चरासंग ठोकिएपछी नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड |

अन्य

चरासंग ठोकिएपछी नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड |
भदौं २२ काठमाडौँ :-चरासँग ठोक्किएपछि नेपाल एयरलाइन्सको एयरबस ३२० सिरिजको जहाज ग्राउन्डेड भएको छ । मलेसियाबाट आएको सगरमाथा नामको उक्त विमान बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोक्किदा ग्राउन्डेड भएको हो। चरासँग ठोक्किँदा पखेटामा क्षति पुगेकाले एयरबस कम्पनीसँग छलफल गरी मर्मत गर्नुपर्ने भएकाले विमान केही दिन उड्न नसक्ने निगमले जनाएको छ । रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...