शनिबार बिहान गण्डकीमा २१ जना संक्रमित थपिए

देश    स्वास्थ्य

शनिबार बिहान गण्डकीमा २१ जना संक्रमित थपिए
शनिबार विहानै गण्डकी प्रदेशमा फेरि २१ जना काेराेना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै थप २१ जनामा काेराेना भाइरस संक्रमण पाइएकाे बताएकाे छ । यी सबै नवलपुरका हुन् । नवलपुरकाे विनयत्रिवेणीका २० जना र गैडाकाेटका १ जनाकाे रिपाेर्ट पाेजिटिभ आएकाे छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...