विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
कोरोना भाइरसको संक्रमणबाट बिस्वभर मृत्यु हुनेहरुको संख्या १ लाख ५४ हजार नाघ्यो ।
एप्रिल १८ जेनेभा:-विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शनिबार मृत्यु हुनेको संख्या एक लाख ५४ हजार नाघेको छ ।विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।अमेरिकामा ७ लाख १० हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने ३७ […]
1,165 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
लन्डनमा एक थप नेपालीको मृत्यु ,युकेमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीहरुको संख्या १३ ।
एप्रिल १८ लन्डन :-कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो ।स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उहाँलाई गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो । पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै […]
1,113 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भारतमा मे ३ तारिख सम्म लकडाउन बढाए ।
अप्रिल १४ एजेन्सी :-भारतमा २१ दिने लकडाउन सकिनै लाग्दा प्रधानमन्त्री नरेन्द्र मोदीले १८ दिन लकडाउन लम्ब्याएको घोषणा गरेका छन् ।उनले आज विशेष सम्बोधन गर्दै ३ मे सम्म लकडाउन लम्ब्याएको घोषणा गरेका हुन् ।‘प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् देशका अन्य भागमा कोरोनाभाइरसको संक्रमण नफैलियोस् भनेर आगामी हप्ता, एप्रील २० तारिखसम्म, भने केही कडा उपायहरू अपनाइनेछन्। “भाइरसका […]
1,275 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अमेरिकामा कोरोना भाइरस सङ्क्रमणबाट २४ घन्टामा २१०८ जनाको मृत्यु ।
अप्रिल ११ काठमाडौँ :-बिस्वकै शक्तीशाली राष्ट्र अमेरिकामा एकैदिन कोरोनाभाइरस सङ्क्रमणले २,००० जनाभन्दा बढीको मृत्यु हुने पहिलो देश बनेको छ।जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार गएको २४ घण्टामा २,१०८ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ। अमेरिकाले छिट्टै कोरोनाभाइरस सङ्क्रमणको कारण सबैभन्दा बढी नागरिक गुमाउने सूचीमा इटलीलाई जित्ने देखिएको छ।तर ह्वाइट हाउसस्थित कोभिड-१९ […]
1,051 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा २४१ नया कोरोना संक्रमित देखियो ,बहराईनमा ९ नेपालीमा संक्रमित।
अप्रिल ४ युएई :-युएईमा आज शनिबार २४१ जना कोरोना भाईरसको नयाँ संक्रमित देखा परेको छ । हाल सम्म संक्रमित हुनेको संख्या – १,५०५ जना पुगेको छ । त्यसैगरी संक्रमित – १ जनाको आज मृत्यु भएको छ।युएईमा कोरोना भाइरस बाट मृत्युु हुनेको संख्या – १० जना पुगेको छ। संक्रमित मध्ये आज – १७ जना पुर्णरुपमा स्वास्थ्य […]
1,024 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
युएईमा मंगलबार ५३ नया संक्रमित भेटियो ,संक्रमितको संख्या ६६४ पुग्यो ।
मार्च ३१ युएई :-युएईको स्वास्थ्य र रोकथाम मन्त्रालयले आज मंगलबार कोरोनाभाइरस संक्रमित संख्या – ५३ जना नयाँ संक्रमित भेटिएको जनाएको छ। नयाँ संक्रमित सहित संक्रमित हुनेहरुको संख्या – ६६४ जना पुगेको छ। संक्रमित मध्ये आज १ जनाको मत्यु भएको छ भने मृत्यु हुनेको संख्या – ६ जना पुगेको छ। नयाँ संक्रमितमा नेपालका – २ जना […]
953 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
नेपाली राजदुताबास इजरायलले इजरायल तथा साईप्रसमा रहेका नेपालीहरुलाई अनलाइन फारम भर्ना अनुरोध ।
