देश
देश विषय अन्तर्गतका लेखहरु
बारा पर्सामा हावाहुरीबाट २५ जनाको मृत्यु ,नाइट भिजन हेलिकप्टर तयारी अवस्थमा ।
अप्रिल १ काठमाडौं :- आइतबार साँझ आएको हावाहुरीका कारण पर्सा र बारामा २५ जनाको मृत्यु भएको छ । हावा हुरीका कारण घर भत्किनुका साथै बिजुलीका पाेल ढलेर २५ जनाको मृत्यु भएको जनाइएकाे छ ।हावाहुरीले बारासहितका जिल्लामा ठूलो क्षति भएपछि सरकार उद्दारमा जुटेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले उद्दारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । […]
1,971 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रि अधिकारी सहित ७ जना हेलिकप्टर दुर्घटनामा मृत्यु |
फागुन १५ काठमाडौँ :-हेलिकप्टर दुर्घटनामा परी संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मंर्ती सहित ७ जनाको मृत्यु भएको छ ।ताप्लेजुङमा आज भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ । ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो । संघीय प्रहरी इकाइ […]
1,721 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु प्ये ल्हु संघ कन्चनपुरको अध्यक्षमा नरेन्द्र को क्ल्हेप्री तमु सर्बसम्मत चयन ।
कार्तिक १५ कंचनपुर फिसटेल न्युज सम्बाददाता पुनर्वास ,कंचनपुर :-पुनर्वास नगरपालिका ११,अमरवस्ती,कंचनपुरमा बिहिवार सम्पन्न कंचनपुरवासि तमु समुदायको भेलाले नरेन्द्र को क्ल्हेप्री तमुको अध्यक्षतामा ११ सदस्यीय तमु प्ये ल्हु संघ तदर्थ समिति कंचनपुरको गठन भएको छ । उपाध्यक्ष ,सचिव ,सहसचिव कोषाध्यक्षमा क्रमशः गोबिन्द कोन्मे तमु,इन्द्रा क्ल्हे तमु,दुर्गा लेम तमु,सुशीला टु क्ल्हेपृ तमु,र सदस्यहरुमा हर्षराज लेम्मे तमु ,रामकुमार […]
1,824 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रधान मंत्री केपी शर्मा ओली अस्पतालबाटै अनौपचारिकरुपमै आफ्नो काम थालनी |
कार्तिक १४ काठमाडौँ :- प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिकरुपमा आफ्नो काम थालनी गरेका छन् ।शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा.डा. अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गरेका हुन् । उनले भने, ‘प्रधानमन्त्रीको अवस्थामा सुधार आएको तर आरामका लागि मात्र केही दिन अस्पतालमा बस्नुपर्छ […]
2,075 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भुमी बचाउन लड्दा लड्दै नजमीन पाए न नागरिकता पाए सुस्ता बासीले |
असोज ८ परासी,: –भारतद्वारा पटक पटक अतिक्रमणमा पर्दै आएको नेपाली भूमि सुस्ताका बासिन्दा नागरिकताको अभावमा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुँदै आएका छन् ।तत्कालीन त्रिवेणी सुस्ता गाविस वडा नं ४९ हाल सुस्ता गाउँपालिकाको वडा नं ५० मा पर्ने सुस्तामा कूल तीन हजार १३३ जनसङ्ख्या रहेकामा २५६ जनाले मात्र नागरिकता पाएका छन् । तीमध्ये पनि अधिकांशको […]
1,962 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सरकारी ढुकुटीको ठुलो रकम विलासिताको समान खरीद गर्न खर्च |
भदौं १७ काठमाडौं:- विलासितामा खर्च गरिँदै आएको विप्रेषणको ठूलो हिस्सालाई कसरी घटाउन सकिन्छ भनेर छलफल भइरहेको बेला सरकारी ढुकुटीबाटै ठूलो रकम विलासिताकै सामान खरिदमा खर्च भएको तथ्य खुलासा भएको छ । महालेखा परीक्षकको कार्यालयले प्रतिनिधिसभा सार्वजनिक लेखा समितिमा प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७३/७४ मा राज्यको ढुकुटीबाट सवारीसाधनतर्फ रु ६ अर्ब ७१ करोड खर्च भएको […]
