प्रतिनिधिसभाको सभामुखमा कृष्ण बहादुर महरा निर्बाचित,प्रतिपक्ष सहितको सहकार्य रहने |

देश

प्रतिनिधिसभाको सभामुखमा कृष्ण बहादुर महरा निर्बाचित,प्रतिपक्ष सहितको सहकार्य रहने |

मार्च १० काठमाडौँ :-माओबादीका प्रभावशाली नेता कृष्ण बहादुर महरा प्रतिनिधिसभाको सभामुख निर्बाचित भएको छ |नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले सत्तापक्ष र प्रतिपक्षी यो वा त्यो नभनी सबैबीचको सहकार्यका आधारमा संसदको काम अघि बढाउने बताएका छन्।

उनले संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा तीव्रता दिनु आफ्नो प्राथमिकता हुने बताए। एमाले र माओवादी केन्द्रको धेरै लामो रस्साकस्सी पछि सहमतिमा प्रतिनिधिसभाको सभामुखमा नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरिएको थियो |
" width="300" height="150">

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...