युएईमा २ नेपाली सहित १४ कोरोना भईरसको संक्रमित भेटियो ।

अन्य

युएईमा २ नेपाली सहित १४ कोरोना भईरसको संक्रमित भेटियो ।
मार्च ९ काठमाडौं:-चिनबाट फैलिएको कोरोना भईरसको संक्रमित युएईमा पनि भेटिएको छ ।स्वस्थ मन्त्रालयका अनुसार दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दुई नेपालीसहित १४ नयाँ संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका छन् । यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक रहेको एजेन्सीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...