राजनीति
राजनीति विषय अन्तर्गतका लेखहरु
पोखरामा २ जना बिप्लव कार्यकर्ता पक्राउ ।
नवेम्बर १६ पोखरा :-पोखरामा २ जना बिप्लब कार्यकर्ता पक्राउ परेका छन् ।पोखरा लेखनाथ महानगरपालिका ०८ जाल्पारोड बस्ने गोरखा भिमसेन गाउपालिका १ का ३६ बर्षिय कपिल भट्ट र पोखरा लेखनाथ महानगरपालिका ८ बस्ने रुपन्देहीका सन्जिब कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार भट्ट नेकपा बिप्लब समुह गण्डक ब्युरो सदस्य तथा आर्थिक बिभाग प्रमुख र कार्की […]
3,050 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नया शक्तिमा १ जना संयोजक मात्र बाँकि बाबुराम अन्योलमा ।
नोवेम्बर १५ गोरखा:- नयाँ शक्ति नेपालमा अव एक जना संयोजक मात्रै बाँकी रहेको तथ्य बाहिर आएको छ ।नयाँ शक्तिका केन्द्रीय परिषद सदस्यहरु र कलाकारहरु सबै एमालेमा प्रवेश गरेको नेकपा एमालेका अध्यक्ष केपी ओलीले बताए ।बुधबार पालुंटारमा आयोजित सभामा नयाँ शक्तिका विदेश विभाग प्रमुख एवं नयाँ शक्तिको शिक्षक संगठनका प्रमुख इन्द्रराज भट्टराई माओवादी केन्द्रमा प्रवेश गरेका […]
1,646 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मञ्चमै स्थानीयका माग पुरा गर्ने प्रतिबद्द सहित हस्ताकक्षर गरे ।
नोवेम्बर १३ चितवन :- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं. ३ का उम्मेदवार प्रचण्डले मञ्चमै स्थानीयका मागमा हस्ताक्षर गर्दै नयाँ सरकार बन्ने वित्तिकै पूरा गर्नै प्रतिबद्धता जनाएका छन ।सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भरतपुर २३ को चुनावी अभियानमा थिए। नयाँ बस्तीका जनताले उनको भव्य स्वागत गरे। त्यसपछि नयाँ बस्तीका एक युवाले खेलकूद, विद्यालय, […]
1,598 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
चितवनमा रा प्रा पाका २०० कार्यकर्ता बम गठबन्धनमा प्रवेश ।
नोवेम्बर ९ काठमाडौँ :- राजेश कुमालको नेतृत्वमा चितवन जिल्लाका राप्रपा (प्रजातान्त्रिक) का २०० युवाहरु बाम गठबन्धनमा प्रवेश गरेका छन्।बिहीबार दिउँसो अनेमसंघ र अनेमसंघ (क्रान्तिकारी) को संयुक्त चितवन जिल्ला भेलामा राप्रपा (प्रजातान्त्रिक) का २०० युवाहरु बाम गठबन्धनमा प्रवेश गरेका हुन्।युवाहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डले बाम गठबन्धनमा प्रवेश गराएका हुन। […]
1,931 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ओलीले आर्थिक प्रलोभनमा परेर उम्मेदवारी फिर्ता ।
नोवेम्बर ०५ काठमाडौं :- एमालेले टिकट नदिएपछि दाङ क्षेत्र नं. ३ मा प्रतिनिधि सभाका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएकी कोमल ओली आर्थिक प्रलोभनमा परेको खलासा भएको छ ।एमालेका नेता शंकर पोरखेलले ओलीलाई आर्थिक प्रलोभनमा पारेर उम्मेदवारी फिर्ता गराउन सफल भएका हुन् । स्रोतका अनुसार ओलीले पोखरेलसँग रुपियाँ लिएकी छिन् । तर, कति लिएकी हुन् भन्ने खुल्न […]
2,191 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गोरखामा कांग्रेस, माओवादी युवाहरुबीच खुकुरी हानाहान ।
नोवेम्बर ०५ गोर्खा :- भिमसेन गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गर्ने विषयमा विवाद हुँदा आइतबार साँझ भिमसेन–५ बगुवामा खुकुरी हानाहान भएको छ ।कांग्रेस, माओवादी विवादका कारण युवाहरुबीच खुकुरी हानाहान भएको हो । दुई पक्ष बीचको झडपमा कांग्रेसका स्थानीय सबिन बानिँया, माओवादीका सुजन श्रेष्ठ र सुमन श्रेष्ठ गरी तीन घाइते भएका छन् । घाइतेहरुको टाउकोमा गम्भीर […]
