विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
उपमेयरमा नवनिर्वाचित लक्ष्य गुरुङ तमु धीं लन्डन इकाईद्वारा भव्य स्वागत र सम्मान ।
मे २५ लण्डन :- लन्डन बरो अफ बार्नेटको गत मंगलवार २०१९ मे २१ तारिख बसेको वार्षिक काउन्सिल बैठक बाट काउन्सिलर लक्ष्यबहादुर गुरुङ उपमेयर पदमा निर्वाचित भए पछि तमु धीं लन्डन इकाईले एक कार्यक्रमका बीच भब्य स्वागत गरेको छ। शुक्रबार सांझा साउथ ह्यारो स्थित चौतारी रेस्टुरेन्टमा आयोजित एक समारोहमा तमु धी लण्डन इकाईका अध्यक्ष चन्द्र बहादुर […]
1,533 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा किरात राई यायोक्खा र सुनुवार सेवा समाजले संयुक्त रुपमा उभौली साकेला मनाउदै।
मे २५ मनु कोंमे तमु युएई :-बिदेशी भुमी आबुधाबीमा यहि आउँदो ७ जुनमा आबुधाबी स्थित मुसाफा पार्कमा किरातीहरुको महान चाड उभौली ‘साकेला’ मनाउने तयारी गरिएको छ । युएईमा बस्दै आएका किरातीहरुले बि.स ं२०७६ (येलेदुङ ५०७९) उभौली साकेला मनाउने भएका हुन् । किरात राई यायोक्खा शाखा युएई र सुनुवार सेवा समाज युएईको संयुक्त आयोजन र किरात […]
3,130 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
नेपाल आदिवासी जनजाती महासंघ इजरायलले बार्षिर्कोत्सव तथा साधारण सभाको तयारी गर्दै।
मे २३ तेल अभीव :-नेपाल आदिवासी जनजाति महासंघ इजरायलको सातौं बार्षिकोत्सव तथा साधारण सभा गर्ने तयारी भइरहेको छ। बैदेशिक रोजगारीको लागि इजरायलमा रहेका आदिवासी जनजातीहरुको आफ्नो भेषभुषा, भाषा, लिपि, कला, संस्कृति, परम्परागत मौलिक रितिरिवाजहरु संरक्षण तथा सम्बर्धन गर्न , सामाजिक, शैक्षिक र राजनीतिक रुपमा राज्यले लामो समय देखि थिचोमिचो पारेको बिषयमा सबै उत्पीडित समुदायलाई सचेत […]
2,062 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पहिलो भुपु गोर्खा लक्ष्य बहादुर गुरुङ बेलायतको उपमेयरमा निर्वाचित।
मे २१ लण्डन – बार्नेट काउन्सिलको हेल वार्डका काउन्सिलर लक्ष्यबहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयरमा निर्वाचित भएका छन् । लन्डन बरो अफ बार्नेटको यहि मे २१ तारिख २०१९ तारिख बसेको वार्षिक काउन्सिल बैठकले गुरुङलाई उपमेयर पदमा निर्विरोध निर्वाचित गरेको हो। हरेक बर्ष बार्नेट काउन्सिलले काउन्सिलरहरु मध्येबाट नयां मेयर र उपमेयर चयन गर्ने क्रम अनुसार गुरुङ उपमेयरमा […]
1,283 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलमा २५६३ औ बुद्द जयन्ती भव्यरुपले सम्पन्न ,विभिन्न राष्ट्रका कुटनितीक नियोग प्रमुखहरुको उपस्थिती ।
मे २१ इजरायल :-बिस्व शान्तीका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्ति तेल अभीव स्थीत हागना हलमा ऐतीहासिक तथा भब्य रुपले सम्पन्न भएको छ ।कार्यक्रम नेपाली राजदुतावास इजरायलयको मुख्य आयोजना तथा ४४ वटा संघ संस्थाहरुको आयोजना र १५ वटा मिडियाहरुको सहकार्यमा सम्पन्न भएको छ । इजरायलका लागी नेपाली महामहिम राजदुत डा. अन्जन शाक्यले भगवान […]
1,367 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली आदिवासी जनजाती महासंघ,पोर्चुगलको पाचौं अधिवेशन सम्पन्न ।
मे २० पोर्चुगल: – नेपाल आदिवासी जनजाती महासंघ, पोर्चुगलको पाचौं अधिवेशन बाट अध्यक्षमा हेम गुरुङ्ग सर्वसम्मत चयन भएका छ। नेपाल आदिबासी जनजाति महासंघ पोर्चुगलको पाँचौ अधिवेशनले आगामी २०१९— २०२१ का लागि हेम गुरुङ्गको अध्यक्षतामा १७ सदस्सीय कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिमा हेम गुरुङ्ग, अध्यक्ष, रिपुजङ्ग लिम्वु —उपाध्यक्ष,देब श्रेष्ठ — उपाध्यक्ष, निम ल्हमु शेर्पा — […]
1,785 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