मार्च २३ काठमाडौँ :-नेपाली राजदुताबास इजरायलले कोभिड-१९ भाइरसले बिस्व ब्यापी रुपमा संक्रम बढाई रहेको र इजरायलमा पनि दिन प्रतिदिन संक्रमितको तथा मृतकको संख्यामा पनि बृद्दी हुँदै गईरहेको हुँदा इजरायल तथा साइप्रसमा विभिन्न हिसावले बसोबास गरिरहेको नेपाली नागरिकहरुलाई सुरक्षा अवस्था बुझ्न तथा तथ्याङ्का संकलन गर्न अनलाइन रजिस्ट्रेसन फर्म भर्ना अनुरोध गरेको छ । राजदुताबासले इजरायल तथा साइप्रसको […]
3,877 जनाद्वारा पढिएको
(4 भोटहरु, 5 मध्य औसत: 2.25)
पोर्चुगलमा ३ नेपाली कोरोना संक्रमित भेटियो ।
मार्च २३ पोर्तुगल :- पोर्चुगलस्थित गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक सहयोग सहित भेटघाट गरेका छन् ।सहयोग समन्वय समितिका संयोजक एवं एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुंँवरको टोलीले क्वारेन्टाइनमा बसेका तीन नेपालीसँग भेट गरेका हुन् । उनले आवश्यक सहयोग जुटाउन एनआरएनए पोर्चुगल तयार रहेकाले नआत्तिन आग्रह गरे । यस्तै सङ्घका वरिष्ठ उपाध्यक्ष रोशनकाजी […]
1,300 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
कोभिड -१९ को कारण युएई सरकारले सबै प्रकारका भिषा बाहकलाई युएई प्रबेशमा रोक लगायो ,युएई नछोड्न नेपाली राजदुताबासको अनुरोध ।
मार्च १९ काठमाडौँ :-विश्वभरी महामारी फैलिएको कोभिड -१९ को कारण युएई सरकारले आज दिनको अपरान्ह १२ बजे देखी लागू हुने गरि सबै प्रकारका भिसा भएकाहरुलाई दुई हप्ताको लागि युएई प्रवेश निषेध गरेको छ। युएईले हाल छुट्टिमा स्वदेशमा रहनु भएका जो संग भिसा र श्रम (रेसिडेन्सी भिषा धारकहरु) भएता पनि दुई हप्ताको लागी सबै भिसा निलम्बित गरेको […]
1,113 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
छुट्टीमा आफ्नो देश गएका नेपाली लगायत सम्पूर्ण बिदेशी कामदारहरुलाई इजरायल फर्कन नदिने ।
मार्च १८ फिष्टेल न्यूज :-कोरोनाभाइरसको संक्रमित बिस्वभरि फैलिएको छ यसले बिस्वको बिकसित देशहरुमा पनि ठुलो समस्याको रुप देखा परेको छ ।यसले हाम्रो देश नेपाल जस्तो गरिव तथा रेमिटेन्सले धानिएको बैदेशिक रोजगारीको क्षेत्रमा असर देख्न शुरु भएको छ। बिभिन्न देशले हालको जटिल परिस्थितिलाई ध्यानमा राखेर नयाँ कामदार रोक्ने मात्रै नभएर बिदामा गएका कामदारहरुलाई फर्किन पनि रोक […]
1,796 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
स्पेनमा २४ घन्टामा १५०० सय कोरोना संक्रमित भेटियो ।
मार्च १४ एजेन्सी :-कोरोनाभाइरस महामारीको कारण शनिबार विश्वव्यापी मृत्युको संख्या ५ ००० भन्दा बढी पुगेको छ र कुल घटनाहरूको संख्या बढेर १ लाख ४० हजार भन्दा बढी पुगेको छ किनकि यस संक्रमणले देशहरूलाई विश्वव्यापी स्वास्थ्य संक्रमण रोक्न सहयोग गर्ने अभूतपूर्व,ठोस कदम चाल्न अहवान गरिएको छ। स्पेनी मिडिया अनुशार स्पेन सरकारले देशव्यापी तालाबन्दीको घोषणा गर्ने छ […]
902 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोना भाइरसको संक्रमण बढ्दै गए पछी अमेरिकाले अनिश्चितकालिन राष्ट्रिय संकटकाल घोषणा ।
मार्च १४ एजेन्सी :-कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकाले अनिश्चितकालीन राष्ट्रिय संकटकाल घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकार सम्मेलन गरी संकटकाल घोषणा गरेका हुन्। योसँगै अमेरिकी सरकारले कोरोनाको महामारी नियन्त्रणका लागि ५० अर्ब डलर खर्च गर्न सक्नेछ। राष्ट्रपति ट्रम्पले व्यक्तिगत सरसफाइमा ध्यान दिन र अति आवश्यक नभई यात्रा नगर्न नागरिकलाई आग्रह गरेका […]
1,004 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)