रा प्रा पा अध्यक्ष कमल थापा मकवानपुरबाट उठ्ने |

राजनीति

रा प्रा पा अध्यक्ष कमल थापा मकवानपुरबाट उठ्ने |

अक्टुबर १३ काठमाडौँ :-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट केन्द्रिय प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवारका लागि सर्वसम्मतले छानिनुभएको छ ।

राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टीका अध्यक्ष थापालाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका केन्द्रीय सहमहामन्त्री राजाराम बर्तौलाले राससलाई जानकारी दिएको छ | रासस


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...