देश
देश विषय अन्तर्गतका लेखहरु
गाडी किनेको २ वर्षमै मर्मत खर्च ६२ लाख ? अनुसन्धान गर्दै अख्तियार
१० भदौ, बुटवल । प्रदेश ५ को प्रदेशसभामा भएका खर्चमा अनियमितताको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । प्रदेश सभा सचिवालयले गाडी मर्मतमा गरेको ६० लाख रुपैयाँ भन्दा बढी खर्च र प्रदेश सभाका सचिव दुर्लभकुमार पुन र लेखा अधिकृत आलोक अग्रहरिले कानून विपरीत घरभाडा लिँदै आएको विषयमा उजुरी परेको थियो । यस […]
1,756 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
रेलमार्गको ठेक्कामा खुलेआम भ्रष्टाचार हुँदैछ-राजेन्द्र लिङ्देन
१० भदौ, काठमाडौं । सरकारले झापाको काँकडभिट्टादेखि सुनससरीको इनरुवासम्म रेलमार्गको ट्रयाक बेड बनाउन ठेक्का लगाउँदैछ । आवश्यक पूर्वतयारी नगरी ठेक्का लगाउन लागिएको भन्दै विज्ञहरुले ठेक्का प्रक्रिया रोकेर समग्र यातातात योजनाको समीक्षा गर्न सरकारलाई सुझाव दिएका छन् । विज्ञहरुले वीरगञ्ज काठमाडौं रेलमार्ग बढी प्रभावकारी हुने भन्दै झापातर्फ नलाग्न सरकारलाई भनेका छन् । रेलमार्गमा पर्ने जग्गाको मुआब्जा […]
2,877 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
‘नो अब्जेक्सन लेटर’ (NOC) वितरण खुला गर्ने सरकारको निर्णय
सरकारले विदेशमा पढ्न जाने विद्यार्थीका लागि आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नो अब्जेक्सन लेटर दिने शिक्षा मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नो अब्जेक्सन लेटर अब वितरणका लागि बाटो खुलेको जानकारी दिए। ‘नो अब्जेक्सन लेटर खुला गर्ने मन्त्रालयको प्रस्ताव […]
2,823 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भाईरल बनेको पुन नियुक्तिको खबरबारे कुलमान स्वंय नै बेखबर
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मंगलबार राति ब्याट्री सकिएपछि मोबाइल स्वीच अफ गरेका थिए। बिहान जसै उनले मोबाइल खोले, एकोहोरो म्यासेज आउन थाले। ती म्यासेजमा बधाईको ओइरो थियो। सामाजिक सञ्जाल र केही अनलाइनमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई फेरि प्राधिकरणको एमडी नियुक्त गरेको समाचार आएका थिए। ‘त्यही भएर बधाई आएको रैछ। ट्वीटरमा […]
2,856 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
काठमाडौंमा भदौ १७ गतेसम्म निषेधाज्ञा, पहिलेको भन्दा कडा हुने
काठमाडौं उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय बढाइएको छ। बुधबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञाको समय एक साता बढाउने निर्णय गरेको हो। ‘काठमाडौंमा एक साताका लागि अहिलेको भन्दा कडाइसाथ निषेधाज्ञाको समय बढाइएको छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सेतोपाटीसँग भने, ‘अत्यावश्यक सेवा तथा वस्तुमा बाहेक पहिलेको […]
3,012 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सभामुख र भूगर्भविदसहितको टोली सिन्धुपाल्चोक जाँदै
१० भदौ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र भूगर्भविदसहितको टोली आज सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि जाँदै छ । यो टोलीले जोखिमयुक्त वस्तीको अध्ययन गर्ने र स्थानान्तरणको पहल गर्ने बताइएको छ । टोलीमा सभामुख सापकोटा, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद लेखप्रसाद भट्टलगायत छन् […]
3,096 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मनाङका स्वास्थ्य प्रमुखलाई नै संक्रमण, जिल्ला अस्पताल सिल
१० भदौ, मनाङ । मनाङमा मंगलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए । स्वास्थ्य प्रमुख नै संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष […]
2,833 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
किसानका नाममा आएको अनुदानमा अर्बौं लूट
१० भदौ, काठमाडौँ । विश्व ब्यांकको सहयोगमा किसानका लागि सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा भएको अनियमितताको चरम रुप विश्व ब्यांककै छानबिनले उजागर गरेको छ। अनियमितताको सांगोपांग चित्र देखाएको विश्व ब्यांकले यसका दोषीमाथि कारबाही गर्न सरकारलाई पत्र समेत पठाएको छ। खेतीपाती गर्ने कृषकको जीवनस्तर उकास्न दाताले सरकारलाई सहयोग उपलब्ध गराएपछि शुरु भएको परियोजना हो, […]
2,911 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
त्यो ‘फेक अकाउन्ट’ जसले कुलमान घिसिङको पुनः नियुक्तिबारे ल्यायो यस्तो तरंग
१० भदौ, काठमाडौँ । मंगलबार साँझ सामाजिक सञ्जालमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई एकाएक बधाइ र शुभकामना सन्देशको ओईरो लाग्यो । कार्यकारी निर्देशक घिसिङको कार्यकाल सकिने समय नजिकिदै गर्दा दोस्रो कार्यकालका लागि सरकारले उनलाई पुन: नियुक्त गर्ने निर्णय गरेको भन्दै सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालहरु रंगिए । यद्यपी सो बारे कुनै निर्णय नभएको र […]
3,057 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोनाबाट आज मात्रै ९ जनाको मृत्यु
९ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा काठमाडौं, महोत्तरी र बाराका दुई/दुई जना तथा पर्सा, रुपन्देही र कैलालीका एक/एक जना छन् । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७२ पुगेको छ । ८५५ जना संक्रमित थपिए यसैबीच पछिल्लो २४ घण्टामा ८५५ जनामा […]
3,069 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
‘नेपालमा यो भन्दा खराब अवस्था आउन सक्छ’-डब्लुएचओ
९ भदौं, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले नेपालमा कोभिड-१९ को संक्रमण सुरुवात मात्र रहेको बताएका छन् । आगामी महिनामा योभन्दा खराब परिस्थिति आउने तर आत्तिन नहुने उनले बताए । उनले भने, ‘पहिला विदेशबाट आउनेहरूमा संक्रमण थियो । अहिले दीर्घरोगी र वृद्धवृद्धामा संक्रमण बढी देखिन सक्छ, सोही कारण मृत्युदर बढ्नसक्छ […]
2,963 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि
९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ३२७ नमुना परीक्षण गर्दा २७१ महिला र ५८४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ । उनीहरुमध्ये १९ हजार १९९ निको भएका छन् । पछिल्लो […]
3,025 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)