विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
तमु समाज हङकङको दोस्रो अधिवेशन सम्पन्न ।
जुलाई ५ हंगकङ्ग :- तमुहरुको भाषा भेषभुषा,संस्कार र संस्कृतिलाई प्रबर्द्धन गर्न,प्रवास हङकङमा रहेका तमुहरुको सुख दुखमा साथ दिन,समस्य पर्दा समस्यको समाधानको पहल गर्न खोलिएको तमु समाज हङकङको दोश्रो अधिवेशन यहि ०१ जुलाई २०१९ सोमबार याउमातेई कम्युनिटी हल जोर्डन हङकङमा सम्पन्न भएको छ। उक्त दोस्रो अधिवेशनले पुन: दोश्रो कार्यकलको लागि कोमल गुरुङ (स्याङजाली कान्छा) को अध्यक्षतमा […]
2,356 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु प्ये ल्हु अमेरिकाको पाचौ बार्षिक उत्सब सम्पन्न |
जुन ३० सन्तोष क्रोम्छे तमु अमेरिका:-“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु”अर्थात “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हामी मान्छेको अस्तित्व नै हराउँछ” भन्ने भनाईलाई आत्मसाथ गर्दै स्थापना भएको पाँचौ वर्ष पुरा गरि छैठौ वर्ष मा प्रवेश गरेको पवन अवसर मा तमु प्ये ल्हु संग न्युयोर्कका […]
2,129 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल आदिबासी जनजाती महासंघ इजरायलको आयोजनामा २५ औ बिस्व आदिबासी दिवस भब्य रुपले मनाउने तयारी ।
जुन ३० तेलअविव – नेपाल आदिवासि जनजाति महासंघ इजरायलले २५औ विश्व आदिवासी दिवस भब्य रुपले मनाउने भएको छ । ”विश्वका आदिवासी जनजातिहरु एक हौ,आफ्नो भाषा,भेषभुषा,लिपि,कला,तथा,धर्म,संस्कृतिको संरक्षण् र सम्बर्धन गरौ”भन्ने मूल नाराका साथ,आगामी अगस्ट १६ शुक्रबारको दिन तेल अभीव स्थित लेबंदा ३२ को तेस्रो तलाको हलमा मनाउने भएको छ ।अगस्ट ९ का दिन बिस्व आदिबासी दिवस […]
2,918 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज युएईको नियमित बैठक शारजाह युएईमा सम्पन्न ।
जुन ३० मनु कोन्मे तमु युएई :-तमु समाज युएईको नियमित बैठक तमु समाज युएईका अध्यक्ष उषा तमुस्योको अध्यक्षतामा मिति २०१९ जुन २८ तारिख शुक्रबार उषा निवास फ्लाट नं. १०८ अलकासिमिया सारजाह युएईमा सम्पन्न भएको छ। तमु समाज युएईका अध्यक्ष उषा तमुस्योको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि तमु समाज युएईका संरक्षक राजु तमु रहेको थियो । […]
1,789 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नया शक्ती पार्टी र समाजबादी पार्टी नेपालको प्रबास संगठनहरु बीच एकता ।
जुन १८ तेल अभीव :-नेपालमा नया शक्ती पार्टी र उपेन्द्र यादबको समाजबादी पार्टी नेपाल बीच भएको एकता पछि इजरायलमा पनि प्रवास संगठनहरु बीच एकता भएका छन । नयाँ शक्ति नेपालको अन्तर्राष्ट्रिय नेपाली समाज र संघीय फोरम नेपालको नेपाली संघीय समाज बीच गत शुक्रबार एक कार्यक्रमको बीच सुन्दर सिहं लामा तामाङको नेतृत्वमा “नेपाली समाज इजरायल” कमिटि गठन […]
1,685 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल आदिबासी महासंघ इजरायलको बार्षिक उत्सव तथा साधारण सभा भब्य रुपले सम्पन्न ,तारा काउचा मगर अध्यक्षमा पदमा निर्बाचित ।
जुन १६ तेल अभीव :-“विश्वका आदिवासी जनजाति एक होऔं आफ्नो भेषभुषा, भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं “नेपाल आदिवासी जनजाति महासंघ इजरायलको सातौं बार्षिकोत्सव तथा साधारण सभा भब्य रुपले सम्पन्न भएको छ। जुन १४ तारिख २०१९ शुक्रबार साँझ इजरायलको तेलविव शहर स्थित ओल्फसन- ६६ नम्बरको हलमा सम्पन्न भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ इजरायलका […]
