पौष १ गते देखि स्कुल बस एम्बुलेन्स सरह गुड्न पाउने |

अन्य

पौष १ गते देखि स्कुल बस एम्बुलेन्स सरह गुड्न पाउने |

डिसेम्बर १४ काठमाडौँ :-आगमी पौष १ गते देखि विद्यालयका सवारी साधान सम्बन्धी नयाँ ट्राफिक नियम लागु हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले पुस १ गते देखि काठमाण्डौं उपत्यका भित्र सञ्चालित स्कुल, कलेज तथा अन्य शिक्षा प्रदायक संस्थाका सवारी साधनहरुलाई एम्बुलेन्स सरह मान्यता दिने अभियान स्वरुप हिसांन, प्याब्सन र एन प्याब्सनसँग गरिएको सम्झौता कार्यन्वयनका लागि आज फेरी पत्राचार गरेको छ ।

school


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...