2,404 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कास्कीमा १२ जना महिला चुनाबी मैदानमा ।
नोवेम्बर ४ पोखरा :-मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा १२ जना महिलाले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका कूल १०१ उम्मेदवारमध्ये प्रतिनिधि सभाका लागि चार र प्रदेश सभा आठजना महिलाले टिकट पाएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधि […]
2,401 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखराको बिकास बम गठबन्धनको प्रतिबद्दता ।
नोवेम्बर ३ पोखरा :-नेकपा एमाले तथा माओवादी केन्द्र(बाम गठबन्धन)का उम्मेदवारहरुले परिचयसँगै आफनो योजनालाई बेलविस्तार लगाए । पोखरालाई कृषि, पर्यटन र खेलकुदको हव बनाउने उल्लेख गरे । कास्की क्षेत्र नम्बर १ का उम्मेद्वार बनेका खगराज अधिकारीले कास्कीलाई जलविद्युत, अर्गानिक कृषि, पर्यटन र खेलकुदको हब बनाउने घोषणा गरे । उनले होमस्टेजस्तो साना कार्यक्रममा नअल्झिने बताउँदै उनले कास्की […]
2,064 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल बिरुद्द गोबिन्द राज जोशीको उम्मेदवारी ।
नोवेम्बर २ तनहुँ :- नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । नेता पौडलले तामझामसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका हुन् ।मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता पौडेलले देशको शान्ति र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको बताए । कांग्रेसको नेतृत्वमा शान्ति र […]
2,237 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ढुंगेलको गिरफ्तारी शान्ति सम्झौताको मर्म बिपरित ,बिप्लव ।
नवेम्बर १ काठमाडौँ :-नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धकालीन मुद्दाको नाममा माओवादी नेता बालकृष्ण ढुंगेललाई गिरफ्तारपछि जेल चलान गरिएको घटनालाई शान्ति सम्झौताको मर्म विपरितको काम भएको जनाएको छ ।सो पार्टीका महासचिव चन्दद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा क्रान्तिका क्रममा भएका घटनालाई व्यक्तिको नाममा अलग गरेर हेर्ने र अपराधीकरण गर्ने विषय नै गलत भएको उल्लेख […]
1,609 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नयाँ शक्तिबाट फेरि कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश ।
अक्टुबर २८ गोर्खा :-नया शक्तिका संयोजक बाबुराम भट्टराईको गृह जिल्लामा पनि कार्यकर्ताहरु पहिलेकै पार्टीमा प्रवेश गरेका छन् । नेता बासु पाेखरेल सहित कार्यकर्ताहरु माअाेवादी केन्द्रमा प्रवेश गरेका छन् ।अाइतबार बिहान गाेरखा सिरानचाेकका नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य तथा काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेद्वार पाेखरेल माअाेवादीमा प्रवेश गरेका हुन् ।“सानाे समूहबाट मुलुककाे समृद्धि […]
1,732 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
रा प्रा पा अध्यक्ष कमल थापा मकवानपुरबाट उठ्ने |
अक्टुबर १३ काठमाडौँ :-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट केन्द्रिय प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवारका लागि सर्वसम्मतले छानिनुभएको छ । राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टीका अध्यक्ष थापालाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका केन्द्रीय सहमहामन्त्री राजाराम बर्तौलाले राससलाई जानकारी दिएको छ | रासस
2,346 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)