1,797 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा २५६३ औं बुद्ध जयन्ती भब्य रुपले मनाए।
जुन १५ सम्बत्दाता मान सिङ गुरुङ /युएई :- नेपाल आदिवासी जनजाति महासंघ युएई लगायत महासंघ मातहतका आबद्ध ११ जातिय संघ संस्थाहरु तमु समाज युएई,नेपाल मगर संघ शाखा युएई ,तामाङ समाज युएई , किरात राई यायोक्खा युएई, किरात याक्थुङ चुम्लुङ युएई,नेवा पुच:युएई,शेर्पा किदुग युएई,थारु कल्याणकारी सभा युएई,प्रवासी भुजेल समाज सेवा समिति युएई,प्रवासी नेपाली माझी समाज युएई […]
1,176 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु ह्युला छोंज धीं केन्द्रिय अध्यक्ष रेशम तमुको उपस्थितीमा तमु समाज इजरायलको अधिबेशन हुने।
जुन ९ तेल अभीव :-“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु”तमु (गुरुङ )हरुको मौलिक भाषा, भेष-भूषा, कला, सस्कार, सस्कृति र पहिचानलाई जगेर्ना गर्दै प्रचार प्रसार गर्ने भईपरी आउने कठिन परिस्थितिमा एक अर्कामा सहयोग र सदभाब कायम राख्ने उदेश्यले प्रबासी भुमि इजरायलमा संन २००६ सालमा स्थापित आठौ अधिबेशनको तयारीमा रहेको छ […]
1,970 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तामाङ समाज युएईले एसएमएस धमाका ३ सांस्कृतिक सांझ २०१९ कार्यक्रम आबुधाबीमा गर्दै |।
जुन ९ मान सिङ गुरुङ (मानु कोन्मे), युएई – तामाङ समाज युएईले आउदो २०१९ जुलाई ०५ तारीख शुक्रबार दिनको ठिक २ बजे देखि युएईको राजधानी आबुधाबीको मलायली समाज हल मुसाफामा सांगीतिक मनोरञ्जनका साथ सामाजिक कार्यमा योगदान पुग्ने एस एम एस धमाका – ३ सांस्कृतिक सांझ- २०१९ कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रममा अतिथि कलाकारको रुपमा […]
1,722 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा उभौली साकेला भव्यता साथ सम्पन्न ।
जुन ९ मान सिङ गुरुङ (मानु कोन्मे),युएई: – किरात राईहरुको महान चाड उभौली साकेला (येलेदोङ ५०७९) साकेला पार्क आबुधाबी स्थित मुसफा पार्क युएईमा भव्यता साथ सम्पन्न भएको छ। उक्त कर्यक्रम किराँत राइ यायोक्खा शाखा युएई, किराया क्षेकास अबुधावी, किराया क्षेकास अलऐन र सुनुवार सेवा समाज शाखा युएईले संयुक्त रुपमा आयोजना गरेको थियो । कार्यक्रम किरात […]
1,844 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
किरात याक्थुङ्ग चुम्लुङ्ग इजरायलले रात्री बनभोजको आयोजना गर्ने ।
जुन ७ इजरायल :-किरात याक्थुङ चुम्लुङ इजरायलले रात्री बनभोजको आयोजना गर्ने भएको छ ।यहि आउदो १२ जुलाइ २०१९ शुक्रबार साझ ७ बजे तेलअभिव स्थित रमणीय पार्क यार्कोन पार्कमा आयोजना गरिने भएको रात्री बनभोज कार्यक्रममा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम साथै नेपाली खानाको विभिन्न परिकार, BBQ सोही कार्यक्रमको लागि टिकट भित्रबाटै भाग्यशाली चिट्ठाको पनि अयोजना गरिएको […]
1,620 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पार्टी एकताको खुसीयालीमा ने. स. स. इजरायल र अ.ने.स. इजरायलले भेटघाट तथा शुभकामना आदन-प्रदान कार्यक्रमको आयोजना ।
मे २६ तेल अभीव :सङघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल विचमा भएको पार्टी एकताको खुसियालीमा प्रवास भातृसंगठन हरु नेपाली सङघीय समाज (नेफेसो) इजरायल र अन्तराष्ट्रिय नेपाली समाज इजरायलको संयुक्त आयोजनामा “भेटघाट तथा शुभकामना आदन-प्रदान कार्यक्रम”को योजना गर्ने भएको छ । जुन १४ २०१९ तेल अभीवको सेन्ट्रल बस स्टेशन पछाडीको सानो पार्क मा […]
1,923 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)