विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
बेलायतमा कोभिड -१९ संक्रमण भएर ज्यान गुमाउने नेपाली ६३ पुग्यो ।
मे १६ लण्डन:- कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिनुभएको हो । हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला छन् । दूतावासको पहलमा गठन गरिएको सूचना संकलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको संख्या ५२ र गैरसैनिकको […]
1,087 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मुम्चे “बिद्रोही साइँला” को क्वारेन्टाइन अनुभव मन्द बिष पिउनु सरह भो।
मे १६ युएई मुम्चे राई ‘विद्रोही साइँला’:-चीनको वुहान सहरमा २०१९ डिसेम्बरमा कोरोना भाइरस (कोभिड–१९) देखा परेपछि मेरो कम्पनी ड्राइ डक्स वल्र्ड दुबाई (A DP WORLD COMPANY GROUP ‘DRY DOCKS WORLD DUBAI’) मा पनि यसको निकै हल्ला चल्यो । तर यस रोगबाट बचन अपनाउनु पर्ने सावधानका कुराहरूको भने कुनै आधिकारिक सूचना थिएन त्यो बेला । एकाध […]
1,261 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
युएई सरकारद्वारा सबै किसिमका भिसाको जरिवाना माफी ।
मे १४युएई :- यूएई सरकारले भ्रमण भिसा र रेसिडेन्सी सबै किसिमका भिसामा लागेको जरीवानाहरु मिनाहा गरेको छ । युएई सरकारले पहिला २०२० मार्च १ तारिख भन्दा यताको जरिवाना मात्र मिनाहा गरेको थियो । युएई सरकारले पछिल्लो पटक गरेको निर्णयले २०२० मार्च १ तारिख भन्दा अघि भिसा सकिए संगै लागेको जरिवाना पनि मिनाहा गरेको छ भने […]
1,110 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
यूएईको दुबईमा नेपाली कामदार र बंगलदेशी कामदारहरुबीच झडप।
मे १३ मनु कोंमे तमु युएई :-युएईको दुबई स्थित जबिलआलीमा रहेको फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा कामदारको रुपमा कार्यरत नेपाली कामदार र बंगलादेशी कामदारहरु बीच मध्यरातमा झडप भएको छ । मंगलबार राती केहि नेपाली कामदारहरु कोठामा बसेर लुडो खेली रहेको र केहि नेपालीहरुले मादक पदार्थ सेवन गरि कोठामा होहल्ला बढी गरेको कारण आपासी विवाद भइ झडप भएको […]
1,163 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
इजरायलमा १ जना र साइप्रसमा ३ जना क्वारेनटाइनमा ,नेपाली राजदुताबास इजरायल नेपाली नागरिकहरुको सुरक्षाको लागि २४ सै घण्टा तत्पर ।
मे १३ तेल अभिव :- बिस्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९ )ले इजरायल र साइप्रसमा रहेका नेपालीहरु सुरक्षित रहेको छ ।एकिन तथ्य नभए पनि साइप्रसमा १२ देखि १३ हजार तथा इजरायलमा २५ सय देखि ३ हजार सम्म नेपालीहरु रहेको नेपाल राजदुताबास स्रोतले जनाएको छ ।इजरायलमा एक जना क्वारेनटाइनमा रहेको छ भने साइप्रसमा ३ जना […]
1,689 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
साउदी अरबमा ६७४ नेपाली कोरोना संक्रमित ।
मे १३ काठमाडौँ:- साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन÷तीन तथा अन्य स्थानमा नौ नेपालीमा सङ्क्रमण देखिएको छ । साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ । सङ्क्रमितमध्ये कैयौँ […]
1,064 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा ७८३ नेपालीहरु संक्रमित २ मृत्यु एनआरएनए युएईका उपाध्यकद्वारा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन माग।
मे १३ मनु कोंमे तमु युएई :-युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार बिश्वब्यापी महामारी फैलिरहेको कोभिड – १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे १२ तारिख ७८३ जना नयाँ संक्रमित भेटिएको छ। नयाँ संक्रमित सहित युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या – १९,६६१ जना पुगेको छ।युएईमा कोभिड – १९ कोरोना भाइरस […]
1,437 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
बेलायतमा कोरोना सङ्क्रमणबाट ७७ बर्षीय एक भू पु गोर्खाको मृत्यु ।
मे १० लण्डन:-बेलायतमा कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिनुभयो ।ताप्लेजुङ मैवाखोला स्थायी घर भई राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा आफ्ना श्रीमती, एक छोरा […]
1,626 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बहराइनमा २४५ नेपालीहरु कोरोना संक्रमित ।
मे ६काठमाडौं:- नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २ सय ४५ नेपालीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही वैशाख १९ गतेसम्म बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १ सय ५७ थियो । दूतावासका अनुसार मङ्गलबारसम्म बहराइनमा एक […]
1,239 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा कोभिड -१९को संक्रमणबाट थप ९ जनाले ज्यान गुमाए संक्रमित संख्या १५१९२ ।
मे ५ मनु कोंमे तमु युएई :-बिश्वब्यापी रुपमा महामारी फैलिएको कोभिड – १९ कोरोना भाइरस युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार २८,००० भन्दा बढी नागरिक र बासिन्दाहरुको बिच परिक्षण गर्दा कोरोना भाइरसको – ४६२ जना नयाँ संक्रमित भेटिएको छ। पछिल्लो भेटिएका संक्रमित सबै स्थिर अवस्थामा रहेका छ्न। नयाँ संक्रमित सहित हाल सम्म युएईमा कोभिड- […]
1,200 जनाद्वारा पढिएको
(3 भोटहरु, 5 मध्य औसत: 3.67)
युकेमा पर्वतका समाजसेवी नारायण गुरुङ्गको निधन ।
मे ५ लण्डन :- बेलायतको अल्डरशटमा बसोबास गर्ने नारायण गुरुङको निधन भएको छ । नेपालको पर्वत चारभन्ज्याङ ठानामौला गाविस वडा नम्बर ३ मा जन्मेका गुरुङको सोमबार अपराह्न ननिटनको जर्ज इलियट अस्पतालमा निधन भएको तमु धिं यूकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङले बताए।बौद्धिक व्यक्तित्वका धनी गुरुङ ,तमु धिं यूकेमा उहाको ठुलो योगदान रहेको स्मरण गर्दै तमु धिं […]
1,934 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भारतमा ४२ हजार ६७० कोरोना संक्रमित, १ हजार ३९५ जनाको मृत्यु ।
मे ४ नयाँ दिल्ली:-छिमेकी मुलुक भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट सङ्क्रमितको सङ्ख्या सोमबारसम्म ४२ हजार ६७० पुगेको छ । कोभिड–१९ को सङ्क्रमण पुष्टि भएकामध्ये एक हजार ३९५ जनाको मृत्यु भएको छ भने सङ्क्रमणका कारण स्वास्थ्यकर्मीको निगरानीमा रहेर उपचार गराइरहेका व्यक्तिको सङ्ख्या २९ हजार ४९३ रहेको छ । महाराष्ट्रमा सबैभन्दा धेरै १२ हजार ९७४ जना सङ्क्रमित रहेका […]
943 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)