कन्चनपुरमा नेपाल भारत नेपाली भूमीमा सिमा स्तम्भ गाडिएको भन्दै स्थानीयले तोडफोड ।

अन्य

कन्चनपुरमा नेपाल भारत नेपाली भूमीमा सिमा स्तम्भ गाडिएको भन्दै स्थानीयले तोडफोड ।
मार्च १४ धनगढी:-कञ्चनपुर वेलडाँडी नेपाल भारत सिमा नेपाली भूमिमा सीमा स्तम्भ गाडिएको भन्दै स्थानीयले तोडफोड गरेका छन्। हालै नेपाल–भारत संयुक्त सर्वे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा निमार्ण गरेको ७८३/४ नम्बर पिल्लर शनिबार त्यहाँका स्थानीयले हतौडा र ढुङ्गा प्रहार गरेर तोडफोड गरेका हुन्। नेपाली भुमि भारतमा परेको चर्चापछि शनिबार नै नेपाली का‌ंग्रेस कञ्चनपुरको टोलीले पनि उक्त क्षेत्रको अनुगमन गरेको छ।नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरीप्रसाद बोहराले सरकारी लापरबाहीका कारण नेपाली भूमि भारतमा पर्न लागेकाले कांग्रेसले सो क्षेत्रमा स्थलगत अनुगमन गरेको बताए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...