नेपाली सङ्घीय समाज इजरायलको पाँचौ स्थापना दिवस मनाउने तयारी|

राजनीति

नेपाली सङ्घीय समाज इजरायलको पाँचौ स्थापना दिवस मनाउने तयारी|
मे ७ इजरायल :- “संविधान संशोधन,पहिचान र समान्तर अधिकारका लागी श्रमजीवी वर्ग एवंम् उत्पीडित समुदायहरु एक जुट हौँ” भन्ने मूल नाराका साथ सङ्घीय समाजवादी फोरम नेपालको प्रवास पार्टी संगठन “नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक पाचौं स्थापना दिवस एक औपचारिक कार्यक्रमका साथ भव्यरुपमा मनाउने भएको जानकारी फोरमका महासचिव पासाङनुर्बु शेर्पाले दिनु भएको छ | नेविसनन स्ट्रिट-४७ तेल अविभमा हुनगैरहेकोले उक्त ऐतिहासिक कार्यक्रममा उपस्थित भै दिनाको लागि इजरायलवासी सम्पूर्ण श्रमजीवि,नेपाली दिदीबहिनी,दाजुभाईहरु,राजनीतिक,सामाजिक,धार्मिक,साहित्यिक,कलाकार,विधार्थी,बुद्धिजीबी,समाजसेवी साथै सम्पूर्ण अनलाईन मेडियाका संचारकर्मी बन्धुहरुको गरिमामय उपस्थितिको लागि हाम्रो प्रवास संगठन नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलद्वारा हार्दिक अनुरोध गरिएको छ |

कार्यक्रम - मिति:-१५ जुन २०१८ सुक्रबार | समय :-५:०० देखि ६:३० सम्म मात्र | स्थान :-नेविसनन स्ट्रिट-४७ तेअलभी | नेपाली सङ्घीय समाज(नेफेसो)इजरायल


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...