पर्बतमा बस दुर्घटना १९ घाइते ,६ जना गम्भीर |

अन्य

पर्बतमा बस दुर्घटना १९ घाइते ,६ जना गम्भीर |
श्रावण २१ पोखरा :-पोखराबाट जोमसोमका लागि छुटेको यात्रुबाहक बस पर्वतको बेतेनीमा दुर्घटनामा १९ जना घाइते भएका छन् । ग१ख ५५९८ नम्बरको यात्रुबाहक बस बिहान ९: ३० बजे दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घाइते मध्ये ६ को अवस्था गम्भीर छ ।दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...