अन्य

काठमाडौँमा शक्तिशाली भुकम्पको धक्का महसुस |
फागुन ४ काठमाडौँ :-काठमाडौँमा भर्खरै शक्तिशाली भूकम्पको धक्का महसुुस भएको छ । शनिबार राती ८ बजेर ३४ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुशार राती ८ बजेर ३४ मिनेट जाँदा किर्तिपुर आसपास केन्द्रबिन्दु भएर ४ रिक्टरस्केलको भूकम्प गएको जानकारी दिए ।यसको क्षति बारे भने जानकारी नभएको जनाएको छ |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...