समाज
समाज विषय अन्तर्गतका लेखहरु
घरविहिन दर्जीलाई स्याङ्जाका स्थानीय यूवाद्वारा पक्कि घर उपहार
१६ भदौ, स्याङ्जा । स्याङ्जा विरुवाका यूवाहरुले स्थानीय दर्जीलाई उपहार स्वरुप घर निर्माण गरिदिएका छन् । स्याङ्जाको विरुवा गाउँपालिका वडा न ७ स्थित माथिल्लो बलेउ र यादी गाउँका यूवाहरुले स्थानीय दर्जी ईमान सिँ नेपालीलाई रकम संकलन गरि पक्कि घर निर्माण गरिदिएका हुन् । नेपालीले विगत ४० वर्षयता दर्जी र कटुवालको रुपमा निरन्तर सेवा दिँदै आएका […]
5,118 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज बहराइनको महाधिवेशन सम्पन्न
२४ असोज, बहराईन । तमु समाज बहराइनको ८औँ महाधिवेशन तथा १९औँ साधारणसभा सम्पन्न भएको छ । शुक्रबार बहराईनको मानमा स्थित नेपाली क्लवको सभाहलमा समाजको महाधिवेशन तथा साधारणसभा सम्पन्न भएको हो । महाधिवेशनले शंकरमान तमुको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको महासचिवमा भीम तमु निर्वाचित भएका छन् । यसैगरि राजु तमु […]
4,922 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेशनल लाइफद्वारा रु ५० लाखको घातक रोग बीमाङ्क रकम भुक्तानी
दमक, २६ भदौं–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले दमकमा रु ५० लाख बराबरको घातक रोग दाबी भुत्तानी वापत बीमाङ्क रकम हस्तान्त्रण गरेको छ । कम्पनीका वरिष्ठ अभिकर्ता एबम् बीमित नारायण प्रसाद खरेललाई ठूलो आन्द्रामा क्यानसर भएको थियो । कम्पनीको प्रावधान अनुसार खरेललाई आज एक कार्यक्रमबीच घातक रोग दाबी भुत्तानी बीमाङ्क रुकम हस्तान्त्रण गरेको हो । […]
4,482 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
रातो मच्छिन्द्रनाथको रथ आज तानिने
२१ भदौ, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथलाई आज पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिने भएको छ । जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आज अपराह्न तीन बजे रथ तानिने बताए । महर्जनका अनुसार हाल गाःबहालमा रहेकको मीननाथको रथलाई पनि तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइनेछ । सोह्रखुट्टे पाटी हाल रथ भएको स्थान पुल्चोकबाट करिब २० […]
4,341 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोना संक्रमितको घरमा वडा कार्यालयको ताला
१९ भदौ, काठमाडौं । भक्तपुरमा कोरोना संक्रमितको एक घरमा वडा कार्यालयले ताला लगाएको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० मा एक जना कोरोना संक्रमितको घरमा वडाध्यक्षले ताला लगाइदिएका हुन् । उक्त घरका ४७ वर्षीय पुरूषमा केही दिनअघि कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको छ । घरबेटीलाई संक्रमण देखिएपछि भाडामा बस्ने ५ […]
3,817 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अस्पतालले भर्ना लिन नमानेपछि गर्भवतीको मृत्यु
१८ भदौ, विराटनगर । विराटनगरमा अस्पतालले भर्ना नगर्दा एक गर्भवतीको मृत्यु भएको छ । उपचारका लागि बुधबार रातभर विराटनगरका अस्पताल डुलाउँदा भर्ना नगरेपछि धरान पुर्याइएकी मोरङको कानेपोखरी गाउँपालिका ५ कि २३ वर्षीय सविना थापा दर्जीको मृत्यु भएको हो । उनको पेटमा सात महिनाको गर्भ थियो । उनी मंगलबार राति १० बजेतिर शौचालयमा लडेकी थिइन् । […]
3,412 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रवासमा रोगले थलिएका स्याङ्जाका युवालाई जिल्लाबासीको सहयोग
बोम्जन गुरुङ १८ भदौ, सउल । दक्षिण कोरियामा रोगले थलिएका स्याङ्जाका आशिष थापालाई आर्थिक सहयोग प्राप्त भएको छ । दक्षिण कोरियामै कार्यरत स्याङ्जाका युवाहरु सम्मिलित कल्याणकारी संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले बिरामी थापाको सहयोगार्थ आर्थिक संकलन अभियान सञ्चालन गरि संकलित रकम निजलाई हस्तान्तरण गरेको हो । स्याङ्जा परिवारले थापालाई प्रत्यक्ष भेटि संकलित ६ लाख २५ हजार […]
3,734 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
यु.जी.एस. अमेरिकाका अध्यक्ष प्रदिप गुरुङद्वारा ४ लाखको अक्षयकोष स्थापना
मणि गुरुङ /पोखरा | उच्चा शिक्षा हाम्रो लक्ष्य” भन्ने मूल नारा बोकी नेपालका ग्रामिण भेगमा सामुदायिक विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने संस्था तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाई युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष प्रदिप गुरुङ(कोने तमु) उहाँको धर्मपत्नी जमुना गुरुङबाट रु. ४ लाख, १५ हजार विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग […]
2,683 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज साइप्रस द्वारा मृगौला पीडित लाई आर्थिक सहयोग
१७ भदौ, पोखरा । कास्कीका मृगौला पीडित बिनोद गुरुङलाई आर्थिक सहयोग प्राप्त भएको छ । कास्की जिल्ला दुवारकोट गाउँपालिका २१ का कास्कीका मृगौला पीडित गुरुङलाई तमु समाज साइप्रस द्वारा करिव २७ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको हो । मृगौला पीडित गुरुङ पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत छन् । उनको दुवै मृगौला काम नगर्ने […]
3,900 जनाद्वारा पढिएको




