प्रदेश नम्बर ४ को नाम तमुवान -मगरात घोषणा हुनुपर्ने आदिबासी जनजाति महासंघ इजरायलको जोडदार माग |
अन्य
बिज्ञप्ति मार्फत प्रदेश नं. ४ मा ऐतिहासिक भूमि तमूवान–मगरातको सभ्यतालाई अलग्याउनु लोकतन्त्र, धर्म निरपेक्षता, संघीयता र आदिवासीहरूको भाषिक, सांस्कृतिक, सामाजिक, धार्मिक तथा राजनीतिक अधिकारमाथि कुठाराघात भएको र सो प्राप्तिको लागी हुने निर्णायक आन्दोलनको अन्तिम क्षण सम्म साथ दिने विश्वास ब्यक्त गरेको छ । 
