देश
देश विषय अन्तर्गतका लेखहरु
एकैदिनमा भेटिए १ हजार १११ कोरोना संक्रमित
११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुष्नमा संक्रमण पुष्टि भएको हो । यसस“गै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार […]
2,832 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
रौतहटमा पूजारीको हत्या: आठ दिन बित्यो, प्रहरीले ‘क्लु’ पनि पाएन
११ भदौ, रौतहट । रौतहट माधवनारायण नगरपालिका-२ का पूजारीको हत्या भएको आठ दिन बित्दा प्रहरीले हत्यामा को संलग्न थियो भन्ने ‘क्लु’सम्म पत्ता लगाउन सकेको छैन। खेसरहियास्थित हनुमान मन्दिरका पूजारी ६२ वर्षीय राम साहको अज्ञात समूहले मन्दिरमै भदौ ३ गते राति सवा ९ बजे गोली हानी हत्या गरेको थियो। खाना खाइरहेको समयमा पूजारीलाई अज्ञात समूहले गोली […]
2,853 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखराकी ३२ वर्षीया महिलाको मृत्युको कारण ‘क्रिटिकल कोभिड’
११ भदौ, पोखरा । पोखरा–१२ कि ३२ वर्षीया महिला श्वासप्रसासमा समस्या भएपछि साउन ३२ गते कास्की सेवा हस्पिटलमा उपचारका लागि पुगिन् । भदौ १ गते हस्पिटलमा उपचाररत तनहुाको ब्यास-१ की ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि भएको भोलिपल्टै उनको मृत्यु भयो । त्यसपछि उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब लिने क्रममा ३२ […]
3,075 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
साइअर्चना, मणिपाल, सेवा हुँदै सरकारी अस्पताल पुगेकी थिइन् पोखराकी मृतक
११ भदौ, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार कक्षमा विहीबार विहान मृत्यु हुने महिलाले लामो उपचार पछि ज्यान गुमाएको खुलेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले वडा नम्बर ११ की बासिन्दा भने पनि उनी वडा नम्बर १२ की हुन् । ती महिलालाई भदौ ६ गते कोरोना पुष्टि भएको थियो । तर त्यसअघि उनले लामो […]
3,650 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
राजधानी काठमाडौं कोरोनाको मुख्य “हटस्पट” बन्दै
११ भदौ, काठमाडौं । समुदायस्तरमा संक्रमण देखिएको काठमाडौं उपत्यकामा बुधबार कोरोना भाइरस संक्रमितको संख्या चार हजार नाघेको छ । तर, सरकारले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकेको छैन । राजधानीमा बुधबार थपिएका तीन सय एक संक्रमितमध्ये काठमाडौंमा दुई सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ रहेका छन् । योसँगै काठमाडौंमा तीन हजार एक सय ८५, ललितपुरमा पाँच सय १० […]
3,258 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गौहत्या आरोपीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोलीबाट एकको मृत्यु
११ भदौ, झापा । झापा गाउँपालिका–३, कटुवामारीमा गोरु काटेको अभियोगमा दुई जनालाई पक्राउ गरेर जिल्ला सदरमुकामतर्फ लैजाने क्रममा विवाद हुँदा प्रहरीको गोली लागी एकजना पुरुषको घटना स्थलमै मृत्यु भएको छ । प्रहरी/सशस्त्र प्रहरी र स्थानीयबीच झडप हुँदा स्थानीय ३८ बर्षीय रसिकुल आलमको मृत्यु भएको हो । गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र […]
2,978 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु
११ भदौ, पोखरा । पोखरा महानगरपालिका- ११ ३२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बिहीबार विहान मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि भदौ ७ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत उनको बिहीबार विहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । उनलाई पोखराको कास्की सेवा हस्पिटलबाट ७ गते […]
3,099 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोभिड अस्पताल बनाउन कस्सिए काठमाडौंका सांसदहरु
११ भदौ, काठमाडौं । काठमाडौं जिल्लाबाट निर्वाचित संघीय सांसदहरु, सांसद विकास कोष (स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम)को रकमबाट कोभिड अस्पताल बनाउन तयार भएका छन् । तर, यसबारे प्रदेश सरकार र स्थानीय सरकारसँग थप छलफल गरेर निर्णय पुगिने नेकपाकी सांसद रामकुमारी झाँक्रीले बताइन् । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमण र रोकथाम तथा […]
2,844 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तीन दिन हिँडेर बाँसखर्क आईपुगे लिदीका पहिरो पीडित
११ भदौ, सिन्धुपाल्चोक । साउन ३० गतेको भीषण पहिरोले घरबारविहिन भएका जुगल गाउँपालिका १ लिदीका पहिरो पीडितहरु सोही गाउँपालिकाको वडा नं.२ स्थित बाँसखर्क आईपुगेका छन् । उनीहरु ३ दिन हिँडेर मंगलबार बाँसखर्क आईपुगेका हुन् । ३० साउनको पहिरोमा पुरिएका ३३ जनाको शव फेला परिसकेको छ । अन्य ६ जना अझै हराइरहेका छन् । नेपाली सेना र प्रहरीको […]
3,078 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
कोरोना संक्रमित गम्भिर बिरामीको संख्या तिब्र रुपले बढ्दै ।
१० भदौ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा गरी १४ जना भेल्टिलेटरमा छन् भने १५१ जना आईसीयूमा छन् । यसअघि बाग्मती प्रदेशमा मात्र संक्रिमितलाई भेल्टिलेटरमा राख्नु परेको थियो । तर बुधबार प्रदेश एकमा एक जना भेल्टिलेटरमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । बाग्मती प्रदेशमा १३ जना भेल्टिलेटरमा छन् । यस्तै […]
1,112 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बाँकेमा ५१ सैनिकमा कोरोना संक्रमण पुष्टि
१० भदौ, नेपालगञ्ज । बाँकेमा बुधबार एकैदिन ५१ जना सैनिकसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा २२ जना र कोहलपुरको बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा ५१ जना गरी ७३ जना संक्रमित थपिएका हुन् । कोहलपुर नगरपालिका–१ कौशिल्या नगरस्थित नेपाली सेनाको पश्चिम पृतना शिक्षालय ब्यारेकबाट १०० जनाको नमुना परीक्षण […]
2,868 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
थप ८८५ जनामा कोरोना संक्रमण, ३८५ जना डिस्चार्ज
१० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २५३ नमुना परीक्षण गर्दा २९९ महिला र ५५६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । उनीहरुमध्ये १९ हजार ५०४ जना संक्रमणमुक्त भइसकेका छन् भने १४ […]
3,116 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)