अन्य
अन्य विषय अन्तर्गतका लेखहरु
पोखरामा गुरुङ समुदायले ट्होटें पर्व भब्य रुपले मनाए।
चैत २९ फिष्टेल न्यूज पोखरा- तमु समुदायको ऐतिहासिक पर्व दिपेन चैत्रको अन्तिम मंगलवार तमु धिं नेपालको आयोजनामा भब्यताका साथ मनाएका छन् । वर्षमा दुई पटक चैत्र र साउनको अन्तिम मंगलवार तमु समुदायले मनाउदै आएको ट्होटें पोखरामा यस बर्ष तमु धिं नेपालको अगुवाईमा सामुहिक रुपमा पोखरासभा गृहमा भेला भई मनाएको छ।यस कार्यक्रममा विभिन्न समाज र टोलबाट […]
1,520 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बुल्समेन क्लबका अध्यक्ष तथा युवा समाजसेवी नेकपा(एस)बाट पोखरा महानगर पालिका १०को वडाध्यक्ष उम्मेदवार।
चैत २९ फिष्टेल न्यूज पोखरा-नेकपा एकिकृत समाजवादीले आसन्न स्थानीय तहको निर्वाचनको लागि पोखरा वडा नं १० को वडा अध्यक्ष उम्मेदवारमा युवा समाजसेवी तथा खेलाडी नुना गुरुङ सर्वसम्मत पारित गरेको छ ।त्यसै गरि सदस्यहरुमा सम्झना राना मगर, सुमित्रा गुरुङ, तुल्ना परियार र शंकर गौतम रहेका छन् । अध्यक्षका उम्मेदवार गुरुङ यस अघिको स्थानीय तहको निर्वाचनमा एमालेबाट […]
2,318 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल मगर संघ शाखा इजरायलले नवौ बार्षिक उत्सव तथा पाँचौ अधिबेशन नेपालका उत्कृष्ठ कलाकारहरु साथमा भब्य रुपले मनाउने।
चैत २७ तेल अभिव दिपेन गुरुङ ,नेपाल मगर संघ शाखा इजरायलले नवौ बार्षिक उत्सव तथा पाँचौ अधिबेशन भब्य रुपले मनाउने भएको छ। मगर समुदायको भेषभुषा भाषा,धर्म,भेषभुषा,कला संस्कृति,पहिचान र परम्परालाई संरक्षण सम्बर्द्धन जगेर्ना तथा प्रचार प्रसार गर्ने उद्धेश्यले सन् २०१३ मा इजरायलमा स्थापना भएको नेपाल मगर संघ इजरायल शाखाको पाँचौ अधिबेसन साथै नवौ बार्षिक उत्सव तथा […]
1,608 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
जनता समाजवादी पार्टी नेपालको प्रवास संगठन जसपा NeSo Israel ले जसपा चुनावी गित विमोचन गर्ने ।
चैत २५ तेल अभिव :-,जनता समाजवादी पार्टी नेपालको प्रवास संगठन जसपा NeSo Israel ले जसपा चुनावी गित विमोचन गर्ने भएको छ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रि राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख अतिथ्यमा जनता समाजवादी पार्टी नेपालको प्रवास संगठन जसपा NeSo Israel ले आसन्न तीन (३) तहको निर्वाचनलाई लक्षित गरि निर्मित गरिएको सो जसपा चुनावी गीत जुमभर्चुअलबाट […]
1,506 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
निर्वाचन आचारसंहिता आजैदेखि लागू हुने।
चैत २५ काठमाडौं, -आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि सबै राजनीतिक दल र सरोकारवालाको सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निर्वाचन आचारसंहिता, २०७८ आजदेखि लागू भएको छ निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित बनाउन आचारसंहिता लागू गरिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचनलाई स्वच्छ, […]
1,483 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बैशाख पूर्णिमा (बाय पूजा) को अवसरमा तमु समाज इजरायलले क्याम्पिङ टुरको आयोजना ।
चैत २४ तेल अभिव दिपेन गुरुङ ,“प्ये म्हस्याँ छ्या म्हमु , छ्या म्हस्याँ, ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु ,तमूहरुको मौलिक पर्व बैशाख पूर्णिमा (बाय पूजा) को अवसरमा तमु समाज इजरायलले क्याम्पिङ टुरको आयोजना गरेको छ। यस अवसरमा मे १३ तारिख २०२२ शुक्रबार नेपाली स्वादिष्ट खानाको परिकार सहित इजरायलको रमर्णिय पर्यटक स्थल केफर ब्लुममा क्याम्पिङ […]