1,729 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल सरकारले ६ प्रकारको पासपोर्ट जारि गर्ने |
श्रावण २५ काठमाडौँ :-नेपाल सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने भएको छ । हाल सरकारले कूटनीतिक (रातो), विशेष (निलो), साधारण (हरियो) र यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट (कालो) गरी चार प्रकारका राहदानी जारी गर्छ । सरकारले संसदमा पेश गरेको रहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रसताव गरेको […]
2,772 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
दाङ्गमा नेपाल भारत सिमा स्तम्भ पुनः निर्माण |
श्रावण १६ दाङ्ग :-दाङको नेपाल–भारत सीमा क्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माण गरिएको छ ।३ वर्षअघि नेपाल र भारतको संयुक्त टोलीले सीमास्तम्भ पुनःनिर्माणको काम शुरु गरेको हो ।इँटा र सिमेन्टले बनाएका सीमास्तम्भ भत्किन थालेपछि पुनःनिर्माण थालिएको थियो । दुवै देशको सहमतिमा जीर्ण भएका ती सीमास्तम्भ पुनःनिर्माण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । “अब […]
3,014 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 2.00)
डा.गोबिन्द केसीको स्वास्थ अवस्था गम्भीर ,माग सम्बोधन गर्ने बिषयमा सरकार उदासिन |
जुलाई २३ काठमाडौँ :- २४औं दिनदेखि अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । डा. केसीको रेखदेखमा बसेको मेडिकल टिमले यही अवस्था रहे जुनसुकै बेला खतरा हुन सक्ने बताएका छन्। डा. केसीको यो अनसन अहिलेसम्मकै लामो हो। यसअघि उनि २३ दिनसम्म अनसन बसेका थिए। १५औं अनसन जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा […]
1,542 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
डा.केसी समर्थक र प्रहरी बीच भिडन्त ,बानेश्वर तनाव ग्रस्त |
जुलाई २१काठमाडौँ:– २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा निस्किएको जुलुसमा झडप हुँदा प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। घाइते मध्ये ६ जनाको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको छ। सिभिल अस्पतालमा तरुण दल अध्यक्ष जितजङ्ग बस्नेत, केन्द्रीय सदस्य मुना भुसाल, तरुण दलका अर्का नेता विनोद महर्जन, कविर शर्मा, प्रहरी निरीक्षक खेम नेपाल र नेपाल […]
2,344 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सुस्त बासीले भत्काए भारतले बनाएको बाँध |
जुलाई ३ नवलपरासी,:-खेतियोग्य जमिन डुबानमा परेपछि नवलपरासीको सुस्ताका बासिन्दाले गण्डक नहरको बाँध भत्काएर पानी निकास गराएका छन् । सुस्ता गाउँपालिका वडानम्बर २ को गुडरिया भन्ने स्थानमा बाँध भत्काएर उत्तर प्रदेशतर्फ जाने नहरमा पानी खसालिएको हो । भारतीय नहर व्यवस्थित नहुँदा हरेक वर्ष सुस्ताको सयौं बिघा खेत डुबानमा पर्दै आएको छ । यस पटक पनि करिब […]
2,229 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
संखुवासभामा भुवन पैजो लम तमुको अध्यक्षतामा तमु प्ये ल्हु संघ गठन |
जुन २४ फिस्टेल न्युज:- संखुवासभाको खाँदबारीमा आज २०७५ असार १० गते आइतबार तमु प्ये ल्हु संघ जिल्ला तदर्थ समिति गठन भएको छ । तमु प्ये ल्हु संघ केन्द्रिय समितिको सक्रियतामा संगठन बिस्तार क्रममा पुर्वको दुई जिल्ला तेह्रथुम र संखुवासभा जिल्ला समिति गठन सम्पन्न भएको छ । भुवन पैजो लम तमुको अध्यक्षतामा गठित ११ सदस्यीय जिल्ला […]
1,919 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)