किरात याक्थुङ्ग चुम्लुङ्ग इजरायलले रात्री बनभोजको आयोजना गर्ने ।

विदेश

किरात याक्थुङ्ग चुम्लुङ्ग इजरायलले रात्री बनभोजको आयोजना गर्ने ।
जुन ७ इजरायल :-किरात याक्थुङ चुम्लुङ इजरायलले रात्री बनभोजको आयोजना गर्ने भएको छ ।यहि आउदो १२ जुलाइ २०१९ शुक्रबार साझ ७ बजे तेलअभिव स्थित रमणीय पार्क यार्कोन पार्कमा आयोजना गरिने भएको रात्री बनभोज कार्यक्रममा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम साथै नेपाली खानाको विभिन्न परिकार, BBQ सोही कार्यक्रमको लागि टिकट भित्रबाटै भाग्यशाली चिट्ठाको पनि अयोजना गरिएको छ, र भाग्यशाली उपहार बिजेता एक जनालाई १० ग्राम सुन बराबरको मुल्य रु, ५०,०००- ( पचास हजार रुपैयाँ ) प्रदान गरिनेभएको छ । यस मैत्रीपुर्ण भेटघाट तथा मनोरञ्जनात्मक बनभोज कार्यक्रममा इजरायलवासी नेपाली तथा नेपाली भाषी दाजुभाई, दिदिबहिनीहरुमा उपस्थितिको लागि कियाचु इजरायलद्वारा निमन्त्रणा गरिएको छ।

रात्री बनभोज कार्यक्रम मिती :-१२ जुलाई २०१९ शुक्रबार समय :-७ बजे सांझा स्थान :-यार्कोन पार्क तेल अभीव लेबेन्स्की पार्कबाट कार्यक्रम स्थल सम्मको लागी यातायातको व्यवस्था गरीएको छ ।

  संयोजकहरु :- १) नुमा काङ्भा = 0584631863 २) जगत जन्दङ्वा = 0584992758 ३) जया चेम्जोङ = 0543195803 ४) सुदिप आङ्बुहाङ = 058-4471252 ५) प्रताप महरेसङ = 058-4323288 ६) संगीता आङथुपो = 0543142765 ७) कमला सेनेहाङ = 0585487962 ८) आसा लिम्बु राई = 0546271702 ९) सकुन बान्तवा थक्लुङ = 0532053025 १०) माया वनेन = 0585431863 i

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...