कि. रा. या. नेपाल इजरायलको आयोजनामा ”साकेला सिली येलेदुंग ५०७७ ”भब्य रुपले मनाउने |
मूलबासि /भूमिपुत्र विदेश
यस अघि कार्यक्रम ईभ पार्टी हलमा १८ मे गर्ने भनिएको भए पनि विविध कारणबश (११ मे २०१८ ) एक हप्ता अघि हुने भएको जानकारी आयोजकले दिएको छ,यसबाट पर्न गएको असुविधा प्रति क्षेमा मागेको छ |