(1 भोटहरु, 5 मध्य औसत: 5.00)
फुड बैंकः महामारीले सिर्जना गरेको सुन्दर परोपकारी काम
१४ भदौ, काठमाडौं। कोरोनाका कारण चैत्र ११ गतेबाट सुरु भएको लकडाउन लगत्तै देशैभर राहत वितरणको लहर नै आयो । लकडाउनबाट प्रभावितहरुलाई विभिन्न खाद्य सामग्री बाँड्न मनकारीबीच तँछाडमछाड चल्यो । तत्कालीन समयमा सरकारी निकायदेखि निजी तथा गैरसरकारी संघ संस्थाहरुले देशैभर राहत वितरण गर्ने अभियान चलाएका थिए । तर, यो क्रम धेरै समय टिक्न सकेन । टिकोस् […]
3,631 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज साइप्रसद्वारा मृगौला पीडित मेतर गुरुङलाई उपचारार्थ आर्थिक सहयोग
१२ भदौ, साईप्रस । तमु समाज साईप्रसले लमजुङ बेशिशहर युल्सा हयोद गुम्बाका दुबै मृगौला फेल भएका मेतर गुरुङलाई उपचारार्थ आर्थिक सहयोग उपलब्ध गराएको छ । हाल ललितपुर धापाखेल स्थित सुमेरु अस्पतालमा उपचार गराईरहेका गुरुङलाई करिब २९ हजार रुपैयाँ रकम उपलब्ध गराईएको हो । मृगौला पीडित गुरुङका लागि तमु समाज साईप्रसका अध्यक्ष धना गुरुङको नेतृत्वदायी पहलमा […]
3,850 जनाद्वारा पढिएको




(1 भोटहरु, 5 मध्य औसत: 5.00)
स्याङ्जा विरुवाकी १३ बर्षिय किशोरीद्वारा झुण्डिएर आत्महत्या
१० भदौ, स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिका वडा नं. ८, मुलाबारी गाउँकी अन्दाजी १३ बर्षकी किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् । बुधबार साँझ करिब ७ बजेको समयमा किशोरीले आफ्नै घरको माथिल्लो चोटामा सलको पासो लगाई आत्महत्या गरेकी हुन् । स्थानीयका अनुसार उनको दीदिसँग सामान्य भनाभन भएको र त्यसलगत्तै उनी सरासर माथिल्लो चोटातर्फ गएकी थिईन् । उनले […]
4,860 जनाद्वारा पढिएको




(2 भोटहरु, 5 मध्य औसत: 1.50)