पोखरामा २ जना बिप्लव कार्यकर्ता पक्राउ ।

राजनीति

पोखरामा २ जना  बिप्लव कार्यकर्ता पक्राउ ।

नवेम्बर १६ पोखरा :-पोखरामा २ जना बिप्लब कार्यकर्ता पक्राउ परेका छन् ।पोखरा लेखनाथ महानगरपालिका ०८ जाल्पारोड बस्ने गोरखा भिमसेन गाउपालिका १ का ३६ बर्षिय कपिल भट्ट र पोखरा लेखनाथ महानगरपालिका ८ बस्ने रुपन्देहीका सन्जिब कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार भट्ट नेकपा बिप्लब समुह गण्डक ब्युरो सदस्य तथा आर्थिक बिभाग प्रमुख र कार्की कास्की जिल्ला सदस्य हुन् ।उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...