देश
देश विषय अन्तर्गतका लेखहरु
नेपाल र चिन बीच ईलेक्ट्रोनिक रेल सहित १० सम्झौता |
जुन २१ फिस्टेल न्युज:-नेपाल र चीनबीच रेल विस्तारसहित विभिन्न सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बिहीवार ती सम्झौतामा हस्ताक्षर भएको हो । ग्रेट हल अफ पिपुलमा प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँगको भेटपछि सहमति पत्रका हस्ताक्षर भएको हो । त्यसअघि प्रधानमन्त्री ओली र खछ्याङीच छलफल भएको हो । […]
2,561 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
रातारात निर्माण गरिएको ४ करोडको अस्थाई भवन भत्काउने |
अप्रिल २६ बुटवल :-लुम्बिनी विकासको गुरूयोजना विपरीत ४ करोड रूपैयाँ खर्च गरेर बनाइएको सभाहल उ थान्त अडिटोरियम हलको निर्माण प्रक्रिया शुरू भएसँगै भत्काइने अधिकारीहरूले बताएका छन्।आउँदो हप्ता लुम्बिनीमा हुन गइरहेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध जयन्तीका लागि भन्दै त्यहाँ बनाइएको सभाहल सम्भवतः सरकारी निकायबीच समन्वय नहुँदाको एउटा नतिजा भएको लुम्बिनी विकास कोषका एकजना अधिकारीले बताएको […]
1,815 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सिन्डिकेट तोड्न सफल बिन्दुबासिनी सरकारबाट पीडित हुँदै |
अप्रिल २० फिस्टेल न्युज सम्बादाता लोकेन तमु ,पोखरा :-पोखरा नगर बस यातायात समितिको सिन्डिकेटलाई तोड्दै संचालनमा आएको नगर बस हो बिन्दुबासिनी यातायात ।२०७२ माघ महिनाबाट संचालनमा आएको यश बिन्दुबासिनीका बसहरुलाई पोखरामा सिन्डिकेट चलाइरहेका पोखरा नगर बस समितिले बिन्दुबासिनी समितिका बसहरुलाइ पटक पटक तोडफोड गर्नुका साथै समिति दर्ता गर्नबाट रोक्नका लागि पोखरा बन्द ,चक्काजाम समेत गरेकाथिए […]
1,778 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रतिनिधिसभाको सभामुखमा कृष्ण बहादुर महरा निर्बाचित,प्रतिपक्ष सहितको सहकार्य रहने |
मार्च १० काठमाडौँ :-माओबादीका प्रभावशाली नेता कृष्ण बहादुर महरा प्रतिनिधिसभाको सभामुख निर्बाचित भएको छ |नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले सत्तापक्ष र प्रतिपक्षी यो वा त्यो नभनी सबैबीचको सहकार्यका आधारमा संसदको काम अघि बढाउने बताएका छन्। उनले संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा तीव्रता दिनु आफ्नो प्राथमिकता हुने बताए। एमाले र माओवादी केन्द्रको धेरै लामो रस्साकस्सी पछि […]
2,229 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पाकिस्तानी प्रधानमंत्री अब्बसीको सम्मानमा १९ तोपको सलामी |
मार्च ५ काठमाडौँ :- पाकिस्तानी प्रधानमन्त्री शााहिद खकान अब्बासी दुई दिने नृपाल भ्रमणका क्रममा काठमाडौं आइपुग्नु भएको छ । उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अर्थमन्त्री युवराज खतिवडाले स्वागत गर्नु भएको थियो । उहाँको सम्मानमा १९ तोपको सलामी प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभएसँगै अब्बासीको सम्मानमा […]
1,727 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अन्तरिक पर्यटनको केन्द्र तिलिचो ताल कहिले जाने ?
जनवरी १ मनाङ्ग:-विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ४९१९ मिटर उचाइमा, लम्बाइ ३.९ किलोमिटर , चौडाइ १.६ किलोमिटर फराकिलो तिलिचो ताल घुम्नका लागि उचित समय कुन हो त ? कहिले जाँदा सहज हुन्छ भन्ने कौतुहलता आम मानिसमा रहेको हुन्छ ।बर्खाको सिजनमा लेकाली फूलहरु फुल्ने र तिनीहरुको गन्धले लेक लाग्ने गर्छ । यसका साथै आकाशमा बादल […]
3,560 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मतपत्र सम्बन्धमा आयोगले अदालतलाई सोमबार जवाफ पठाउने ।
अक्टुबर २९ काठमाडौँ :- निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रयोग हुने मतपत्रका सन्दर्भमा सर्वोच्च अदालतलाई सोमबार जवाफ पठाउने भएको छ ।प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले अदालतको आदेशलाई उच्च सम्मान र सकारात्मकरुपमा लिँदै जवाफ लिएर अदालतमा जाने सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “आयोग आफ्नो कार्यतालिकाअनुसार अघि बढिरहेको छ, मत्रपत्र छाप्ने […]
1,537 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
संघीय संरचनामा पनि सशस्त्र प्रहरी बल केन्द्र मातहत नै रहने ।
अक्टुबर ८ काठमाडौँ :- संघीय संरचनामा पनि सशस्त्र प्रहरी बल केन्द्र मातहत नै रहने भएको छ ।‘सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तालीम सम्मेलन’ को उद्घाटन गर्दै गृहमन्त्री जनार्दन शर्माले संघीय संरचनामा बललाई कसरी लैजाने भन्ने गृहकार्य मन्त्रालयले गरिरहेको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “सशस्त्र प्रहरी बलको प्रदेशस्तरको स्वतन्त्र संरचना बन्दैन, तर यसको प्रदेश संरचना भने बन्छ ।” […]
1,957 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)