किरात याक्थुङ चुम्लुङ र ह्याल्मो समाज इजरायलद्वारा आपतकालीनअक्षय कोषलाई सहयोग रकम हस्तान्तरण ।
मे २० तेल अभीव :- किरात राई यायोक्खा नेपाल इजरायलद्वारा आयोजना गरिएको किराँतीहरुको आफ्नो मौलिक राष्ट्रिय महान चाड यलेदोङ २०७९ को उभौली प्राकृतिक पुजाको अवसर पारेर किरात याक्थुङ चुम्लुङ इजरायलको तर्फबाट आपतकालिन कोषलाई १००० एक हजार सेकेल किरात याक्थुङ चुम्लुङ इजरायलका अध्यक्ष कुमार आङ्गदेम्बे अवीले एन आर एन एन सी सीका अध्यक्ष तथा आपतकालीन अक्षयकोषकी […]
1,335 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
उभौली साकेला २०१९ इजरायलमा भब्य रुपले मनाए ,इन्दिरा राईको नया नेतृत्वमा किरांत राई यायोख्खा नेपाल इजरायल ।
मे १९ तेल अभीव :- किरात समुदायको मौलिक राष्ट्रिय चाड उभौली साकेला २०१९ तेल अभीवमा भब्य रुपले सम्पन्न भयो । ”बिस्वका राई किरातहरु एक हौ ,आफ्नो भेष ,भुषा,भाषा लिपी धर्म कला र संस्कृती सरक्षण ,र सम्बर्दन गरौ”भन्ने मूल नाराका साथ मे १७ साँझ सम्पन्न भएको कार्यक्रम बबीना राईको सभापतित्व भएको थियो । कार्यक्रममा नेपाल आदिबासी […]
1,465 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
हङकङमा फिल्म युनिट ‘शिरमाह्रानी’लाई सम्मान ।
मे १६ हङकङ: – फिल्म प्रदर्शनको लागि हङकङ आइपुगेको ‘शिरमाह्रानी’को टिमलाई पर्वच मञ्च हङकङले सम्मान गरेको छ । फिल्म प्रदर्शनको लागि हङकङ आइपुगेका फिल्मका निर्माता÷निमात्री, नायक÷नायिकालाई सम्मान गरिएको हो । कार्यक्रममा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’को अध्यक्षता रहेको थियो भने भुपु अध्यक्ष तथा बर्तमान सल्लाहकार बिसन गुरुङ को प्रमुख अतिथ्य रहेको थियो । […]
1,732 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ह्योल्मो समाज इजरायलको आयोजनामा २५६३ औ बुद्द जयन्ती तथा १३ औ बार्षिक उत्सव सम्पन्न ।
मे १४ तेल अभीव :-प्रवास भुमि इजरायलमा कार्यरत ह्योल्मो समुदायको एक मात्र संस्था नेपाल ह्योल्मो समाज सेवा संघ केन्द्रको प्रवास संगठन ह्योल्मो समाज इजरायलद्वारा विश्व शान्त्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औ बुद्ध जयन्ती एक कार्यक्रमका साथ सम्पन्न भएको छ । मे १० तारिक याद्खारुचीम १५ तेल अभीवमा भएको सो कार्यक्रम समाजका अध्यक्ष पेम्बा डोल्मा ह्योल्मोको […]
1,926 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
हङकङमा कोन्मै/ घोथाने गुरुङ समाजको वार्षिक कार्यक्रम सम्पन्न।
मे १२ हङकङ – कोन्मै/ घोथाने गुरुङ समाज हङकङको प्रथम वार्षिक कार्यक्रम भव्यता साथ सम्पन्न भएको छ । कोन्मै /घोथाने गुरुङ समाजको आयोजनामा भएको साे कार्यक्रममा हङकङबासि क्वाेने हरुले शुभकामना आदनप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गरि मनाएका छन् । कार्यक्रमको प्रमुख अतिथिमा सुवेदार मेजर तेज बहादुर क्वाेने ले गर्नुभएकाे थियाे भने कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष […]
1,504 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भलिबल खेलाडीद्वय मञ्जु गुरुङ र लक्ष्मण राना हङकङमा सम्मानित ।
मे ६ हङकङ – राष्ट्रिय भलिबल खेलाडीद्वय मञ्जु गुरुङ र लक्ष्मण राना हङकङमा सम्मानित भएका छन् । पर्वत क्लब हङकङले आफ्नो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । उक्त कार्यक्रममा क्लबका अध्यक्ष काजिमान गुरुङले अध्यक्षता ग्रहण गरेका थिए भने प्रमुख अतिथिमा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’, विशेष अतिथिमा एनआएन हङकङका अध्यक्ष टीका गुरुङ, […]
1,292 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)