1,432 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेहा मंजु गुरुङ फाउण्डेसनद्वारा क्यान्सर पिडित सुजाता श्रेष्ठलाई आर्थिक सहयोग ।
चैत २३ काठमाडौँ –नेहा मंजु गुरुङ फाउण्डेसनद्वारा क्यान्सर पिडित सुजाता श्रेष्ठलाई आर्थिक सहयोग गरिएको छ।हाल अमेरिका निवासी समाजसेवी तथा श्री सत्य साइ इन्टरनेसनल अर्गाइनेसन इजराइलको पुर्ब अपाध्यक्ष सुर्य सिम्खडाले उक्त सहयोग रकम रु.८२,०००(बयासी हजार)बिरामीलाई हस्तान्तरण गरेका थिए। आर्थिक अबस्था अतिनै दयनिय भएर क्यान्सर रोग संग लडिरहेकी र उपचार गर्न कठिनाइ भोगीरहेकी सुजाता श्रेष्ठलाइ नेहा मंजु […]
1,423 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङले शाखा अधिकृत प्रकाश ओझालाई हात नहालेको र सम्झाएको स्पस्टिकरण ।
चैत २३ पोखरा, युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ले शाखा अधिकृत प्रकाश ओझालाई सम्झाएको प्रस्टीकरण दिएका छन्। मन्त्रालयका सूचना अधिकारीसमेत रहेका ओझालाई दुर्व्यवहार गरेको समाचार सार्वजनिक भएपछि मन्त्री मनाङेले उक्त प्रस्टीकरण दिएका हुन्।‘मैले कुटपिट गरेको होइन, सम्झाएको हुँ,’ उनले भने, ‘त्यस्ता कर्मचारीलाई कस्ले झाप्पु हान्छ, मैले त अलि ठूल्ठूला मान्छेलाई हान्छु नि।’ मन्त्रालयको […]
1,299 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
उदयपुरमा १५ वर्षीया एक छात्राको हत्या ।
चैत २२ काठमाडौँ ,उदयपुरमा १५ वर्षीया एक छात्राको हत्या भएको छ । बेलका नगरपालिका-३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्या गरिएको अवस्थामा शब फेला परेकाे प्रहरीले जनाएको छ ।कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शब हत्या गरेर यसोदा खोलामा फालिएको अवस्थामा फेला परेको हाे । घरबाट ट्युशन पढ्न निस्किएकी कविताको बाटोमै […]
1,404 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
विवाह गर्ने प्रलोभन देखाई करिब ४२ लाख ठगि गर्ने पक्राउ।
चैत २२ काठमाडौँ ,विवाह गर्ने प्रलोभन देखाई करिब ४२ लाख ३४ हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं धापासी बस्ने रामेछाप साँघुटार नगरपालिका–३ घर भएका ५२ वर्षीय नबिन भन्ने लोक बहादुर श्रेष्ठ रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । विवाह गर्ने प्रलोभन देखाई पीडितलाई […]
1,394 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
वाम गठबन्धनको चर्चा चलिरहेका बेला एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको छिमेकी चीनतर्फको दौडधूप बढ्यो।
मार्च २५ काठमाडौँ ,वाम गठबन्धनको चर्चा–परिचर्चा चलिरहेका बेला एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको उत्तरी छिमेकी चीनतर्फको दौडधूप बढेको छ ।एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले टोली चीन गएको पाँच दिनपछि माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङको टोली शुक्रबार चीनतर्फ प्रस्थान गरेको छ । अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेता गुरुङ चीन गएको उनकी धर्मपत्नी तथा सांसद […]
1,373 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कलाकारमाथि हातपात गर्ने युवा संघका केन्द्रीय सदस्य बम पक्राउ।
मार्च २५ काठमाडौँ ,युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् । ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ गरेका बमलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । महिलामाथि हातपात गर्दै अभद्र व्यवहार गरेको अभियाेगमा उनीविरुद्ध मुद्दा चलाइने […]
1,348 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)