नेपाल आदिबासी महासंघ इजरायलको आयोजनामा भएको सदभाव भ्रमण भब्य रुपले सम्पन्न ।
अन्य
यस अवसरमा नव नियुक्त एन आर एन इजरायलकी अध्यक्ष श्री शांता अधिकारी ज्ञवाली ज्युलाई बधाई कार्यक्रम पनि राखिएको थियो ।
मौसमले त्यति राम्रो साथ नदिए पनि समग्रमा भ्रमण सफल भएको नेपाल आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष श्री नरेश कुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।साथै भ्रमणमा सहभागी भई सहयोग गर्नु हुने सम्पूर्णमा आयोजकको तर्फबाट धन्यवाद दिएको छ ।
। 
