संखुवासभामा भुवन पैजो लम तमुको अध्यक्षतामा तमु प्ये ल्हु संघ गठन |

देश

संखुवासभामा  भुवन पैजो लम तमुको अध्यक्षतामा तमु प्ये ल्हु संघ गठन |
जुन २४ फिस्टेल न्युज:- संखुवासभाको खाँदबारीमा आज २०७५ असार १० गते आइतबार तमु प्ये ल्हु संघ जिल्ला तदर्थ समिति गठन भएको छ । तमु प्ये ल्हु संघ केन्द्रिय समितिको सक्रियतामा संगठन बिस्तार क्रममा पुर्वको दुई जिल्ला तेह्रथुम र संखुवासभा जिल्ला समिति गठन सम्पन्न भएको छ । भुवन पैजो लम तमुको अध्यक्षतामा गठित ११ सदस्यीय जिल्ला तदर्थ समिति खाँदबारी संखुवासभा यस प्रकार रहेका छन ।

अध्यक्ष :- भुवन पैजो लम तमु उपाध्यक्ष :- माया तमु सचिव :- ललित पैजो लम तमु सह-सचिव :- जगत क्ल्हेप्री तमु कोषाध्यक्ष :- गोकुल पैजो लम तमु सह-कोषाध्यक्ष :- पूर्ण बहादुर तमु सदस्य :- दिपक घले तमु सदस्य :- कुमार कोरुङ्गी लम तमु सदस्य :- पूर्ण बहादुर तमु सदस्य :- दिलासिंह क्ल्हेप्री तमु सदस्य :- सूर्य कोरुङ्गी लम तमु सल्लाहकार :- मानबिर पैजो लम तमु सल्लाहकार :- लक्ष्मी प्रसाद कोरुङ्गी लम तमु सल्लाहकार :- मित्र कुमार तमु ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...